AnonymousUser

Logout

जेनजी आन्दोलन: काठमाडौँमा गोली लागेर १४ जनाको मृत्यु

अस्पतालमा पुर्‍याइएका अन्य घाइतेहरूको अवस्था पनि चिन्ताजनक रहेको र उनीहरूको तत्काल शल्यक्रियाको तयारी भइरहेको सम्बन्धित अस्पतालहरूले बताएका छन्।

पोखरामा पनि निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखराका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

जेनजी आन्दोलन: काठमाडौँमा गोली लागेर १० जनाको मृत्यु

ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा २, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनासमेत १० जनाको मृत्यु भएको पुष्टि भएको छ।

कर्फ्यु आदेश जारी गरेको क्षेत्रमा खटाइयो नेपाली सेना

नेपाल प्रहरीले सुरक्षा नियन्त्रणमा लिन दर्जनौँ सेल टियरग्यास र हवाई फायर गर्नुपरेको थियो।

काठमाडाैँमा थपियो कर्फ्यु क्षेत्र

यसअघि प्रशासन कार्यालयले नयाँ बानेश्वर आसपास क्षेत्रमा मात्रै कर्फ्यु आदेश जारी गरेको थियो।

जेनजी आन्दोलन: काठमाडाैँमा १ जनाको मृत्यु

प्रहरीको गोली लागेर घाइते भएका ती व्यक्तिको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देश‍क मोहन रेग्मीले बताए।

जेनजी प्रदर्शनकारीका नाममा आगजनी र तोडफोड

आज बिहान माइतीघर मण्डलबाट शुरू भएको प्रदर्शन बिजुलीबजार पुलसम्म शान्तिपूर्ण रूपमा पुगे पनि निषेधित क्षेत्र तोडी नयाँ बानेश्वर पुगेको थियो।

जेनजीको आन्दोलन चर्किएसँगै काठमाडाैँमा कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय काठमाडाैँले अहिले १२:३० बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको हो।

संसद भवनसम्मै पुग्यो जेनजीको आन्दोलन (ड्रोन दृश्य)

बानेश्वरमा प्रहरीको अवरोध तोडेर संसद भवनभित्र छिर्न खोजेको आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

बानेश्वरतिर अघि बढे जेनजी, सुरक्षा घेरा तोड्ने प्रयास गर्दा प्रहरीको लाठीचार्ज (तस्वीरहरू)

काठमाडाैँको माइतीघरबाट शुरू भएको जेनजीको आन्दोलन बानेश्वरतिर अघि बढेको छ।

सडकमा उत्रिए जेनजी (तस्वीरहरू)

ब्यानर तथा विभिन्न नारा लेखिएका प्लाकार्डसहित प्रदर्शन गरिरहेका छन्।

यस वर्षको पहिलो खग्रास चन्द्रग्रहण साढे तीन घण्टा देखियो

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार  ग्रहणले आइतबार राति १०:११ बजे स्पर्श गरेको थियो।

यस्तो रहनेछ सोमबारको माैसम

माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ।

अनधिकृत ‘भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग नगर्न आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनधिकृत, जोखिमयुक्त भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग नगर्न तथा नगराउन सर्वसाधारणलाई आग्रह गरेको छ।

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

ठाकुरराम क्याम्पसमा नक्कली परीक्षार्थी पक्राउ

कांग्रेस क्षेत्रीय सभापति महमद साहबुद्दिनको साटो उनका छोरा अफताबले परीक्षा दिइरहेको पाइएपछि उनलाई नियन्त्रणमा लिइएको ठाकुरराम बहुमुखी क्याम्पस प्रशासनले जनाएको छ।

हाटबजार विस्तार गर्दै आँबुखैरेनी गाउँपालिका

हाटबजारमा स्थानीय मह, गोलभेँडा, सिस्नु, गिट्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मोही, सिप्लिकानलगायत दैनिक उपभोग्य वस्तु बिक्रीवितरण गर्ने व्यवस्था मिलाइएको छ।

लगनखेलका अतिक्रमित संरचनामा डोजर [तस्वीरहरू]

अतिक्रमित स्थानमा रहेको न्हुः पोखरी जिर्णोद्वार तथा पुनर्निर्माणका लागि महानगरले विस्तृत परियोजना प्रतिवेदन तयार गरिसकेको छ।

काठमाडौँ–हेटौँडा जोड्ने ७ सडकः अधिकांशमा पहिरोकै डर

काठमाडौँबाट बागमती प्रदेशको राजधानी हेटौँडा जाने सडकको विकल्प धेरै छन्, तर अधिकांशमा वर्षायाममा पहिरोकै डर छ। यी सडक स्तरोन्नति र मर्मतको काम सुस्त छ।

मुक्तिका १७ वर्ष: अझै पूरा भएन मुक्त हलिया पुनर्स्थापना

हलिया मुक्तिको घोषणा भएको लामो समय भइसक्दा पनि अझै सबै मुक्त हलियाको पुनर्स्थापना भने हुन सकेको छैन। उनीहरू कष्टकर जीवन जिउन बाध्य छन्।