किरात समुदायका व्यक्तिहरूले शनिबार काठमाडौँको टुँडिखेलमा परम्परागत वेशभूषा, संस्कृति र साकेला नृत्यसहित साकेला उँधौली पर्व मनाएका छन्।
कथा
निकै बेरको सन्नाटापछि आफूलाई सम्हाल्दै उसले भन्न थाली, ‘‘यो मेरो गल्ती होइन, मेरो सत्य हो। म तपाईंलाई धोका दिन चाहन्नँ। म तपाईंलाई कहिल्यै पनि पतिको रूपमा हेर्न सक्दिनँ।’’
पत्रकार नारायण तिवारीले आफ्नै सक्रियतामा अनामनगरको हनुमानस्थान नजिकको पार्कमा खुला पुस्तकालय सञ्चालनमा ल्याएका हुन्।
‘हामीले सामाजिक मानक निकै डरलाग्दो बनाएका छौँ— तत्कालै व्यक्तिको देवत्वकरण वा दानवीकरण गरिहाल्ने। यो राम्रो होइन।’
स्वरसम्राट नारायण गोपाल र लोकगायक झलकमान गन्धर्वको स्मृति दिवसको सन्दर्भ पारेर उक्त सांगीतिक साँझको आयोजना गरिएको थियो।
नेवार समुदायले समय सूचक एवं दान पर्वको रूपमा यमरी पून्ही मनाउने गर्छन्। आजको दिनदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रूपमा पनि लिने गरिन्छ।
उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेलालाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किरात समुदायमा छ।
संसारकै खुशी भनिएको आफ्नै राष्ट्र फिनल्यान्डलाई हेलसिन्कीका एक खोज पत्रकारले गरिदिएको प्रश्न, जहाँ आधुनिक–दासत्वको कथा मात्रै छ।
डा. अमर गिरीका कवितासंग्रह ‘रातमा कलम’ र चिन्तनपरक निबन्धसंग्रह ‘समय, शब्द र संवाद’ सार्वजनिक भएका छन्।
चित्रकला प्रदर्शनमा नेपालसहित भारत, बांग्लादेश, घाना, बेलायत, अमेरिका, जापान, रुस, इन्डोनेसियालगायत देशका ६० वटा कला सिर्जना प्रस्तुत गरिएका छन्।
पहिचान पुरस्कार कोषले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पहिचान सम्मान र गणेशकुमार राई (गीलुरातोस)लाई पहिचान युवा सम्मान प्रदान गर्ने निर्णय गरेको छ।
लामो समयदेखि अस्थिर राजनीतिक व्यवस्था र त्यसले निम्त्याएको अराजक परिस्थितिको डार्क कमेडी एवं प्रतीकात्मक प्रस्तुति हो, नाटक ‘केअस’।
सिद्धिचरण श्रेष्ठ भन्थे, ‘सिर्जनात्मक मनमा प्रेमका भावना लिएर हिँड्नुपर्छ, सुन्दर फूलहरू पथमा फुल्छन्।’ सार्क लेखक र कलाकारलाई लिएर एक्लै हिँड्ने अजीत दिदीको मनमा पनि त्यस्तै फूल फुल्दा हुन्।
उपल्लो मुस्ताङको प्राकृतिक सुन्दरता, मौलिक समाज र संस्कृतिको विगतलाई टेकेर खस्किँदो वर्तमान र शून्य भविष्यको समेत ´ब्लुप्रीन्ट` कोर्न लेखकले मुस्ताङको मिजासलाई आफ्नो ´क्यानभास` बनाएका छन्।
नारायण गोपाल वा अम्बर गुरुङले भनेजस्तो, संगीत विधा मनोरन्जन र आत्मरन्जनको मिलापमा चल्नुपर्ने हो। तर, त्यसो हुन सकेको छैन।
जन्तीका रूपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन मिष्ठान्न भोजन खुवाएर बिदाइ गरी राम कलेवा मनाउने प्रचलन छ।
मूर्ति पुनर्स्थापनाका विषयमा कुनै समुदायमा देखिएको उत्सुकता र कतै देखिएको अन्योललाई समुदायको परिवर्तित मूल्यमान्यता र अपनत्वको भावनाले प्रभाव पारेको विज्ञहरू बताउँछन्।
कुमारी घरबाट चोरी भएको तोरण २६ वर्षपछि कुमारी घरमै पुनर्स्थापना गरिएको छ। अब यसको संरक्षण समुदाय र स्थानीय निकायको समन्वयमा हुनेछ।
कुमारी छेँ (घर)बाट चोरी भएको तोरणलाई पुनर्स्थापना गरिएसँगै अबका दिनमा समुदाय र स्थानीय निकायको समन्वयमा सम्पदाको संरक्षण हुने प्रतिबद्धता जनप्रतिनिधि तथा सम्पदा अभियन्ताले व्यक्त गरेका छन्।
महोत्सवमा अयोध्या, ऋषिकेश, हरिद्वारसहित भारतका विभिन्न धार्मिक केन्द्रबाट ठूलो संख्यामा साधु–सन्त, महन्त, योगी, सन्न्यासी, भिक्षु र भिक्षुणी आउने जनाइएको छ।