AnonymousUser

Logout

कृष्णप्रसाद भट्टराई र फ्रान्ज काफ्काको ‘द ट्रायल’

पञ्चायती व्यवस्थाको अन्त भएपछि अधिकांश नेपालीलाई जस्तै कृष्णप्रसाद भट्टराईलाई पनि भविष्यप्रति धेरै आशा थियो होला र ‘काफ्काएस्क’ दुनियाँबाट मुक्त भइएको जस्तो लाग्यो होला। तर परिस्थिति फरक भयो।

टीकापुर साहित्य महोत्सव शनिबारदेखि

टीकापुरस्थित सिद्धार्थ होटलमा तीन दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायत २० सत्रमा छलफल हुनेछ।

मौलिक हातेकलालाई प्लास्टिकका सामानले विस्थापित गर्दै

विदेशी कालिगड नेपालमा भित्रिरहँदा नेपाली कालिगड भने बाहिरिएको र त्यसलाई रोक्न बेलैमा पहल गर्नुपर्ने कलाकारहरू बताउँछन्।

२०७२ सालको भूकम्पले चर्काएको तालबाराही मन्दिरको बल्ल हुँदै छ पुनर्निर्माण

मन्दिरलाई २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको भए पनि पुनर्निर्माणका लागि पुरातत्त्व विभागबाट अनुमति लिन समय लागेको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवर बताउँछन्।

लिजा डाल्टन, माइकल चेकभ र विश्व रंगमञ्च दर्पण

जीवन र नाटकबीचको भिन्नता भनेको हामीले समयको गतिमा निर्वाह गर्दै जाने एउटा चरित्र र भन्ने एउटा कथा हो। नाटक भनेको एउटा प्रस्तुति हो। तर जिन्दगी, जिउनको लागि हो र अरू धेरै पनि।

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधामस्थित राम मन्दिर र जानकी मन्दिरमा पूजापाठका लागि नेपाल तथा भारतबाट समेत साधुसन्त र तिर्थालु आएका छन्।

शुरू भयो सेतो मच्छिन्द्रनाथको रथयात्रा [तस्वीरहरू]

बुधबार ५ बजेदेखि ६ः३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा भएको छ।

मल्लकालीन घडीघर मासेर व्यापारिक कम्प्लेक्स बनाउन नदिन ५ वर्षदेखि आन्दोलनरत असनवासी 

गुठी संस्थानले काठमाडौँको असनमा रहेको मल्लकालीन भवन ‘घडीघर’ भत्काएर व्यापारिक कम्प्लेक्स बनाउने तयारी गरेपछि त्यसलाई रोक्न असनवासी पाँच वर्षदेखि निरन्तर आन्दोलनमा छन्।

यस वर्षको बिस्केटजात्रा चैत २७ देखि 

जात्राको अन्तिम दिन पाँचतले मन्दिरस्थित तौमढी टोलबाट भैरवको रथ २०० फिट लामो चार–चारवटा डोरीले बाँधेर तल्लो र माथ्लो टोलका बासिन्दाले आ–आफ्नो टोलमा लैजान तान्ने प्रचलन छ। 

मण्डलामा ‘एउटा सपनाको अवसान’

सन् १९४९ मा अमेरिकामा पहिलोपल्ट मञ्चन भएको नाटक ‘डेथ अफ अ सेल्समेन’लाई अनुप बरालले समसामयिक बनाएर प्रस्तुत गरेका छन्।

सूर्य ओडार : 'जहाँ बसेर बुद्ध उपदेश दिन्थे'

सूर्य ओडार बुद्धसँग जोडिएपछि चर्चामा आएको छ। फागुनमा यहाँ ४० भिक्षुसहित दर्जनौँको संख्यामा बौद्ध अनुयायी आएर ध्यान गरेका थिए।

खगेन्द्र संग्रौलाको ‘सङ्ग्रामबहादुर सार्की’ पुस्तक विमोचन

नेपाली समाजमा दलितमाथि गरिएको विभेदको यथार्थ चित्रण कथाहरूमा समावेश गरिएको लेखक खगेन्द्र संग्रौलाले बताएका छन्।

त्यो भाल्पोजोङ, यो नुवाकोट

नुवाकोट– पृथ्वीनारायण शाहले एकीकरण अभियान प्रारम्भ गरेको ठाउँ, नौ वटा कोटहरू मिलेर बनेको सामरिक महत्त्वको भूभाग, जहाँ एघारौँ शताब्दीमा तिब्बती योगी मिलारेपाले ठूलो धर्मसभा सम्पन्न गराएका थिए।

पशुपतिमा एकदिन (तस्वीरहरू)

पशुपतिनाथ मन्दिर विश्वमा नै प्रख्यात छ। विश्व सम्पदा सूचिमा सूचिकृत मन्दिर ऐतिहासिक, धार्मिक एवं पर्यटकीय गन्तव्य हो।

मिथिलामा शुरू भयो वासन्ती छठ 

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो। शरदमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्तमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व मनाउने चलन छ।

धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव हुँदै

विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भूटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाको सहभागिता रहने छ।

आज घोडेजात्रा पर्व, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

घोडेजात्रा विशेषगरी काठमाडौँ उपत्यकामा मनाउने चलन छ। यसका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गर्दैछ। 

लुम्बिनी घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटकको संख्यामा वृद्धि

कोरोनाका कारण पर्यटकीय गतिविधि घटेको लुम्बिनीमा अहिले उल्लेख्य रूपमा पर्यटकहरू आउने गरेका छन्।

दशबुँदे घोषणापत्र जारी गर्दै नेपाल–भारत साहित्य महोत्सव सम्पन्न

विराटनगर महानगर र भारतको क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा आयोजित महोत्सवमा नेपाल र भारतका साहित्यकारहरूको उपस्थिति थियो।

कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

कलाकारहरूको छाता संगठन नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा २३५ मतसहित मोहन निरौला निर्वाचिन भएका छन्। निकटतम प्रतिद्वन्द्वी रेजिना उप्रेतीले २०९ मत प्राप्त गरिन्।