AnonymousUser

Logout

भारत, बांग्लादेश र भुटानबाट आँखाको उपचार गर्न नेपालमा

नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन्।

मस्कुलर डिस्ट्रोफी उपचार तथा रोकथामको कार्ययोजना बनाउन सुझाव समिति गठन

मस्कुलर डिस्ट्रोफीको रोकथाम तथा बिरामी र परिवारलाई पुनर्स्थापनाका लागि आवश्यक नीति तथा कार्यक्रम तयार पार्न समितिलाई जिम्मेवारी प्रदान गरिएको छ।

विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै

सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्यतर्फ राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र अग्रसर रहेको जनाएको छ।

मस्तिष्कघातका बिरामीलाई ३ अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै औषधि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र भरतपुर अस्पतालबाट मस्तिष्कघातका बिरामीलाई निःशुल्क रूपमा औषधि उपलब्ध गराउन लागिएको जनाएको छ।

‘दाँत तथा मुख स्वस्थ राख्न दैनिक १० मिनेट छुट्याऔँ’

चिनीको खपत, सुर्ती, रक्सीको प्रयोग र सरसफाइको कमी मुखसम्बन्धी स्वास्थ्य समस्याका मुख्य कारक रहेको डब्लूएचओको भनाइ छ।

गैरकानूनीरूपमा अस्पताल सञ्चालन गर्दै आएका व्यक्ति पक्राउ

दर्ता नै नभएको भेटिएको सिभिल हुम्यान एन्ड रिसर्च सेन्टर चन्द्रनिगाहपुरका सञ्चालक राजन साहलाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको हो।

रौतहटको चन्द्रपुरमा अवैध रूपमा सञ्चालित औषधि पसलमा तालाबन्दी

औषधि व्यवस्था विभागको टोलीले रौतहटको चन्द्रपुरमा अवैध रूपमा सञ्चालित औषधि पसलमा तालाबन्दी गरेको छ।

दर्ता नै नगरी चर्को मूल्यमा टीड्याप खोप बिक्री, विभागले थाल्यो कारबाही

औषधि व्यवस्था विभागको टोलीले अनुगमन गर्दा टेकु अस्पतालअगाडि सञ्चालनमा रहेको रेमिडियन फार्मेसीबाट ४ भायल दर्ता नै नभएको टीड्याप औषधि जफत गरेको छ।

तनहुँमा स्वाइन फिभरले १८ बंगुर मरेपछि ओसारपसारमा रोक

तनुहँका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यास गरी तीन नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको हो।

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउन सम्झौता

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र विश्व हेमोफिलिया महासंघबीच सम्झौता भएको छ।

९९ वर्षमा आँखाको ज्योति फर्किँदा ...

प्रदेश अस्पताल कुस्मामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा मोतीबिन्दुका १५४ जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ।

बाँकेका ३ स्थानीय तहमा अझै हात्तीपाइलेको जोखिम

बाँकेमा १३ पटकसम्म औषधि खुवाउँदा पनि तीन स्थानीय तह र एउटा वडामा अझै हात्तीपाइले रोगको संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

नारायणी अस्पताल भवन निर्माणको उल्झन सल्टियो

यसअघि उच्च अदालत जनकपुरले गरेको फैसलालाई उल्ट्याइदिएसँगै पाँच वर्षदेखि रोकिएको नारायणी अस्पताल भवन निर्माण नयाँ बाटोबाट प्रक्रिया बढ्ने आशा पलाएको छ।

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिने निर्णय

आयोगको १६औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई पनि सरकारी सरह (आठौँ तह)को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको हो।

विश्व क्यान्सर दिवस मनाइँदै: प्रारम्भिक चरणमा पहिचान भए निर्मूल हुने

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेका अनुसार नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुन्छ। नेपालमा क्यान्सरको उपचार विश्वको तुलनामा सस्तो रहेको उनको भनाइ छ।

१० देखि १४ वर्षका  १७ लाख किशोरीलाई निःशुल्क एचपीभी खोप दिइँदै

नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मंगलबारदेखि मुलुकभर एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो।

अख्तियारको अनुसन्धान चलिरहेको भवन उद्घाटनमा स्वास्थ्यमन्त्री र सचिवको ‘हतारो’

उद्घाटन गरिएको एउटै भवनका तीन वटा तलामा स्वास्थ्यमन्त्री पौडेल, उपकुलपति प्राडा. ज्ञानेन्द्र गिरीसहितको नाम उल्लेख गरिएका तीनवटा शिलालेख राखिएको छ।

स्वास्थ्य बीमाअन्तर्गत छरिएका कार्यक्रमलाई एकीकृत गर्न कार्यदलको सुझाव

स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलका संयोजक डा. शम्भु आचार्यले छरिएर रहेका सामान प्रकृतिका स्वास्थ्य बीमासम्बन्धी कार्यक्रमले खर्च र सरकारी बजेट बढाउने देखिएकाले एकीकृत गर्नुपर्ने सुझाव दिइएको बताए।

बिरामीको परीक्षण रिपोर्ट सबै स्वास्थ्य संस्थाले प्राप्त गर्ने प्रणाली लागू गर्दै मन्त्रालय

निर्देशिकाअनुसार स्वास्थ्य संस्थाले प्रणाली स्थापना गरी बिरामीको पहिचान नम्बरका आधारमा स्वास्थ्य समस्या निदान, चिकित्सकीय सुझाव, प्रयोगशाला तथा रेडियोलोजी जानकारी अनिवार्य प्रविष्ट गर्नुपर्ने छ।

एचपीभी खोप अभियानका लागि मनिषा कोइराला बनिन् सद्भावना दूत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १०–१४ वर्ष उमेर समूहका १६ लाख किशोरीहरूलाई पाठेघरको क्यान्सरविरुद्ध यो खोप उपलब्ध गराउन लागेको हो।