AnonymousUser

Logout

नयाँ कुमारी आर्यतारा शाक्यलाई कुमारीघरमा आसन गराइयो

नवघोषित कुमारी इटुम्बहालकी अढाइ वर्षीया आर्यतारा शाक्यले अब विभिन्न धार्मिक गतिविधिमा सहभागी भएर तलेजु भवानीको प्रतीकात्मक भूमिका निर्वाह गर्नुपर्नेछ।

खोकनावासीले मनाए सिकाली जात्रा [तस्वीरहरू]

ललिनपुरको खोकनाका नेवार समुदायले सिकाली जात्रालाई मुख्य पर्वका रूपमा मनाउने गरेका छन्।

मिर्चैयामा मिथिलाको मौलिकता झल्काउने झिझिया नृत्य प्रतियोगिता

मिथिला संस्कृतिका जानकारहरूका अनुसार यो नृत्य परम्परा सातौँ शताब्दीदेखि प्रचलित रहँदै आएको हो। यद्यपि पछिल्लो समय यसको मौलिकता हराउँदै गएको स्थानीय बताउँछन्।

बागलुङका माझी समुदाय: जमरा राख्दैनन्, दशैँ भने मनाउँछन्

खनियाबास र मालढुंगामा बस्ने माझीहरूले घरमा जमरा नराखे पनि नजिकको मन्दिरबाट जमरा लगेर दशैँ भने मनाउँदै आएका छन्।

दशहराः न झिझियाको लय न ढोलको डिगडिगिया

दशैँका बेला बस्तीहरूमा नवरात्रभर प्रत्येक रात गुञ्जिने भिझियाको लय र नृत्य पनि बिस्तारै लोप हुँदै गएको छ।

दशैँको तेस्रो दिन: चन्द्रघण्टा देवीको साधना गरिँदै

नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म बडादशैँ पर्व मनाउने चलन छ।

उपल्लो मुस्ताङको कथामा आधारित उपन्यास ‘तोरकीन’ सार्वजनिक

क्षितिज समर्पणले उपन्यास ‘तोरकीन’मा उपल्लो मुस्ताङको सामाजिक, सांस्कृतिक र भौगोलिक इतिहासलाई मिथकीय शैलीमा प्रस्तुत गरेका छन्।

दुर्गा पक्ष शुरू: आज घरघरमा घटस्थापना गरिँदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरू हुने हिन्दुहरूको महान् पर्व बडा दशैँ आजदेखि प्रारम्भ भएको छ।

नेपालगन्जमा हुने ऐतिहासिक रामलिला स्थगन

रामलिलामा स्थानीयको सहभागिता रहने र भीडभाड हुने भएकाले सुरक्षाको कारण देखाउँदै स्थगन गर्न बाध्य भएको व्यवस्थापन समितिले जनाएको छ।

इन्द्रजात्रा पूजामा मात्रै सीमित हुने

मंगलबार र बुधबारको जात्रा विधिवत् पूजामामात्र सीमित हुने इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिए।

आजदेखि शुरू भयो सोह्र श्राद्ध

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरू हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ।

काठमाडौँमा पनि पाँचथरकै लिम्बू बाँचेको छु: उपेन्द्र सुब्बा (भिडियोसहित)

‘च्याब्रुङ खुशीको कथा भन्ने स्वर हो। च्याब्रुङ जातीय चेतनाको झंकार मात्रै होइन, हुँकार पनि हो।’

काठमाडौँमा शुरू भयो इन्द्रजात्रा [तस्वीरहरू]

जात्राको समयमा भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।​​​​​​​

इन्द्रजात्राका झ्यालिन्चा रमिरः लाखेलाई हैरान बनाउने बालसुलभ हर्कत

इन्द्रजात्रामा लाखेलाई जिस्काउने बालपात्र हो, झ्यालिन्चा। जसले मजिपाजस्तो शक्तिशाली लाखेलाई आफ्नो हर्कतबाट हैरान बनाउँछ। अनि दर्शक त्यही हेर्न लालायित हुन्छन्।

नेपाल आइडल सिजन–६ को विजेता बनिन् गंगा सोनाम

आइतबार राति भएको ग्रान्ड फिनालेमा बविता थापामगर दोस्रो, दर्शना गान्धारी तेस्रो, अभिनय खाती चौथो र मिनल मानन्धर पाँचौँ भए।

काठमाडाैँमा सुदूरपश्चिमेलीको गाैरा (तस्वीरहरू)

सुदूरपश्चिम क्षेत्रको विशेष चाड मानिने गाैरा काठमाडाैँमा पनि विविध कार्यक्रम गरी मनाइएको छ।

सत्यमोहनको परिकल्पनामा बनेको ‘एनिमेटेड’ फिल्म– जय लाखे

सत्यमोहन जोशीसँग संयुक्त श्रेष्ठको संयोगको भेटले जन्मिएको एनिमेटेड फिल्म हो जय लाखे। संयुक्तलाई फिल्म बनाउनै आठ वर्ष लाग्यो, उनै सत्यमोहनलाई फिल्म देखाउने धोको भने पूरा भएन।

रमेश भुसालको ‘छालबाटो’लाई पद्मश्री साहित्य पुरस्कार

पद्मश्री साधना सम्मान नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।

गौरा एवं दुर्वाष्टमी पर्व मनाइँदै

गौरालाई सुदूरपश्चिम र कर्णाली क्षेत्रका स्थानीयले ऐतिहासिक मौलिक पर्वका रूपमा मनाउने गरेका छन्।

कथा

आँधीको संघारमा

साँझ पर्‍यो। मिराले आफ्नो ‘उत्कृष्ट’ सेल्फी सामाजिक सञ्जालमा पोस्ट गरिन्, जसमा उनले ‘आजको सुन्दर मुड’ भनेर क्याप्सन लेखेकी थिइन्। केही मिनेटमै लाइक र कमेन्टको ओइरो लाग्यो।