AnonymousUser

Logout

विद्यालयमा नृत्य अभ्यास गर्दा बेहोस भएकी छात्राको उपचारका क्रममा मृत्यु

बेँसीसहर नगरपालिका– ७ स्थित भूपू सैनिक आवासीय माध्यमिक बोर्डिङ स्कुलमा नृत्य गर्ने क्रममा बेहोस भएकी छात्राको उपचारका क्रममा मृत्यु भएको छ। 

जर्मन सेवानिवृत्त नागरिकका लागि पोखरा विश्वकै उत्कृष्ट गन्तव्य

गत वर्षको तुलनामा ३६ अंक माथि उक्लिँदै ८२.१ अंकसहित पोखरा पहिलो स्थानमा परेको हो।

राष्ट्रपतिको स्वास्थ्यमा सुधार

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ।

मकवानपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

मकवानपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

डढेलो र आगलागीको जोखिम: तयारी थाल्न विज्ञको सुझाव

डढेलो लागेपछि नियन्त्रण गर्न कठिन हुने भएकाले डढेलो लाग्न नदिने उपाय खोजी गरी पूर्वतयारीलाई प्राथमिकता दिएर काम गर्नुपर्नेमा विज्ञहरूले सुझाव दिएका छन्।

गृहमन्त्रीको ‘पीए हुँ’ भन्दै लाभ लिन खोज्ने १ जना पक्राउ

गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै लाभ लिन खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

दाङको खाङग्रानाका नागरिकलाई पानीको समस्या

राजपुर गाउँपालिका–६ खाङग्रानाका नागरिकलाई मंसिरको पहिलो सातादेखि इनारमा पानीको सतह घटेपछि खानेपानीको समस्या भएको छ।

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

बिहीबार नेप्से परिसूचक १५.९६ अंकले घटेर २७३४.९३ को विन्दुमा सीमित भएको छ।

चीन भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरेर बिहीबार स्वदेश फर्किएका छन्।

हिउँदमा पनि रोकिएन तिङ्लामा पहिरो, १०० भन्दा बढी घर जोखिममा

सोलुदुधकुण्ड–११ तिङ्लास्थित सारेलुकीचौर बस्तीको माथिल्लो भागमा करिब ५०० मिटर लामो पहिरो बस्तीतर्फ सर्दै छ, जसले स्थानीय त्रसित छन्।

प्रधानसेनापति सिग्देल भारत भ्रमणमा जाने

भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारतको भ्रमणमा जाने कार्यक्रम तय गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सरकारी नम्बर प्लेटका दुई गाडीबाट गाँजा बरामद, एक जना पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका–१३ अमरहाटबाट मंगलबार राति प्रहरीले ६९० किलोग्राम गाँजा बरामद गरेको छ।

सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन शुरू

१३.५ मेगावाट क्षमताको सुपर काबेली ‘ए’ बाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको १३२ केभीए क्षमताको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

म्याग्दीमा १३ वर्षमा पनि पूरा भएन खानेपानी आयोजना

अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने मोहरेडाँडाको फेदीमा रहेको कुकुरचिहान र लोप्रेको जंगलको मुहानको पानी संकलन गरेर जलजला गाउँपालिकामा वितरण गर्ने लक्ष्य छ। 

प्रोस्टेटसम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेल अस्पताल भर्ना

प्रोस्टेटसम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेललाई बुधबार बिहान त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना गरिएको हो।

नेपाललाई ९ अर्ब अनुदान दिने चीनको घोषणा

प्रधानमन्त्री ओलीसँग मंगलबार भएको भेटमा चिनियाँ राष्ट्रपति सिले नेपाललाई ५०० मिलियन आरएमबी अनुदान दिने घोषणा गरेका छन्।

मिर्चैया घटनाबारे छानबिन गर्न समिति गठन

रोजिनादेवी महतोको नगरपालिकाको कार्यालय छेउमै नालाका लागि खनेर छाडिएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको घटना छानबिन गर्न समिति गठन भएको छ।

भिर काट्न कालीगण्डकी करिडोर एक साता बन्द हुने

अर्बेनी–हर्मिचौ सडकखण्डमा पर्ने जोखिमयुक्त भिर काट्न कालीगण्डकी करिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ।

सडक सुरक्षाको सिंगापुर मोडलः नेपालले सिक्न सक्छ पाठ

सिंगापुरमा सन् २०१४ मा १५० वटा दुर्घटना भएका थिए। २०२३ सम्ममा त्यो संख्या घटेर १३१ मा झरेको छ। पछिल्लो १० वर्षमा सबैभन्दा बढी दुर्घटना भएको पनि २०२३ साल हो।

सरकारी संरचना नै छैनन् अपांगमैत्री

अपांग भएका व्यक्तिहरूले आफ्ना कुरा सम्बन्धित अधिकारीको कार्यकक्षमै आएर सुनाउन सक्ने वातावरण बनेको छैन, जसले गर्दा उनीहरू सहज रूपमा सरकारी सेवासुविधाबाट वञ्चित हुनुपरेको छ।