AnonymousUser

Logout

प्रज्ञा प्रतिष्ठान एउटा बहाना र अन्धविश्वास हो : प्रेमा शाह

‘वर्षैपिच्छे जस्तो साहित्य सेमिनार, गोष्ठि, चर्चा–परिचर्चा र फाटफुटे सांस्कृतिक प्रदर्शन जस्ता सस्ता देखावटी प्रचारलाई नै हामीले प्रज्ञा प्रतिष्ठानको उपलब्धि मान्नु परेको छ तर यति नै वास्तविकता हो त?’

गाउँ आएको बाटो: विकाशको परिभाषा फेर्ने कि?

हिजोसम्म सन्चो बिसन्चो सोधिरहेका मान्छे आज विदेश पुगेका छन्, गाउँ/बस्ती छाडेका छन्। यस्तो लाग्छ, कसैलाई कसैको मतलब छैन। अचेल सामाजिक र भावनात्मक सम्बन्धको सुगन्ध पहिलेभन्दा कम भएको छ।

कुटुम्ब ब्यान्डको दुई दशक : चिया पसलबाट शुरू, संस्थापकहरू अझै सँगसँगै

ब्यान्डका सदस्यले सन् २००७ मा पूर्वमाओवादी, पूर्वसैनिकसहित विविध क्षेत्रका मानिससँग अन्तरक्रिया गरेपछि विभेद, आन्दोलन र सामाजिक न्यायबारे बुझे। अनि ‘शान्तिका लागि संगीत’ अभियान लिएर दौडाहामा निस्किए।

ध्रुवचन्द्र गौतमको कृति ‘गाँती’ सार्वजनिक

आख्यानकार ध्रुवचन्द्र गौतमको संस्मरणात्मक कृति ‘गाँती’ सार्वजनिक भएको छ। 

बकर इद मनाइँदै, देशभर सार्वजनिक बिदा

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ।

आमा लिएर डंकन गएको गडी फिरेन

हामी आमालाई गडीमा लेटाइएको हेर्दै रोइरह्यौ। त्यसैबखत, हाम्री एउटी बहिनी, नानीले हो कि क्या हो, तोतेभन्दा अलिकति मात्र फुटेको बोलीमा, ठीक गडी हिँड्ने बेलामा भनी- ‘आमा अब आउनुहुन्न।’

बाबु, बिन्द्रे–बाँस र बाटो

'गाउँ आएको बाटो'मा बाटोले नै ‘म्याकगफिन’को रूपमा काम गर्छ। यसले चलचित्रलाई दुई भागमा विभाजित गर्छ: गाउँमा बाटो आउनुअघि र पछि।

रातो मच्छिन्द्रनाथको रथयात्रा साउन १७ मा

ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ। 

वाङले देखेको हिमाल

‘कुनै घरमा मान्छे बसेन वा आगो बलेन भने भँगेरा बस्दैन’ भनेर बुढापाकाले भनेको वाङ लामाले कयौँ पटक सुनेका थिए। गाउँ रित्तिदै जान थालेपछि भँगेरा पनि बसाइँ सरेका हुन् कि!

‘मधुपर्क सम्मान-२०८१’ गौतम, काँचुली र पहाडीलाई

२०५९ सालदेखि दिन थालिएको सम्मान गोरखापत्र संस्थानको ५७औँ वार्षिकोत्सवका अवसरमा समालोचक प्राडा वासुदेव त्रिपाठीको उपस्थितिमा प्रदान गरिएको हो। 

नक्साल ढुंगेधाराको पुनरुत्थान गरिँदै, निकास थुन्नेलाई जरिबाना

ढुंगेधाराको पुनरुत्थानअन्तर्गत यहाँ पानीको मुहान खोज्ने, निकास खोज्ने र भौतिक संरचना पुनःनिर्माण गरिने वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिए।

‘कार फ्री डे’मा यस्तो देखियो हाँडीगाउँ (तस्वीरहरू)

हाँडीगाउँ गुरुयोजनाअन्तर्गत वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डबली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा सवारी प्रवेश निषेध गरिएको छ। 

प्रदर्शनीमा पाटनक्षेत्रका उमामहेश्वर मूर्ति : कतै बेवारिसे, कतै राख्ने ठाउँ अतिक्रमित

पाटन क्षेत्रका उमामहेश्वरका मूर्ति र तिनको तस्वीर प्रदर्शनीमा राख्ने अध्येतामध्येकी एक रिझा कतै बेवास्थाले तथा कतै पूजा गर्दा अबिर दल्ने र सफा नगर्ने चलनले ती मूर्तिको अवस्था बिग्रिँदै गएको बताउँछिन्।

रुपन्देहीको खयरडाँडामा भेटियो प्राचीन इनार

उत्खननका क्रममा इँटाबाट निर्मित दुई मिटर चौडाइ र साढे तीन मिटर गहिराइ भएको प्राचीन इनार भेटिएको लुम्बिनी विकास कोषले जनाएको छ।

गाउँमा संघर्षरत परिवारको कथा, ‘गाउँ आएको बाटो’

शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्रमा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय रहेको छ।

नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव शुरू (तस्वीरसहित)

आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा ‘चौथो आदिवासी जनजाति चलचित्र महोत्सव–२०८१’ प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा बुधबारदेखि शुरू भएको छ।

स्थानीय भाषाका फिल्म : संस्कृति र कला जोडिनुपर्छ

टेलिभिजनका कार्यक्रममा नेपाली भाषाको मात्रै प्रभुत्व थियो। एकल भाषा र भेषभूषा थियो। त्यसलाई चिरेर पहिलोचोटि ‘तरेवा’ नामक लिम्बू भाषाको टेलिफिल्म बनाउने पहल थाल्यौँ। यो विषयले राजनीतिक चर्चा पनि पायो।

क्यान्सरपीडित कवि नवराज न्यौपानेको ‘सपनाका लहरहरू भाग ३’ विमोचन

विमोचनका क्रममा कवि नवराजले आफ्ना कविता तथा गीत लेखनका अनुभव र भोगाइहरू सुनाएका थिए। उनले दुई वटा कविता सुनाउँदै सबैलाई भावुक बनाएका थिए।

कथाको चित्ताकर्षक धुन

छोरी पारिजातले ‘पुतली अवतार’ लिएर आफ्नै मृत्युको वर्णन गरेको कथा पाठकका लागि वर्णनातीत लाग्छ। ‘ब्लाइन्ड डेट’ संग्रहको ‘चक्लेटी’ कथा हो। एउटा अस्थिर पात्रको मनोदशा र काल्पनिकी बडो मज्जाले पोखिएको छ।

काठमाडौँमा कला तथा सांस्कृतिक उत्सवको माहोल (तस्वीरहरू)

यो हप्ता काठमाडौँमा एक साथ कला तथा संस्कृतिसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू भइरहेका छन्। ती कार्यक्रमका केही झलक तस्वीरमा प्रस्तुत गरेका छौँ: