AnonymousUser

Logout

नवनियुक्त कुलपतिले लिए शपथ

नेपाल प्रज्ञाप्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका नवनियुक्त कुलपतिहरूले प्रधानमन्त्रीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

नवनियुक्त कुलपतिले लिए शपथ

नेपाल प्रज्ञाप्रतिष्ठान, संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका नवनियुक्त कुलपतिहरूले प्रधानमन्त्रीबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रज्ञाप्रतिष्ठानको कुलपतिमा भूपाल राई र उपकुलपतिमा विमल निभा नियुक्त

नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपतिमा कवि भूपाल राई तथा उपकुलपतिमा कवि विमल निभा नियुक्त भएका छन्।

‘बहाव’को पहिलो झलक सार्वजनिक

चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल केन्द्रीय भूमिकामा छन्। 

अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत ‘हल्कारा’ वैशाखदेखि प्रदर्शनमा आउँदै

विक्रम सापकोटाको लेखन तथा निर्देशनमा तयार चलचित्रमा महेश त्रिपाठी र विनिता थापामगर प्रमुख भूमिकामा छन्।

प्रदेशभरका स्रष्टाको निःशुल्क स्वास्थ्य बिमा गर्दै गण्डकी प्रज्ञाप्रतिष्ठान

गण्डकी प्रज्ञाप्रतिष्ठानले कला, साहित्य र संस्कृतिको उत्थानमा सक्रिय स्रष्टाको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ।

१० वर्षपछि अभिनयमा पुनरागमन गर्दै राजबल्लभ

प्रदीप खड्का, वर्षा सिवाकोटी, राजबल्लभ कोइरालालगायत कलाकारको अभिनय रहने चलचित्र ‘कामिनो’को छायाँङ्‌कन बैशाखदेखि शुरू हुने छ।

खच्चर धपाउँदै, धुलो उडाउँदै

गोरखा बजारबाट शुरू हुने पदयात्रा सडक खुलेपछि आरुघाट बजारबाट शुरू भयो। त्यसपछि सोतीखोला र अचेल माछाखोला बनेका छन्, उही पदयात्राको प्रस्थानबिन्दु। फिलिमसम्म सडक छ। दोभानसम्म जिपको सुविधा छ।

ठाडो भाकाको मौलिक गीत ‘दरमखोला’

ठाडोभाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोकभाका हो। पछिल्लो समय यो भाका हराउँदै जान थालेको छ।

रामकृष्ण ढकालको 'आमाको ममता' सार्वजनिक

नक्षत्र प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियोमा एक अनाथ बच्चालाई कर्म दिएका आमाबुवा र उनीहरूसँग पनि बिछोड भएपछि गर्नुपरेको संघर्ष देखाइएको छ। 

क्रिष्पी सिंह ठकुरीलाई 'नेपालगन्ज लिटिल स्टार' उपाधि

भविष्यमा फेसन डिजाइनर बन्ने लक्ष्य लिएको बताएकी क्रिष्पीले खुशी नै सफलताको मापन हुने पनि बताएकी थिइन्।

लुम्बिनीको गुरुयोजना आफूखुशी फेरियो, विश्व सम्पदा सूचीबाटै हट्ने खतरा

लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीले आफूखुशी गुरुयोजना संशोधन गरेर आर्थिक लाभका निम्ति जथाभावी भौतिक निर्माण गर्दा विश्व सम्पदा नै खतरामा परेको छ। 

दि क्यान्डी हाउस: हामीलाई लोभ्याउने भगवानदृष्टि

जेनिफर इगनको पछिल्लो काल्पनिकी दि क्यान्डी हाउसमा मानिसहरू साइबर स्पेसमा आफ्नो स्मृति अपलोड गर्छन्, बनावटीपनबीच जीवनको सच्चाइको खोजी गर्छन् र अर्थपूर्ण अस्तित्वको लागि अनौठा खालका संघर्ष गर्छन्।

फागुन ९ गते दशरथ रंगशालामा ‘नेभरल्यान्ड कन्सर्ट’ हुने

कन्सर्टमा भारतका चर्चित कलाकार किङ, डिभाइन, आस्था गिल र श्रुष्टि तवाडेले लाइभ प्रस्तुति दिने भएका छन्।

अमर नेम्बाङ स्मृति पुरस्कार श्रवण मुकारुङ र प्रेम ओझालाई 

पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा साहित्यकार अमर नेम्बाङको स्मृतिमा स्थापित एक लाख राशिको पुरस्कार हरेक वर्ष दुई जना साहित्यकारलाई प्रदान गरिन्छ। 

कालीगण्डकीको देवशिला अयोध्या पुर्‍याइयो, राममन्दिरमा राखिने

माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी किनारबाट निकालिएको शिला लिएर गएको टोली बुधबार राति अयोध्या पुगेको छ। 

पशुपति क्षेत्रका ६३ सम्पदाको पुनःनिर्माण 

भूकम्पले क्षतिग्रस्त ११ सम्पदाको पुनःनिर्माण भइरहेको र १६ सम्पदाको हुन बाँकी रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

पठन संस्कृतिका लागि गाउँमै सार्वजनिक पुस्तकालय

सर्वसाधारणमा पुस्तक पढ्ने बानीको विकास होस् भन्ने उद्देश्यले पाल्पाको रामपुरमा पुस्तकालय सञ्चालनमा ल्याइएको छ।

११ वर्षपछि पार्कमा राखियो कलाकार बाङ्देलको सालिक

ऐसेलुखर्क–१ वडा कार्यालयले शुक्रबारेडाँडामा पार्क बनाएर कलाकार लैनसिं बाङ्देलको सालिक राखेको छ।

पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट शुरू

विश्वभरका नेपालीको गायन र नृत्य प्रतिस्पर्धा अमेरिकाको ओहायोबाट शुरू भएको छ।