AnonymousUser

Logout

निरंकुशताको झल्को दिने चलचित्र विधेयक, गर्न खोजेको नियमन कि नियन्त्रण?

राष्ट्रियसभामा दर्ता भएको चलचित्र विधेयक २०८१ ले निरंकुशताको धङधङी बोकेको भन्दै चलचित्रकर्मी र सरोकारवालाले विधेयकका प्रावधान हिजोभन्दा पनि अनुदार रहेको बताएका छन्।

जेन अस्टेन, एलिजाबेथ बेनेट र नारी विद्रोह

सीमित सम्पत्ति भएकी शिक्षित युवतीहरूका लागि विवाह मात्र सुरक्षाको व्यवस्था थियो र विवाहले खुशी दिने कुरामा निश्चितता नभए पनि गरिबी र दु:खबाट बच्ने यो नै सबैभन्दा उत्तम र सामाजिक रूपमा स्वीकार्य व्यवस्था थियो।

संरक्षणको पर्खाइमा ऐतिहासिक ठूलढुंगा

विसं १८२९ मा लमजुङे राजा वीरनारायणका पत्नीहरूले १४० मुरी खेतको गुठी, अन्न संकल्प गरी दान गरिएको अभिलेख यस ढुंगामा कुँदिएको छ।

मदन पुरस्कारका लागि छनोट भए ७ कृति

मदन पुरस्कार गुठीले मंगलबार ७ वटा पुस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको हो।

भुक्तमान: श्रीमतीको मिर्गौला उपचारमा एक दशक

हामी जहिले पनि कमजोर प्रणालीको चर्चा गर्छौं, तर त्यसको गहिरो असर कसरी पर्छ भन्ने कुरा गम्भीरतासाथ बुझ्दैनौँ।

भक्तपुर दरबार स्क्वायरमा एक दिन

भक्तपुरका साँघुरा गल्ली मेरा निम्ति प्रिय छन्। यी गल्लीका पुराना घरका बीचबीचमा रङले छोपिएका स–साना मन्दिर भेटिन्छन्। त्यहाँ बुझ्नै नसकिने अक्षर कोरिएका जुगौँ पुराना शिला छन्।

डोल्पोको रङ गाढा छ

चित्रकलामा आफ्नो जन्मथलो डोल्पोलाई उतारिरहेका छिरिङ त्यहाँको प्राकृतिक रङ क्यानभासमा निखार्न नसकेको बताउँछन्। डोल्पो गाढा रङ बोकेर बसेको छ, बसाइँ हिँडेकाहरूको स्मृतिमा त्यो भूगोल फिक्का बन्दैछ।

इन्द्र चौधरीको ‘सुदूरपश्चिमका थारू संस्कृति र लोककथा’ सार्वजनिक 

पुस्तकको पहिलो खण्डमा थारू समुदायको परिचय, दोश्रो खण्डमा लोककथा र थारू लोककथाको संक्षिप्त इतिहास र तेस्रो खण्डमा थारू लोककथा रहेको छ।  

‘एकछिन के झरी परेथ्यो, मानिस छातामुनि’ (भिडियोसहित)

‘संगीत प्रवर्द्धन भनेको गरिखाने कुरा पनि हो। मनोविनोद वा गसिप मात्रै होइन। जस्तो, मैले सारंगीका भरमा गरिखाएको छु। हामीले हाम्रो माटोमा सिकेका र सिर्जना गरेका कुराबाट गरिखान सिक्नुपर्छ।’

मिसेल फुकोलाई वैदेशिक रोजगारीमा पठाउँदा

उप्रेतीले किताबमा नेपाली आप्रवासन प्रणालीमा महिलाहरूलाई कसरी जानाजानी अदृश्य बनाइन्छ भनी उनीहरूलाई नियमन गर्न राज्यले प्रयोग गर्ने पितृसत्तात्मक र संरक्षणवादी तर्कहरूको विश्लेषण गरेर देखाउँछिन्।

पर्दा अगाडिभन्दा पछाडि छ भुटान

भुटानका प्रथम प्रधानमन्त्री जिग्मी पाल्देन दोर्जी वा दक्षिणी भुटानमा बसोबास बिस्तार गर्ने गर्जमान गुरुङको हत्या कसरी गरियो? पर्दापछाडि असंख्य रहस्यमयी कथाहरू छन्।

नुवाकोटका हराएका मूर्ति: किंवदन्ती र प्रतिकृतिमा सीमित

नुवाकोटमा चोरिएका मूर्तिका स्थानमा प्रतिकृति (रिप्लिका) प्रतिस्थापन भइसकेका छन्। तीन पुस्तादेखि चोरिँदै गएका त्यस्ता मूर्तिको अस्तित्व, अवशेष अब कथा–किंवदन्तीमा सीमित हुने चिन्ता पाका पुस्तालाई छ।

स्ट्र: आमाहरूले हेर्नुपर्ने सिनेमा

दर्शकलाई शुरूमा लाग्छ कि आफ्नो बिरामी बच्चालाई उपचार र खानाको यथेष्ट बन्दोबस्त गर्न आमाले गरेको संघर्ष नै सिनेमाको कथा हो। तर अन्त्यमा रहस्योद्घाटन हुँदा बच्चाको मृत्यु भएको महिनौँ भइसकेको हुन्छ।

मनाङमा राम्रो खेतीपातीको कामनासहित मनाइँदै ‘यार्तुङ’ पर्व

खेतीबाली लगाइसकेपछि किसानको थकान मेटाउन र राम्रो उत्पादनको कामनाका लागि ‘यार्तुङ’ अर्थात् घोडेजात्रा पर्व मनाउने चलन छ।

पद्मश्री साहित्य पुरस्कारका लागि छानिए १५ पुस्तक

प्रतिष्ठानमा प्राप्त २०३ पुस्तकमध्येबाट छनोट समितिले पहिलो चरणमा उपन्यास, आख्यान, कविता, कथा संग्रह, गैह्र आख्यान, नियात्रा र संस्मरण विधाका १५ पुस्तक छानेको हो।

राष्ट्रिय धान दिवस र दही चिउरा खाने पर्व मनाइँदै

२०६१ मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।

देखेको कतार र नदेखिने कतार

कतारका चोक–चौराहादेखि गल्ली-बस्तीसम्म नेपालीको प्रभाव छ। त्यहाँ हरेक दशैँमा जमरा राखेर पूजापाठ गरिन्छ। छतमा पानी राखेर भए पनि छठ पर्व मनाइन्छ। सम्भव भएसम्म यता मनाइने पर्व उता पनि मनाउँछन् नेपाली।

शशी लुमुम्बूलाई हङकङ साहित्यिक सम्मान

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति एवं मुन्धुमविद् वैरागी काइँलाले कवि लुमुम्बूलाई ५५ हजार ५०० रुपैयाँसहित दोसल्ला तथा सम्मानपत्र अर्पण गरेका थिए। 

संगीत दिवसमा थारू कलाकारको प्रस्तुति, झुमे दर्शक

बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा देशभरका थारू कलाकारले आ-आफ्नो ठाउँ विशेषका मौलिक प्रस्तुति दिएका छन्।

‘तलेजु हार’को स्वामित्वबारे अमेरिकी होमल्यान्ड सेक्युरिटीका ४ प्रश्न

दिल्लीस्थित अमेरिकी दूतावासअन्तर्गत रहने आईसीईका अनुसन्धानकर्ताले मंसिर २६ गते काठमाडौँमा पुरातत्त्व विभागका पदाधिकारीसँग भेटवार्ता गर्दै तलेजु हारबारे जिज्ञासा राखेका थिए।