AnonymousUser

Logout

सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु, एक वर्षमै थपियो ८८ अर्ब नौ करोड

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा ८८ अर्ब नौ करोड रुपैयाँ थपिएर मुलुकको कुल बेरुजु रकम सात खर्ब ५५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

पशुपति क्षेत्र विकास कोषमा कार्यकारी निर्देशक पद हटाइयो

सरकारले पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली स्वीकृत गर्दै विसं. २०६० देखि कायम रहेको कार्यकारी निर्देशकको पद हटाइएको छ।

जंगली च्याउ खाँदा १ जनाको मृत्यु, २ जना गम्भीर

चितवनको इच्छाकामनामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेकोमा ६ वर्षीया बालिकाको मृत्यु भएको छ भने अन्य दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

कस्तो रहला आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ।

राष्ट्रियसभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

राष्ट्रियसभाबाट आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।

प्रधानमन्त्री शाहकै जिम्मेवारीमा ३ मन्त्रालय

सरकारले मन्त्रालयको सङ्ख्या घटाएर १८ बनाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन र जिम्मेवारी हेरफेर गरेका छन्।

कपिलवस्तुमा इन्टरनेट मर्मत गर्दा करेन्ट लागेर प्राविधिकको मृत्यु

इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर पाल्पाका एक युवकको कपिलवस्तुमा ज्यान गएको छ।

छुसाङ–घमी सडक स्तरोन्नतिका लागि ३ अर्ब स्रोत सहमति सुनिश्चित

नेपाल–चीन जोड्ने उत्तरी कोरला नाकाअन्तर्गत मुस्ताङको छुसाङ–घमी सडक खण्ड कालोपत्र गर्न अर्थ मन्त्रालयले बहुवर्षीय बजेटको स्रोत सुनिश्चित गरेको छ।

नीति तथा कार्यक्रममा कृषिको व्यावसायिकीकरण र रोजगारी वृद्धिका विषय समावेश गर्न आग्रह

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव पेश गर्दै सांसदहरूले कृषि, पर्यटन र सुशासनलाई केन्द्रमा राख्न सरकारको ध्यानाकर्षण गराएका छन्।

आजको मौसम: यी प्रदेशमा वर्षाको सम्भावना

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

४१ वटा झोलुङ्गे पुल निर्माण गर्दै कर्णाली सरकार

चालु आवमा ६३ वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेकामा हालसम्म २६ वटा मात्र निर्माण भएका छन्।

कस्तो रहला आजको मौसम?

बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

५ महिनामा सवा लाख विदेशी नागरिक ‘ट्र्याकिङ’मा

अध्यागमन विभागले कार्यान्वयनमा ल्याएको अनुगमन प्रणालीमार्फत पाँच महिनामा सवा लाख विदेशी नागरिकको अभिलेख संकलन भएको छ।

प्रतिनिधिसभाका सचिव राई पदमुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाएका छन्।

पोखराका आयुर्वेद अस्पतालमा गैरकानूनी औषधि छ्याप्छ्याप्ती

अनुगमनका क्रममा पोखराका आयुर्वेद क्लिनिकहरूमा औषधि व्यवस्था विभागबाट स्वीकृत नलिएका र म्याद गुज्रेका औषधि निर्वाध रूपमा बिक्री भइरहेको पाइएको छ।

अर्घाखाँची बस दुर्घटना: मृतकको संख्या चार पुग्यो, २६ घाइतेको उपचार जारी

अर्घाखाँचीको पाणिनीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ २६ जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।

शून्य समय: जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण

जनताका दैनिक समस्या र विकास निर्माणका अधुरा कामलाई प्राथमिकतामा राख्न सांसदहरूले सरकारसँग माग गरेका छन्।

अर्घाखाँचीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २२ घाइते

अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ स्थित दुर्गाफाँट कुडुलेमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

यी प्रदेशमा आज वर्षाको सम्भावना

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ।

नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

सरकारले ३० दिनभित्र व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्म सम्पन्न गर्ने 'लगानी एक्सप्रेस नीति' र तोकेभन्दा बढी लगानी गर्नेलाई 'नेपाली लगानी भिसा' दिने कार्यक्रम अगाडि सारेको छ।