AnonymousUser

Logout

‘महाभारा’ नाटक इलाममा मञ्चन हुँदै

प्रेम, राजनीति र धर्मको त्रिकोणात्मक द्वन्द्वमा बुनिएको ‘महाभारा’ उपन्यासलाई निर्देशक अन्वेश राई थुलुङले नाटकमा रूपान्तरण गरेका छन्।

तस्वीरमा नेपथ्यको कन्सर्ट

काठमाडौँमा नेपथ्यले अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन न्यू इयर इभका रूपमा आफ्नो अभियानको अन्तिम सांगीतिक प्रस्तुति दिएको छ।

तमु ल्होसारका लागि दिइने आर्थिक सहयोग बढाउने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

प्रधानमन्त्री दाहालले तमु समुदायले आर्जन गरेको वीरता र बलिदान नेपाल राष्ट्र र नेपाली जनताका लागि गर्वको विषय भएको उल्लेख गरे।

आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हुन्छ। त्यसैले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।

‘पाठशाला नाट्य उत्सव’ को तयारीमा चुलाचुली

‘विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी’ गर्ने ध्येयका साथ इलामको चुलाचुलीमा शुरू भएको नाट्यसंस्था चुलाचुली रंगमञ्चले ‘चुलाचुली पाठशाला नाट्य उत्सव २०७९’ घोषणा गरेको छ।

साहित्य महोत्सवको मैजारो

पोखरामा आयोजित नेपाल लिट्रेचर फेस्टिबल सम्पन्न भएको छ। गजलकार प्रदीप रोदनको विशेष प्रस्तुतिसँगै महोत्सव सोमबार साँझ सम्पन्न भएको हो।

अनधिकृत संरचना हटाउँदा भेटिएको शंखरधरको मूर्ति ‘पुरातात्त्विक महत्त्वको होइन’

विष्णुमती करिडोर क्षेत्रका अनधिकृत संरचना हटाउँदा काठमाडौँ महानगरका कर्मचारीले फेला पारेको शंखधर साख्वाको मूर्ति पूरातात्त्विक महत्त्वको नभएको संस्कृतिविद्हरूले बताएका छन्।

नेपाली फिल्म : कथावस्तु कमजोर, गीत–सङ्गीत सशक्त

गीत–सङ्गीत राम्राे भएका फिल्मले कमाइ पनि राम्राे गरिरहेका छन्। तर, पछिल्लाे समय निर्माताले गीतमा लगानी कम गर्न थालेकाे सङ्गीतकारहरू बताउँछन्।

ऐतिहासिक सामरी पौवाको पुनःनिर्माण

भूकम्पले क्षति पुर्‍याएको नुवाकोटको ‘सामरी पौवा’को पुनःनिर्माण गरिएको छ।

कियाचु इमानसिंह चेम्जोङ पुरस्कार आङदेम्बेको ‘थिक् नेशेन्’लाई

पुरस्कार निर्णायक समितिको बैठकले यस वर्षको कियाचु इमानसिंह चेम्जोङ पुरस्कार आङदेम्बेको कृति थिक् नेशेन्‌लाई दिने निर्णय गरेको हो।

आज ‘क्रिसमस डे’, देशभर सार्वजनिक बिदा

इसाई धर्मगुरु जिसस क्राइस्टको जन्मदिनको खुसीयालीमा ‘क्रिसमस डे’ मनाउँने चलन छ। इसाई धर्मावलम्बीले आपसमा शुभकामना आदानप्रदान र चर्चमा प्रार्थना गर्दै यो पर्व मनाउँने गर्छन्।

परिवर्तनको जगमा उल्लासको पर्व बनेको क्रिसमस, धार्मिक सहिष्णुताको उदाहरण बन्दै

कुनैबेला इसाई धर्मावलम्बीको मात्र चाड मानिने क्रिसमस अहिले नेपालीको साझा पर्वजस्तै बन्न थालेको छ। यसमा मुलुकको राजनीतिक परिवर्तन र भूमण्डलीकरण दुवैले काम गरेका छन्।

ह्विल अन द बस : धार्मिक र सामाजिक व्यवस्थामाथि प्रहार

साथीहरूले बनाएको काठको बसका लागि भ्यालले घरको फलामबाट दुई वटा पाङ्ग्रा बनाउँछन्। बाँकी पाङ्ग्राका लागि शिक्षकको घरको त्रिशूल र विद्यालयको घण्टी चोर्छन्। जातीय विभेद र गरिबीको कथा यहाँबाट शुरू हुन्छ।

‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र ‘गुरु’लाई पहिचान पुरस्कार

यस वर्षको पहिचान पुरस्कार अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्वारा संकलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।

कोही किन शिक्षक बन्न चाहन्न?

वक्ताहरूले सरकारी नीतिका कारण शिक्षण पेसामा युवाहरूको रुचि कम देखिएको औँल्याएका छन्।

साहित्य महोत्सवमा बहस : कस्तो पोखरा?

नेपाल साहित्य महोत्सवको दोस्रो दिन कास्की-२ की सांसद विद्या भट्टराई, पोखरा महानगरका मेयर धनराज आचार्य र व्यवसायी आनन्दराज मुल्मीले आगामी पोखरा कस्तो हुनुपर्छ भन्नेबारे बहस गरेका छ।

निर्मलको ‘एकान्त’ सार्वजनिक

निर्मलकुमार थापाको नयाँ कथासंग्रह ‘एकान्त’मा १९ कथा समेटिएका छन्।

सुदूरपश्चिममा शुरू भयो भुवापर्व, ५ दिन मनाइने

पाण्डव र कौरवबीचको लडाइँपछि पाण्डव विजयी भएको दिनलाई स्मरण गर्दै सुदूरपश्चिममा भुवापर्व मनाउने चलन छ।

सांगीतिक महौलबीच पोखरामा लिटेचर फेस्टिभलको दशौँ संस्करण शुरू

सांगीतिक महौलका बीच पोखरामा नेपाल लिटेचर फेस्टिभलको दशौँ संस्करण शुरू भएको छ।

फरक भूमिका रुचाउने विपिन

चलचित्र ‘जात्रा’बाट दर्शकमा छाप छाडेका अभिनेता विपिन कार्की रंगमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन्। लूट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायत चलचित्रमा उनको भूमिका महत्वपूर्ण मानिन्छ।