AnonymousUser

Logout

पर्यटक आकर्षित गर्ने माध्यम बन्यो संस्कृति

मुस्ताङमा पहिले–पहिले लामा नाच अवलोकन गर्न स्थानीयवासी मात्रै हुन्थे। केही वर्षयता भने नाच अवलोकन गर्न देशी तथा विदेशी पर्यटकसमेत आउने गरेका छन्। 

तीर्थयात्री घटेपछि फुर्सदिला बने कागबेनी र मुक्तिनाथ क्षेत्रका पुरोहित

तीर्थयात्री कम हुँदा म्याग्दी र मुस्ताङका होटल, यातायातदेखि पूजा सामग्री बिक्री गर्नेलाई समेत असर गरेको छ। 

सबैजना मोबाइलमा व्यस्त, हराउँदै चंगा संस्कृति

चंगा उडाउनका लागि त्यही अनुसारको मौसम अनुकूल हुनपर्छ। घाम लागेको दिन र हावाको वेग राम्रो भएमा मात्र उडाउन सकिन्छ। नेपालमा मुख्य गरी दशैँको समयमा घरको कौसीमा बसेर उडाइने गरिन्छ।

मिथिलाञ्चलमा शुरू भयो जितिया पर्व

जितिया पर्वमा व्रतालुले विग्ही, रातो जङ्‌गहा, अङ्कुशी नदी तथा पवित्र पोखरी लक्ष्मी सागर, बरुणसागर, भार्गव सरोवरलगायत पवित्र सरोवर र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्छन्।

सोह्रश्राद्ध शुरू, १६ दिनसम्म पितृलाई सम्झिइँदै

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवंगत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो।

इन्द्रजात्रा र अनन्त चतुर्दशी मनाइँदै

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि विधिपूर्वक इन्द्र ध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ। 

इन्द्रजात्रामा काठमाडौँको यातायात प्रभावित हुने, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

महानगरका अनुसार असोज ११ गते बसन्तपुर, मरू, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म रथयात्रा सञ्चालन हुने हुनेछ।

बेनीमा देखाइयो २०० वर्ष पुरानो बर्खेनाच

बेनी नगरपालिकाको आर्थिक सहयोगमा युवा–युवतीलाई बर्खेनाचसम्बन्धी तालिम दिइएको छ। गत भदौ १८ गतेदेखि शुरू भएको तालिम सोमबार सम्पन्न भएको हो।

तीज पर्व : आधुनिकताले हराउँदै मौलिकता

दिन प्रतिदिन परम्परागत संस्कार र संस्कृतिअनुसारको नेपाली मौलिकपन नहुँदा पुराना पुस्ता चिन्तित बनेका छन्।

विश्वकर्मा पूजा तथा वास्तु दिवस मनाइँदै

प्रत्येक वर्ष आश्विन सङ्क्रान्ति अर्थात् असाेज १ गतेका दिन कालिगडहरूले विश्वकर्माको पूजा-आराधना गरी वास्तु दिवस मनाउने चलन रही आएको छ।

हरितालिका तीज पर्व मनाइँदै, शिव मन्दिरमा भक्तजनकाे घुइँचाे

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व साेमबार भगवान महादेवको पूजा आराधना गरी मनाइँदैछ।

तीज संस्कृति: हरायो चेली लिन जाने चलन, छोडियो लय

दरखाने निहुँमा पार्टीप्यालेस र होटेलमा जम्मा भई महँगा लत्ताकपडा, गरगहनामा सजिएर प्रतिस्पर्धात्मक रूपमा जानेको पनि लहर छ। यसले आधुनिकताभन्दा विकृति बढी निम्त्याएको बेनी–२ की यामकुमारी शर्माको भनाइ छ।

अटवारी पर्व मनाउँदै थारु समुदाय

अटवारी पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके र बर्दियाका थारु समुदायलाई आइतबार सार्वजनिक बिदा दिएको छ। यस पर्वमा दाजुभाइद्वारा दिदीबहिनीको दीर्घायुको कामना गर्दै निराहार व्रत बस्ने चलन छ।

पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा भक्तजनको भीड

गोकर्णेश्वरमा भक्तजनको भीडका कारण बिहानैदेखि सुन्दरीजल –जोरपाटी  र बागमतीको कोरिडोर भएर गुड्ने सवारीसाधनलाई निषेध गरिएको छ।

कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन मनाइँदै

उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बिहीबार विशेष मेला लाग्छ। त्यसैले यस औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ। 

चेपाङको न्वागी: पितृ बुझाउन रातभर झाँक्रीनाच, भूमिलाई धन्यवाद दिन माटो पूजा 

चेपाङ जातिलाई प्रकृति पूजकका रूपमा पनि चिनिन्छ। उनीहरू सिमेभुमेलाई बुझाएर मात्रै पाकेका अन्नबाली खाने गर्छन्। 

चेपाङ समुदायले न्वागी पर्व मनाउँदै, मकवानपुर, चितवन र धादिङमा सार्वजनिक बिदा

नेपाल चेपाङ संघको पहलमा भदौ २२ गतेलाई छोनाम अर्थात् ‘न्वागी’ राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ। 

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ। विगतका वर्षहरूमा भने कोरोनाका कारण मन्दिरमा घुइँचो कम थियो।

श्रीकृष्ण जन्माष्टमी मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँसहित देशभरका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि मेला लाग्ने गर्छ। यस अवसरमा कृष्ण र कंसको नृत्यसमेत प्रस्तुत गरिन्छ। 

शान्ति समाजले १५ जनालाई स्रष्टा सम्मान गर्ने

पुरस्कृत हुनेहरूमा सात जना महिला स्रष्टा छन् भने सातवटै प्रदेशको प्रतिनिधित्व रहेको समाजले जनाएको छ।