AnonymousUser

Logout

अर्थमन्त्रीकै असहमतिबीच नयाँ स्टक एक्सचेन्जको अनुमति प्रक्रिया अघि बढाउने हतारो

अर्थ मन्त्रालय असहमत हुँदाहुँदै नयाँ स्टक एक्सचेन्जको अनुमति दिने प्रक्रिया अघि बढाउन आफ्नो कार्यकालको मुख्य अजेन्डा यसैलाई बनाएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल हतारिएका देखिन्छन्।

‘विदेशी हेर्छन्, स्वदेशीले किन्छन्’

पहिले अधिकांश विदेशी पर्यटकले वसन्तपुर क्षेत्रबाट हस्तकलाका सामान चिनोका रूपमा लिने गरेको भए पनि पछिल्लो समय यस्ता सामग्री बिक्री खासै नभएको व्यापारीको भनाइ छ।

इन्ज्युरी समयमा सम्हालिन नसक्दा चितवन जितबाट वञ्चित

चितवनले विमल घर्तीमगरको गोलमार्फत अग्रता लिए पनि दोस्रो हाफको इन्ज्युरी समयमा जुनियर एकेन्गुइले गोल फर्काउँदै काठमाडौँलाई हारबाट जोगाए।

बालकृष्ण खाणले न्याय पाउनुहुन्छ : देउवा

भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका हुन्।

यू१९ एशिया कप : देवको कप्तानीमा नेपाली टोली घोषणा, गुलशनको पुनरागमन

क्यानले यूएईमा हुने यू१९ एशिया कपका लागि देव खनालको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ।

अझै रिहा भएनन् विपिन, नेपालको कूटनीतिक प्रयास कमजोर भएको हो?

कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल भन्छन्– ‘कतारसँग हाम्रो सम्बन्ध राम्रै हो, तर कतार सरकारको पनि आफ्नै कूटनीतिक सीमा होला। त्यही भएर हाल चलिरहेको प्रक्रियाबारे जानकारी नगराएको हुनसक्छ।’

नामिबिया लगातार तेस्रो पटक टी२० विश्वकपमा छनोट

अफ्रिका छनोटमा लगातार पाँचौँ जित हासिल गर्दै नामिबिया १० अंकका साथ तेस्रोपटक विश्वकपमा छनोट भएको छ।

झापामा पिकअप र सिटी रिक्सा ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

झापाको गौरादह–२ मा मंगलबार सिटी रिक्सा र पिकअप ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

मेलम्चीको पानी साताभित्र काठमाडौँ ल्याउने व्यवस्था नगरे आन्दोलन गर्ने काठमाडौँवासीको चेतावनी

काठमाडौँवासीले एक हप्ताभित्र मेलम्चीको पानी काठमाडौँ ल्याउने व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलन थाल्ने बताएका छन्।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारदेखि

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यापार मेलाले पछिल्लो समय सुस्ताउँदै गएको आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको बताए।

२५ दिनभित्र प्रहरी समायोजन प्रक्रिया अघि नबढे विकल्प रोज्ने प्रदेश सरकारहरूको संयुक्त चेतावनी

प्रदेश मन्त्रीहरूले गृहमन्त्री श्रेष्ठलाई भेटेर संघीय संसद्ले पारित गरिसकेको ऐनको मर्म र भावनाअनुसार अविलम्ब प्रहरी समायोजन गरी प्रदेश मातहत ल्याउने प्रक्रिया अगाडि बढाउन ध्यानाकर्षण गराएका छन्।

घरेलु प्रतियोगिता नहुँदा खेलाडी विदेशमा, क्यालेन्डर बनाउन मुख्य प्रशिक्षकलाई कुर्दै क्यान

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई डिसेम्बर मध्यमा नेपाल फर्किने छन्। नेपाललाई दोस्रो पटक विश्वकपमा छनोट गराएर छुट्टीमा भारत गएका उनी आएसँगै नयाँ क्यालेन्डर बनाइने क्यानको भनाइ छ।

जोखिम बढेपछि गौरमा सडक किनारबाट माटो झिक्न रोक

सडकको सौन्दर्य गुमेको, दुर्घटना बढाएको र मानवीय तथा भौतिक क्षतिका घटना बढेपछि नगरभित्रका सडक किनारमा जथाभाबी खन्न प्रतिबन्ध लगाइएको गौर नगरप्रमुख शम्भु साहले जानकारी दिए।

पूर्वी नाकाबाट २ अर्ब ५९ करोडको चिया र सवा अर्बको अलैँची निर्यात

पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपका बजारमा माग बढिरहेको व्यवसायी बताउँछन्। पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैँची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ।

अस्ट्रेलियाले जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने

अस्ट्रेलियामा १४ देखि १७ वर्ष उमेर समूहका करिब सात बालबालिकामा एक जनाले भेप प्रयोग गर्ने गरेको सरकारी विज्ञप्तिमा उल्लेख छ।

केपी ओली कप: समूह चरणबाट बाहिरिए पुलिस र सुदूरपश्चिम 

समूह ‘सी’को अन्तिम खेलमा मंगलबार सुदूरपश्चिम प्रदेशसँग पराजित भएसँगै पुलिस पनि प्रतियोगिताबाट बाहिरिएको छ।

सुनको मूल्य हालसम्मकै उच्च 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। 

सन्दर्भ कोप–२८: काठमाडौँका उपलब्धिहीन छलफल

जलवायुजन्य प्रकोपका कारण ग्रामिण क्षेत्रका विपन्न तथा गरिब परिवारको समस्या समाधानमा केन्द्रित हुनुपर्ने सरकारको ध्यान अन्ततिरै छ। 

संरक्षण अभावमा जीर्ण बन्दै गर्भा दरबार

सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्त्व र पर्यटकीय सम्भावना बोकेको राणाकालीन ऐतिहासिक दरबार खण्डहरमा परिणत हुँदै गएको छ।

उर्लाबारी आगलागीः उपचारका क्रममा थप १ घाइतेको मृत्यु 

आगलागीमा परी घाइते भएका उर्लाबारी–७ का ४३ वर्षीय रामनरेश मरिताको सोमबार राति उपचारका क्रममा मृत्यु भएको छ।