AnonymousUser

Logout

शेयर बजार १८७६ विन्दुमा झर्‍यो, कारोबार रकम १ अर्बमा सीमित

मंगलबारको तुलनामा बुधबार नेप्से ०.९४ प्रतिशत अर्थात् १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा झरेको छ।

सेमेस्टर प्रणालीमा सर्वोत्कृष्ट विद्यार्थी छुट्याउन नसकिने भएपछि त्रिविले ‘कुलपति पदक’ वितरण रोक्यो

सेमेस्टर प्रणालीमा ग्रेडिङका आधारमा नतिजा प्रकाशन गर्ने भएपछि को सर्वोत्कृष्ट भन्ने छुट्याउन समस्या भएको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।

रास्वपाका सबै सांसद तथा प्रदेश सभापति बने केन्द्रीय सदस्य

यसअघि रास्वपाका २१ जना प्रतिनिधिसभा सदस्यमध्ये ६ जना मात्र केन्द्रीय सदस्य थिए।

पति–पत्नीको झगडाले बैंकक जाँदै गरेको विमान दिल्ली 'डाइभर्ट'

यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैंककका लागि उडेको लुफ्थान्साको विमान (एलएच ७७२) लाई बुधबार दिल्लीतर्फ डाइभर्ट गरिएको हो।

सरकारप्रतिको आक्रोशलाई व्यवस्थाविरोधी अभियानमा संगठित गर्न खोजियो: महेश बर्तौला

सरकार विकास, सुशासन र सामाजिक न्यायको पथमा हिँड्न नसक्दा नागरिकमा निराशा र आक्रोश बढेको बर्तौलाको भनाइ छ। 

गाजाबाट थप १२ बन्धक रिहा, दिगो युद्धविराममा जोड

प्रारम्भिक चार दिने युद्धविराम थप दुई दिन लम्ब्याइएपछि १२ बन्धकको नयाँ समूहलाई गाजाबाट मुक्त गरिएको छ। यता, इजरायलले भने ३० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ। 

भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई अस्थायी आवास निर्माणमा खटाइनेछ।

राष्ट्रसंघीय जलवायु सम्मेलनः शून्य उत्सर्जनको लक्ष्यमा विद्युत् प्रसारणका पूर्वाधार तगारो 

खाना पकाउन प्रयोग गरिने एलपी ग्यास र दाउराको सट्टामा विद्युतीय चुल्होको प्रयोग बढाउने सरकारको लक्ष्यमा जनचेतना र विद्यमान विद्युतीय संरचना मुख्य तगारो बन्ने देखिन्छ। 

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगसँगको परामर्शमा निर्वाचनको मिति तोकेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। 

बुटवलको आम्दा अस्पतालमा सुत्केरीको मृत्युपछि डाक्टरमाथि हातपात, ७ जना पक्राउ

घटनामा संलग्न भएको आशंकामा सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तनहुँ बस दुर्घटना: उपचारका क्रममा २ घाइतेको मृत्यु

दुर्घटनामा घाइते भएका धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगरको उपचारका क्रममा मृत्यु भएको प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

पूर्वाधार बनेपछि बेलुंगामा बढे पर्यटक

बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सिमानामा अवस्थित बेलुढुंगा हिमशृंखला र ग्रामीण जनजिवनको अवलोकन गर्ने स्थलका रूपमा परिचित छ।

तनहुँको घाँसीकुवामा बस दुर्घटना: ३६ जना घाइते

धरानबाट पोखरातर्फ गइरहेको बस बुधबार बिहान सडकबाट अनियन्त्रित भई खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

त्रिविको इन्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

प्रवेश परीक्षाको नतिजा प्रकाशन भई भर्नाका लागि मंगलबारदेखि सूचना प्रकाशन प्रारम्भ भएको छ। आंगिक क्याम्पसका विभिन्न कोटामा आवेदन दिन चाहने उम्मेदवारलाई गत कात्तिक २४ गतेभित्र आवेदन दिन भनिएको थियो।

जाजरकोटलाई 'जर्जरकोट' नबनाऔँ

जाजरकोटलाई सबैले ‘बनाउने’ भन्न थालेका छन्, तर बनाउने नाममा सिमेन्टका थुप्रो थपथाप पारेर मात्र हुन्न, भूगोलको बनावट र निम्तिने जोखिमबारे गम्भीर अध्ययन पनि हुनुपर्छ।

भारतमाथि अस्ट्रेलियाको रोमाञ्चक जित, म्याक्सवेलको कीर्तिमानी शतक

जितका लागि पाएको २२३ रनको लक्ष्य अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। 

बुधबारको मौसम: पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

हाल पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगलाई पूर्ण निषेध गर्दै काठमाडौँ महानगर

काठमाडौँ महानगरको स्वास्थ्य विभागका अनुसार मंसिर २७ गतेदेखि सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन। कसैले बिक्री गरेको भेटिए नगर प्रहरीमार्फत त्यस्ता सामग्री जफत गरिने छ।

प्रहरी समायोजन प्रक्रिया छिट्टै टुंग्याउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहालले सातै प्रदेशका गृह तथा आन्तरिक मामिलामन्त्रीसँगको सामूहिक भेटका क्रममा प्रहरी समायोजन प्रक्रियालाई अविलम्ब टुंग्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उत्तरकाशीको सुरुङमा फसेका कामदारको १७ दिनपछि उद्धार

भारतको उत्तरकाशीस्थित सिल्कयाराको निर्माणाधीन सुरुङमा फसेका कामदारको १७ दिनपछि सुरक्षित रूपमा उद्धार भएको छ।