AnonymousUser

Logout

दलित संगठनले भने– जुम्ला घटना मानवता विरुद्धको अपराध

अन्तरजातीय विवाह गरेकै कारण गत आइतबार जुम्लाको तातोपानी गाउँपालिका–४ गिडीखोलाका मुकुन्द नेपालीको घरमा आगजनी गरिएको थियो।

बर्खामा बाढीको त्रास, हिउँदमा सिँचाइ अभाव

दोधारा चाँदनीतर्फको तीन हजार ५०० हेक्टर क्षेत्रफल सिँचाइका लागि महाकाली नदीबाट पाउनुपर्ने पानी भारतीय बेवास्ताका कारण पाइएको छैन

सेनकालका दुई साहसी रानी

कुनै बेला हाल नेपाल राज्य रहेको भूमिमा निक्कै ठूलो सेन राज्य थियो। नेपालभन्दा दक्षिणका चोल राजाका भारदार रहेका श्रेणिकहरू नै पछि सेन भएका थिए। उनीहरू नेपाल आएर राज्य स्थापना गरी शासक भए।

वन्यजन्तु

बाघले रौनकता बढाएको बर्दिया निकुञ्ज

बर्दिया राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकन गर्ने पर्यटकले भरिभराउ हुने गरेको छ। त्यसमा पनि बाघ हेर्नेहरू बढी देखिन्छन्। सबैको मनमा आज चाहिँ बाघ देख्नु पर्छ है मात्र हुन्छ। बर्दियामा बाघ, एक सिंगे गैँडा, जंगली हात्ती, चित्तल, मृग, बाह्रसिंगे पनि हर्न पाइन्छ। नेपालमा सबैभन्दा बढी बाघको पाइने भएकाले यहाँ बाघ हेर्न आउनेहरू धेरै छन्। बर्दियाको नामसँग आजभोलि बाघ पनि जोडिन्छ। जंगलको राजा भनेर चिनिने बाघ देखेर जाने मन सबैको हुन्छ। तर, बाघ लजालु जनावर भएकाले हत्तपत्त नजरमा पर्दैन। हेर्नुस्, नेपाल फोटो लाइब्रेरीका स्कन्द गौतमले कैद गरेका तस्वीरहरू।

मिटरब्याजसम्बन्धी २४ हजार उजुरी, एक हजार ३०० मिलापत्र

आयोगले अहिले मेलमिलापलाई नै प्राथमिकता दिएको र मिलाप हुन नसकेका गम्भीर प्रकृतिका घटनाका विषयमा मात्रै कारबाहीका लागि सिफारिस गरिने बताइएको छ।

शनिबार कहाँकहाँ हुँदैछ वर्षा?

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ। 

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि महिला टोलीको घोषणा

बंगलादेशले नेपालसँग जुलाई १३ र १६ मा दुई मैत्रीपूर्ण खेल खेल्नेछ।

श्रीलंकाले खर्चालु पर्यटक आकर्षित गर्न आन्तरिक हवाई सञ्जालको विकास गर्ने

श्रीलंकाले बढी खर्च गर्न सक्ने पर्यटकलाई आकर्षित गर्न आन्तरिक हवाई यातायात सञ्जालको विकास गर्ने भएको छ।

राहुल गान्धीको पुनरावेदन खारेज

उच्च अदालतका न्यायाधीश हेमन्त एम प्रचकको इजलासले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै गान्धीको पुनरावेदन निवेदन खारेज गरिएको छ।

प्रितम सिंहबारे प्रधानमन्त्रीको अभिव्यक्तिले भूराजनीतिक परिस्थिति पेचिलो बन्यो: राजेन्द्र लिङ्देन

प्रधानमन्त्री दाहालले आफू सत्तामा टिकिरहनका लागि सिंहबारे दिएको अभिव्यक्तिले मुलुकको भूराजनीतिक अवस्था झनै गम्भीर बनाएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भनाइ छ।

ज्ञानेन्द्र र करणसहित ४ खेलाडीलाई बाहिर राख्दै इमर्जिङ कपका लागि टोली घोषणा

यसपटक टोलीमा देव खनाल, मौसम ढकाल र सन्दीप जोराले पुनरागमन गरेका छन् भने सूर्य तामाङले पहिलोपटक टोलीमा स्थान बनाएका छन्।

स्थानीयको बाटोसमेत खुम्च्याएर सैँबुमा ठडिएका मन्त्री क्वार्टर

मन्त्री र अरू उच्चपदस्थहरूका लागि सुविधासम्पन्न सरकारी आवास बनाउनेक्रममा ललितपुरको सैँबुमा सरकारी निकायले स्थानीय बासिन्दाको आवतजावत नै संकुचित पार्नेगरी सडकमा बलजफ्ती गरेका छन्।

छानबिन नटुंगिँदै पुनः खुलाइयो घोराही सिमेन्टको आईपीओ

धितोपत्र बोर्डले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार घोराही सिमेन्टको आईपीओमा परेको फर्जी आवेदन र शंकास्पद क्रेडिट रेटिङको अनुसन्धान टुंगिइसकेको छैन।

असारै मास पानी पर्‍यो रुझाउने, बोलैया मेरो मुख कसरी चुप ला’उने...

जानेबुझेका मान्छेले समाज जस्तो त्यस्तै नेता पाइन्छ भन्थे, होइन रहेछ! हाम्रो समाजले पुष्पकमल दाहालजस्तो नेता डिजर्भ गर्दैन, हामी त्यति विकसित, त्यति लायक भइसकेकै रहेनछौँ।

सांसदहरू भन्छन्– रेमिट्यास भित्र्याउन मात्रै युवा विदेश पठाउँदा देश दुर्घटनामा पर्छ

सरकारले सधैँ वैदेशिक रोजगारीलाई मात्रै प्राथमिकता दिएर रेमिट्यान्स भित्र्याउने प्रयास गर्दा भविष्यमा मुलुक दुर्घटनामा पर्ने सांसदहरूले चेतावनी दिएका छन्।

दीपेन्द्र र सन्दीपले इमर्जिङ कप गुमाउने

अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेले एसीसी इमर्जिङ टिम्स एशिया कप गुमाउने भएका छन्।

प्रधानमन्त्री दाहालले ‘रअ’ प्रमुखलाई लुकेर भेटेको ओलीको दाबी

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गएर बसेको दाबी गरेका छन्।

प्रतिनिधिसभाको बैठक स्थगित

संघीय संसद् सचिवालयले अर्को बैठक असार २४ गते दिउँसो १ बजेका लागि तोकेको छ।

जनताको जीवनरक्षाका निम्ति गम्भीर बन्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीहरूलाई औपचारिक नेतृत्व वा प्रशासक नभएर जनताको सेवकका रूपमा आफूलाई स्थापित गर्न निर्देशन दिएका छन्।

जिम्बावेमा सिकेको ‘टेक्निक’ इमर्जिङ कपमा प्रयोग गर्छौं : रोहित पौडेल

नेपालले इमर्जिङ कप र एशिया कपमा समूह चरणमै भारत र पाकिस्तानको समना गर्ने छ। जिम्बावेमा टेस्ट राष्ट्रसँग खेलिसकेकाले भारत र पाकिस्तानविरुद्ध राम्रो खेल्ने रोहित बताउँछन्।