AnonymousUser

Logout

ललितपुरमा मनाइयो ऐतिहासिक नृसिंह जात्रा

भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने जात्रामा विष्णुको नृसिंह अवतारले दानव हिरण्यकशिपुलाई बध गरेको सम्झनामा बाजागाजा र भजनटोलीसहित शहर परिक्रमा गर्ने चलन छ।

राष्ट्रिय विद्यालय स्तरीय नाटक महोत्सव हुँदै

'थिएटर इन एजुकेसन' अन्तर्गत नाट्य विधा पढाइ हुने विद्यालयहरू लक्षित गरी आगामी भदाै दुई गतेदेखि दोस्रो राष्ट्रिय विद्यालय स्तरीय नाटक महोत्सव हुने भएको छ।

बोडेमा शुरू भयो नीलबाराही नाच

नीलबाराही देवीको तान्त्रिक शक्तिका आधारमा यो नाच नाच्ने र देवगणहरूलाई देवीको शक्ति प्राप्त हुने जनविश्वास रहँदै आएको छ।

वेम्बलीमा ‘नेपथ्य’ इतिहास

वेम्बलीको बन्द हलमा नेपाली संगीतको इतिहासमै पहिलोपटक १० हजार दर्शक जुटाएर नेपथ्यले आफ्नै पुरानो रेकर्ड तोडेको छ।

गाईजात्राका अवसरमा काठमाडौँका टोलटोलबाट सांस्कृतिक झाँकी

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गाईजात्राका अवसरमा नेवार समुदायले काठमाडौँका विभिन्न स्थानबाट सांस्कृतिक झाँकी निकालेका छन्।

गाईजात्रा पर्व मनाइँदै

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ।

दिपा दाहालको कथासंग्रह ‘विजयिनी’ सार्वजनिक

दिपा दाहालको पहिलो कथासंग्रह ‘विजयिनी’ विराटनगरमा लोकार्पण गरिएको छ।

फाटकमा कविता छ, कविता छैन

कविताका, कवितामा महिला मुक्ति, पीडा र समस्याको उठान चिच्याहटबाट गरिएको छैन। तर पनि पाठकले सहजै दमन र सकसको आहट महसुस गर्न सक्छन्।

सीप हस्तान्तरण नहुँदा हराउँदै जनै बनाउने चलन

युवापुस्ता रोजगारी तथा अन्य कार्यमा व्यस्त रहने हुँदा पनि जनै तयार पार्ने सीप सिक्न हस्तान्तरण हुन सकेको छैन। बजारबाट खरिद गरी प्रयोग गर्ने क्रम बढेको छ।

पाल र टेकोको भरमा कुमारी घर

प्राविधिक अध्ययन गरेको १० वर्ष बितिसक्दा पनि भवन भने टेको र पालको भरमा अडिएको देख्न सकिन्छ। कुनै पनि निकायले पुनर्निर्माणमा चासो देखाएका छैनन्।

गाईजात्रा

‘किसुनजी र केपी ओली हामीलाई जित्ने कमेडियन हुन्’ (भिडियोसहित)

‘मलाई के लाग्छ भने कमेडियनले पनि आफ्ना लागि लक्ष्मण रेखा कोर्नुपर्ने हुन्छ। कमेडियनको पनि निजी सम्पादकीय र आचारसंहिता हुनुपर्छ।’

हनुमानढोकाको प्रहरी कार्यालय भत्काइने, के भन्छन् सम्पदा अभियन्ता?

भूकम्पले क्षतिग्रस्त भएको प्रहरी कार्यालयलाई हटाउन सम्पदा अभियन्ता र पुरातत्व विभागले दबाब दिए पनि नेपाल प्रहरीले निर्णय गर्न सकेको थिएन। काठमाडौँ महानगरसँगको सहकार्यमा अब सो भवन भत्काइने भएको छ।

पुस्तक अंश

मन्त्रीका गोजीमा हुनेवाला सचिवको नाम

मन्त्रीहरूले आ–आफ्ना गोजीमा भएका नाम हेर्दै कसलाई खोस्ने, कसलाई सचिव बनाउने र कसलाई करारमा महानिर्देशक नियुक्त गर्ने भन्ने प्रस्ताव गरे। यसरी २०४९ कत्तिक २१ गते निजामती प्रशासनको पजनी सम्पन्न भयो।

‘श्रेष्ठ पुस्तक’का सात चर्चा

मदन पुरस्कार २०८१ का लागि मदन पुरस्कार गुठीले २०८२ साउन ६ गते सार्वजनिक गरेको ‘श्रेष्ठ सूची’मा परेका सात पुस्तकको संक्षिप्त चर्चा हो यो।

विष्णु थापाको पुस्तक ‘खेलाडी: संघर्षदेखि सफलतासम्म’ विमोचित

नेपाली खेलकुदका विभिन्न उतारचढाव भोगेका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा बटुलेका करिब पाँच दर्जन खेलाडीको संघर्ष, सफलता र चर्चालाई समेटेर पुस्तक प्रकाशन गरिएको छ।

फल्चा होइन, फल्चाजस्तै

काठमाडौँको कोर क्षेत्रमा देखिने परम्परागत फल्चा कलात्मक काठ र दाची अप्पाबाट बनेका दुई तलासम्मका छन्। काठमाडौँ महानगरले त्यस्तै सामग्री राखेर फल्चाजस्तै संरचना बनाउने अभियान नै चलाएको छ।

पद्मश्री पुरस्कारका लागि छानिए पाँच पुस्तक

सूचीमा समावेश पाँच पुस्तकमध्ये एक आख्यान, एक गैरआख्यान, एक नियात्रा र दुई वटा उपन्यास छन्। यही सूचीबाट एक पुस्तक पद्मश्री पुरस्कारका लागि छनोट हुनेछ।

चार दशकपछि पशुपति क्षेत्रका टोलटोलमा लाखे नाच

श्रावण शुक्ल पञ्चमीदेखि भाद्र कृष्ण सप्तमीसम्म १७ दिन यो जात्रा  सञ्चालन हुने जनाइएको छ।

नागको पूजाआराधना गरी नागपञ्चमी पर्व मनाइँदै

नागपञ्चमीलाई वैदिक सनातनी हिन्दू धर्मावलम्बीहरूको चाडबाडको याम शुरू हुने दिनका रूपमा पनि लिइन्छ।

स्वर्णदेशः रंगमञ्चमा ‘डंकी रुट’

जति परिस्थिति असहज हुँदै जान्छ, त्यति सहयात्रीहरूमा आपसी विश्वास र सहयोग भंग हुँदै जान्छ। फेरि एक अर्कालाई भरोसा गर्नुको विकल्प पनि हुँदैन। नयाँ यात्री जोडिन्छन्। आफ्नै साथी छुट्न्छन्।