AnonymousUser

Logout

पुराना राजनीतिक दलहरू सबै बेठिक हुन् भन्ने भाष्य निर्माण गरिएको छः रमेश लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यो व्यवस्था र संविधान ल्याउने राजनीतिक दलहरू बेठिक हुन् भन्ने किसिमले प्रायोजित रूपमै आक्रमण भइरहेको बताए।

मनाङमा पर्यटकको ओइरो, ६ महिनामा झन्डै १० हजार भित्रिए

गत वर्षको तुलनामा यसवर्ष उल्लेख्य रूपमा पर्यटक वृद्धि भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालयले जनाएको छ।

टी–२० विश्वकप एशिया छनोट: नेपाल ओमानसँग पराजित, अबको प्रतिद्वन्दी यूएई

बिहीबार सम्पन्न समूह 'ए'को अन्तिम खेलमा  ओमानसँग ५ रनले पराजित भएसँगै यूएईसँग भिड्ने पक्का भएको हो।

नक्कली श्रम स्वीकृतिको कागजात बनाउने दुई जना पक्राउ

पछिल्लो समय नक्कली कागजात देखाएर भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि अध्यागमन कार्यालयले विमानस्थलमा जाँचमा कडाइ गरेको छ।

दुर्गमका कुना कन्दरामा रेडियो बजाउने 'रेडियो नेपाल दाइ' [भिडियो]

मुगु जिल्लाकै अग्लो स्थानमा रहेको स्टेसन हो मुर्मास्थित रिले स्टेसन। २०० किलोवाट क्षमताको सोलार पावरबाट सञ्चालित यो स्टेसन कर्णालीको एक मात्र सोलार बत्तीजडित रेडियो स्टेसन हो।

एक सातामा १२ हजार चालकलाई कारबाही

मापसे गरेर सवारीसाधन चलाउने मात्रै एकै दिनमा ८६ चालक कारबाहीमा परेका छन्।

ओमानले दियो नेपाललाई १४६ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको हो।

चालु संसदको अधिवेशन राति १२ बजेबाट अन्त्य गर्ने सरकारको निर्णय

सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो।

‘गत वर्ष ६ लाख रुपैयाँ आम्दानी, यसपाली कागती बोटमै’

अन्य बाली लगाउँदा बाँदरको समस्या हुने गरेकाले व्यावसायिकरूपमा कागती खेती गरेको कृषक यामप्रसाद पौडेल बताउँछन्।

टी–२०आईमा सोमपालको ५० विकेट पूरा

ओमानविरुद्धको खेलमा सोयब खानलाई बोल्ड गर्दै उनले ५० विकेट पूरा गरेका हुन्।

एकै दिन युक्रेनका सय भन्दा बढी बस्तीमा रुसी सेनाकाे आक्रमण

युक्रेनका आन्तरिक मन्त्रीले यस वर्षकै धेरै रुसी गोलाबारी भएको बताएका छन्।

मापदण्डविपरीत सञ्चालित खानेपानी उद्योग ‘सिल’

काठमाडौँको टोखा नगरपालिका–३ चक्खुस्थित मापदण्डविपरीत सञ्चालित  एक खानेपानी उद्योग सिल गरिएको हो।

मापदण्डविपरीत सञ्चालित खानेपानी उद्योग 'सिल'

काठमाडौँको टोखा नगरपालिका–३ चक्खुस्थित मापदण्डविपरीत सञ्चालित  एक खानेपानी उद्योग सिल गरिएको हो।

ओमानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टस जित्दै कप्तान रोहितकुमार पौडेलले ओमानलाई पहिला ब्याटिङको निम्तो दिएका हुन्।

'ख' श्रेणीमा घटुवा हुनबाट जोगियो मानव अधिकार आयोग

ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी)ले आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय गरेसँगै आयोग घटुवा हुनबाट जोगिएको हो। 

राप्तीमा सरकारी जग्गामा निर्माण गरिएका घरटहरा हटाइँदै

सिँचाइ विभाग र हुलाकको नाममा रहेको उक्त जग्गामा २०५० सालदेखि घरटहरा निर्माण गरिएका थिए। 

टी–२० विश्वकप छनोट: समूह विजेता बन्न नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

आईसीसी टी–२० विश्वकप एशिया छनोटअन्तर्गत समूह ‘ए’ को विजेता बन्न बिहीबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ।

उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि केही सुझाव

आजको दिनमा निजी क्षेत्रमा राज्यको पूर्ण नियन्त्रण असम्भव प्राय: छ, तर हाम्रोजस्तो मुलुकको अर्थतन्त्रलाई निजी क्षेत्रको भरमा मात्रै वा निजी क्षेत्रको सुझावका आधारमा मात्रै निर्देशित गरिनु हुँदैन। 

आईसीसी विश्वकप: न्युजिल्यान्डलाई हराउँदै दक्षिण अफ्रिका शीर्ष स्थानमा

न्युजिल्यान्डलाई १९० रनले पराजित गर्दै दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा उक्लेको छ।

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातकाे सम्भावना

बिहीबार दिउँसो देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।