AnonymousUser

Logout

नेप्सेमा दोहोरो अंकको वृद्धि, तीन अर्बको कारोबार

कुल ८३ लाख ५२ हजार कित्ता शेयर तीन अर्ब चार करोड २५ लाख ४३ हजार मूल्यमा खरिदबिक्री भएका छन्।

सरकार संसदीय समिति र संसद् चलाउन जिम्मेवार देखिएन: योगेश भट्टराई

एमालेका सांसद योगेश भट्टराईले सरकार संसदीय समिति र संसद् चलाउन गम्भीर नभएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो ३ बजे बस्नेछ।

साहुकारलाई कारबाही गर्ने कानूनको माग गर्दै मिटरब्याज पीडितहरू पुनः आन्दोलित

आन्दोलनमा उत्रिएका मिटरब्याज पीडितहरूले सरकारले दिएको ‘ललिपप’ले मान्ने अवस्था नरहेको बताएका छन्।

थांका चित्रमा अथक लागिरहेका दिलबहादुरको कलायात्रा (तस्वीर/भिडियो कथा)

थांका चित्रका ग्राहक घट्नु भनेको व्यापारमा गिरावट आउनु र तत्कालको आयआर्जन खुम्चिनु मात्र होइन। यही निहुँमा धेरै कलाकारहरूले यो पेशा त्याग्दै गएकोमा ज्यादा चिन्तित छन् दिल।

संसद्को अवरोध हटाउन एमाले तयार, प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने

सिंहदरबारमा भएकाे प्रमुख तीन दलका शीर्ष नेताकाे छलफलपछि संघीय संसद्को अवरोध खुलाउन एमाले सहमत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

बूढीगण्डकी अगाडि बढाउन प्राधिकरणको पहल

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले शनिबार बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।

ताक्लाकोटका पसलमा ताला लगाएर आएका दार्चुलाबासी, फर्केर तिब्बती बजार जान चार वर्षदेखि काठमाडौँलाई गुहार्दैछन्

दार्चुलाका ५० भन्दा बढी परिवारले ताक्लाकोट बजारमा पसल बन्द गरेर छाडेको चार वर्ष लागिसक्यो। त्यहाँ लाखौँको सरसामान थुनिएसँगै पुस्तौँदेखिको व्यापारिक विरासत टुटेकोमा उनीहरूलाई छटपटी भइरहेको छ।

राष्ट्रियसभामा एमालेको अवरोध कायमै, प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निरन्तर अवरोध गरेर मात्रै समाधान नहुने भन्दै सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्दासमेत एमाले सांसद नबसेपछि बैठक स्थिगत गरेका छन्।

प्रधानमन्त्री र सभामुख टेलिफोन सम्वाद: ३ बजेसम्मका लागि सर्‍यो प्रतिनिधिसभा बैठक  

आइतबार दिउँसो १ बजे बस्ने तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुरोधमा सभामुख देवराज घिमिरेले ३ बजेका लागि सारेका हुन्।

संसद्को अवरोध हटाउन सत्तापक्ष र प्रतिपक्षी शीर्ष नेताबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपीशर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ।

कोशी प्रदेश सरकारविरुद्धको रिट आनन्दमोहन भट्टराईको इजलासमा

कांग्रेसका उद्धव थापालाई संविधानविपरीत मुख्यमन्त्री नियुक्त गरिएको दाबीसहित एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो। 

तटबन्धको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

सर्लाहीको पर्सा गाउँपालिका–४ का नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपुको खाल्डोमा डुबेर मृत्यु भएको छ। 

तटबन्धको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

सर्लाहीको पर्सा गाउँपालिका–४ का नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपुको खाल्डोमा डुबेर मृत्यु भएको छ। 

स्पेनलाई हराउँदै इंग्ल्यान्डले जित्यो यू–२१ च्याम्पियनसिप

इंग्ल्यान्डको जितमा कर्टिस जोन्सले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो। 

पश्चिम बंगालको चुनावमा हिंसा: १३ जनाको मृत्यु, चुनाव रद्द गर्न भाजपाको माग

चुनावमा हिंसा हुन सक्ने आकलनका साथ एक लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गरिए पनि उनीहरू निरीह देखिएको बताइएको छ। 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

कानुनमन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ पेस गर्ने कार्यसूची छ।

अफगानी दोभासेको अमेरिकामा गोली हानी हत्या, आक्रमणकारी पक्राउ गर्नेलाई २५ हजार डलर दिइने 

हत्या गरिएका नसरत अहमद यारले तालिबानले अफगानिस्तानको सत्ता कब्जा गर्नुअघि एक दशकसम्म अमेरिकी सेनाको विशेष फौजसँग काम गरेका थिए। 

एसईई परिणामपछिको बहस:  परीक्षा महत्त्वपूर्ण कि सिकाइ?

अप्राप्य भविष्यकेन्द्रित परीक्षाभन्दा पनि जीवन बाँच्नका लागि आवश्यक सीप, ज्ञान र त्यसबाट सिर्जित खुशीप्राप्तिमा हालको शिक्षाप्रणालीलाई परिवर्तन गर्न अत्यावश्यक भइसकेको छ।

नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा

चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार अपरान्ह ४ बजे सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो।