AnonymousUser

Logout

जिउँदो कुखुरा बोक्ने खोरमा मासु ढुवानी: अनुगमन टोलीबाट बिक्रीमा रोक

काठमाडौँमा अस्वस्थ्यकर तरिकाले कुखुराको मासु ढुवानी गर्ने गरेको भेटिएको छ। काठमाडौँ महानरपालिकाले अनुगमनका क्रममा जिउँदो कुखुरा ढुवानी गर्ने गाडीमा काटेको मासु ढुवानी गर्दै गरेको भेटाएको हो।

डेंगीका अधिकांश बिरामीमा घाँटीमा घाउ हुने समस्या

अल्का अस्पतालमा कार्यरत डा. रक्षा गौतमले घाँटी दुखेको भनेर आएका अधिकांश डेंगीका बिरामीको घाँटीमा घाउ देखिएको बताइन्।

सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक- अस्पताल

काठमाडौँ- वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको किस्ट मेडिकल कलेज, ललितपुरले जनाएको छ। अस्पतालका निर्देशक प्राडा. सुरज बज्राचार्यले जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नआएकाले अवस्था चिन्ताजनक रहेको बताए। लामो समयदेखि पोष्टेड तथा मुटुको स…

कुहिने फोहोर व्यवस्थापन गर्न स्थान पहिचान गर्दै काठमाडौँ महानगर

फोहोरको दीर्घकालीन समाधानका लागि स्थान पहिचानको काममा लागेको काठमाडौँ महानगरपालिकाले जनाएको छ।

बुटवल उपमहानगरपालिकामा खुला रूपमा दूधको बिक्री वितरणमा रोक

दुग्धजन्य पदार्थलाई स्वस्थकर बनाउन र बिक्रि वितरणलाइ व्यवस्थित गर्न गुणस्तर परीक्षण किट मसिनसहितको ल्याब स्थापना गर्ने निर्णयसमेत भएको छ।

डेंगी संक्रमित २८ हजार नाघे, ३८ जनाको मृत्यु

नेपालमा साउनदेखि हालसम्म २८ हजार १०९ जनामा डेंगी देखिएको छ भने ३८ जनाको मृत्यु भएको छ।

हेल्थ असिस्टेन्ट संघले स्वास्थ्यमन्त्रीलाई बुझायो ज्ञापन, कानूनसम्मत प्रणाली सुधार्न माग

स्वास्थ्य केन्द्रको संगठन संरचनामा असमान भएको भन्दै हेल्थ असिस्टेन्ट संघ नेपालले स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। उनीहरूले तत्काल माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

डेंगी संक्रमित २५ हजार नाघे, ३२ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म डेंगी संक्रमितको संख्या २५ हजार ५४३ पुगेको छ भने ३२ जनाको ज्यान गएको छ।

चन्द्रागिरि नगरपालिकाबासीलाई डेंगी निःशुल्क परीक्षण तथा उपचारको सुविधा

चन्द्रागिरि नगरपालिकाले आफ्नागरबासीलाई डेंगी रोगको निःशुल्क परीक्षण तथा उपचार गर्ने व्यवस्था मिलाएको छ। नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिएको नगरप्रमुख घनश्याम गिरीको भनाइ छ।

किन घातक हुँदै छ डेंगी?

काठमाडौं उपत्यकासहित देशभर १६ हजार ६ सय ६३ जनामा डेंगी संक्रमण देखिएको छ। जसमध्ये काठमाडौँ महानगरपालिकामा संक्रमितको संख्या सबैभन्दा धेरै छ।

अमेरिकामा ६५ वर्षमूनिका वयस्क नागरिकले मानसिक स्वास्थ्य जाँच गराउनुपर्ने

अमेरिकामा अब डक्टरहरुले ६५ वर्षमूनिका हरेक वयस्क नागरिकलाई अनिवार्य रुपमा मानसिक चिन्तासम्बन्धि स्वास्थ्य जाँच गराउनुपर्ने नियम लागू भएको छ।

युरोपमा कोभिड संक्रमणको नयाँ लहर आउनसक्ने चेतावनी

युरोपेली मेडिसिन एजेन्सीले कोरोना महामारीको अर्को आउने चेतावनी दिएको छ । पछिल्लो समय केही कम भएको संक्रमण फेरि बढ्ने भन्दै सचेत रहन आग्रह गरिएको छ ।

डेंगीको जोखिम कायमै, सर्तक रहन विज्ञको आग्रह

चाँडै सुरु भएको मनसुन र ढिलासम्म चलिरहेको मनसुनी प्रभावले कात्तिकसम्म डेंगी संक्रमणको सम्भावना रहेको किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहाल बताउँछन्।

देशभरि बढ्यो डेंगुको संक्रमण, फालिएका टायर बन्दैछन् घातक

आइतबार साँझसम्म ६६ जिल्लामा एक हजार ४५४ जनामा डेंगु संक्रमण देखिएको छ।