AnonymousUser

Logout

‘तिमी मेरो’ लिएर आए सुचिन्दा र अमन 

तीन वर्षदेखि वैदेशिक रोजगारीमा रहेको प्रेमी र नेपालमै आफ्नो प्रेमिलाई कुरिरहने प्रेमिकाबीचको प्रगाढ प्रेमिल भावलाई भिडियोमा समेटिएको छ। 

दीप दर्नाल भर्सेस कमल घिमिरे

नाटक हेरिरहँदा दर्शकले रूपा सुनारलाई  केन्द्रमा राख्न पुग्छन्। रूपा सुनुवारसँगै शहरका घरधनीहरूबाट अपमानित दलित साथीहरूका थुपै घटनाहरू साझा भइदिन्छन्। 

१०० वर्ष पुरानो श्रीमहलको अस्तित्व संकटमा, कसले गर्दैछ मास्ने प्रपञ्च?

रानी जगदम्बाले कृषि महाविद्यालय चलाउन ६ दशकअघि सरकारलाई दिएको १०० वर्ष पुरानो श्रीमहल, प्रबलीकरण गर्न सकिने हुँदाहुँदै पनि पूर्णरूपमा भत्काएर पुनर्निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ।

वैरागी र पराजुलीलाई ‘वानीरा पुरस्कार’

प्रसिद्ध साहित्यकारद्वय वैरागी काइँला र गोपाल पराजुलीलाई ‘वानीरा प्रज्ञा पुरस्कार’ प्रदान गरिने भएको छ।

प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्यको दोहोरो सुविधा कटौती

प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्यले मासिक ५१ हजार चार सय ४७ रुपैयाँ पारिश्रमिक/सुविधा पाउने गरेका छन्।

हनुमानढोकामा तीनतले चीर ठड्याएसँगै शुरू भयो होली

मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एक अर्कालाई अबिर दलेर होली पर्व शुरू भएको जनाउ दिएका हुन्।

१४ सय वर्ष पुरानो स्वयम्भू विहारको अध्ययन थालियो

नुवाकोटको विदुरमा अवस्थित करिब चौध सय वर्षअघि लिच्छवीकालमा निर्माण गरिएको प्रसिद्ध विहार स्वयम्भू/चैत्यको अध्ययन थालिएको छ।

लोकवार्ता संरक्षणमा जोड

पाल्पा, गुल्मी र अर्घाखाँचीमा आयोजित एघारौँ लोकवार्ता सम्मेलन सम्पन्न भएको छ।

कायरोमा नेपाली मौलिक कला र संस्कृतिको प्रदर्शनी

नेपालको पर्यटन प्रवर्द्धनका लागि स्थापना गरिएको प्रदर्शनी कक्षमा ३७५ जना विदेशी नागरिकले चासोपूर्वक अवलोकन गरेका छन्। 

जंगबहादुरका चिठी र फोकल्यान्ड युद्ध–अनुभव समेटिएको पुस्तक प्रकाशित

‘तीन फरक विषय: फोकल्यान्ड युद्धका सिपाही, पहिलो विश्वयुद्धका चिठी र उनै जंगबहादुर’ नामक पुस्तक प्रकाशित भएको छ।

बागलुङको कालिका मन्दिर जीर्णोद्धार

धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित कालिका मन्दिरको जीर्णोद्धार २६ लाख रुपैयाँ खर्च भएको छ। 

नेपाली समाज विकृतिले भरियो : डा. जगमान गुरुङ

संस्कृतिविद् डा. जगमान गुरुङले नेपाली समाज विकृत रूपमा अघि बढेको बताएका छन्।

मिथिला मध्यमा परिक्रमा : जनकपुरबाट भारतको कल्याणेश्वरतर्फ

१३३ किलोमिटर लामो यस पैदल यात्रामा हजारौँ श्रद्धालु सहभागी हुन्छन्। 

शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि मनाउन शुरू गरिएको हो।

फागुन ११ गतेदेखि जनकपुरधाममा साहित्य महोत्सव

महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीतिसम्बन्धी विभिन्न २० वटा ‘ओपन–एयर प्यानल’ छलफल हुने आयोजक संस्था नवमिथिला फाउन्डेसनले जनाएको छ।

कला संस्कृतिको संरक्षण गर्न लोकवार्ता सम्मेलन शुरू

कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ पाल्पामा शनिबारदेखि ११औँ लोकवार्ता सम्मेलन शुरू भएको छ।

पशुपतिमा शिवरात्रिको रौनक (तस्वीरहरू)

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्त आएका छन्।

सेना दिवस : टुँडिखेलमा महाशिवरात्रि बढाइँ र मार्चपास

हाल १३ शान्ति मिसनमा ५४९ महिलासहित छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन्। शान्ति स्थापनाका लागि धेरै सेना खटाउने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा छ।

आज महाशिवरात्रि : देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो, पशुपतिका चारै ढोका खुला

आज १० लाख भन्दा बढी दर्शनार्थीले पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ।

‘कर्णाली उत्सव’को चौथो संस्करण शुरू हुँदै

फागुन सात गतेसम्म चल्ने उत्सवमा विभिन्न क्षेत्रका ६० जना वक्ताले बोल्ने कार्यक्रम छ।