AnonymousUser

Logout

तराई तथा मधेशमा आज होली मनाइँदै

पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ।

सभ्य बन्दै होली: देखिन छाडे अनुमतिबिना रङ दलिदिने र पानी खन्याइदिने दृश्य

काठमाडौँमा फागु पूर्णिमा अर्थात् होली पर्व अनुशासित भइरहेको देखिन थालेको छ। फागु पर्व नमनाएका मानिस सडकमा हिँड्दा पनि कसैले पानी र रङ लगाइदिएको छैन।

पहाडी क्षेत्रमा मनाइँदै होली

काठमाडौँको वसन्तपुरमा सामूहिक रूपमा होली खेल्ने गरिन्छ। नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन्।

थकाली समुदायले मनाए तोरन्ल पर्व

फागु पूर्णिमाका बेला परे पनि तोरन्लमा रंग खेल्ने चलन पहिला नरहेको र पछिल्लो समय भने रंग पनि खेल्न थालिएको छ।

चलचित्र ‘अञ्जिला’को नेपाल प्रिमियर

चलचित्रमा नेपाली महिला फुटबल टिमकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको संघर्ष र सफलता देखाइएको छ।

घर फर्किए अमेरिका पुगेका २० सम्पदा 

‘लस्ट आर्टस् अफ नेपाल’ अभियानका अनुसार, हिन्दू तथा बौद्ध धर्मसम्बद्ध यी सम्पदामा १७औँ शताब्दीको पद्यपाणिदेखि टेराकोट्टा भैरव मुखुन्डो र काली, तारासम्मका मूर्ति/आकृति छन्।

दिनेश अधिकारीको कवितासंग्रह ‘पानीको परेड’ सार्वजनिक

जीवनको ज्वार, आस्थाको आकाश, वक्र-वर्षा, नियतिका निःश्वास, प्रकृतिको पदचाप, पाइलापछि पाइला र प्रेमको प्रकाश गरी पुस्तकमा सात खण्ड छन्।

महमूरगन्जमा बीपीलाई भेट्दा

पञ्चायती शासनको कडिकडाउमाझ काठमाडौँमा बीपीको शोकजुलुस यस्तो थियो, त्यस्तो विशालतम भीड मैले आजसम्म अरूको देखेको छैन। म पनि त्यो भीडमा सामेल थिएँ।

बसन्तपुरमा चीर ठड्याइएसँगै शुरू भयो होली [तस्वीरहरू]

शुक्रबार बिहान रंगीचंगी ध्वजापताकासहितको तीनखण्डे चीर ठड्याइएको हो। यससँगै काठमाडौँ उपत्यकासहित मुलुकभर औपचारिक रूपमा होली पर्व शुरू भएको मानिन्छ।

कृति शाह चन्दको कला प्रदर्शनी: १ हजारभन्दा बढीले गरे अवलोकन

अँध्यारोबाट उज्यालोको खोजी, माया, सांस्कृतिक धरोहर, शान्ति, स्वच्छन्दता र न्यायलगायत विषयका कलाकृति प्रदर्शनीमा समावेश भएका थिए।

डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू’ को विमोचन

जर्ज भान ड्रिमले २०३९ सालमा तेह्रथुमको म्याङलुङ–१० तत्कालीन तम्फुला गाउँमा ६ महिना बसेर फेदापे लिम्बू भाषाको अध्ययन गरेर पुस्तक लेखेका थिए। 

अन्तर्राष्ट्रिय थिएटर फेस्टिभल: दक्षिण एशियाका लोककथामार्फत लोकलाई सन्देश

आरिमोमाङगाले चन्द्रमा निलेको मिथकलाई फिलिपिनीहरू चन्द्रग्रहणसँग तुलना गर्छन्। ग्रहणको समयमा विभिन्न परम्परागत बाजा बजाएर चन्द्रमालाई ‘फिर्ता ल्याउने’ चलन फिलिपिन्समा अहिले पनि छ।

यौनकर्मीको कथामा आधारित फिल्म 'अनोरा' बन्यो उत्कृष्ट, जित्यो पाँच विधामा ओस्कार

लस एन्जलसको डल्बी थिएटरमा आयोजित ९७औँ ओस्कर अवार्ड समारोह सम्पन्न भएको छ।

हुलाक टिकटमा कला पोख्ने एक्ली पूर्णकला

लाहुरेकी छोरी पूर्णकलाको परिवारमा चित्रकलाको सोख भएका कोही थिएनन्, तर उनी हुलाक सेवा विभागबाट १५ वर्षयता प्रकाशन भइरहेका सबै टिकटको ‘डिजाइनर’ हुन्।

स्टुडियो खोकना, क्यानभास  घरका भित्ता

कलाकार सुजित महर्जन र हितेश वैद्यले २ महिना लगाएर खोकना झल्काउने भित्तेचित्र बनाएका छन्। मल्लकालीन संरचना, टाेलटाेलमा रहेका पोखरी, फल्चा र मन्दिरले सुसज्जित खोकनालाई उनीहरूका कुचीले अझ रंगिन पारिदिए।

कला साहित्य उत्सवमा कृषिदेखि खानासम्मको बहस

कला साहित्य उत्सवमा वक्ताहरूले बाहिरको बीउ तथा सामग्रीभन्दा स्थानीय वस्तु प्रयोग गरेर कृषिक्षे‍त्रलाई राम्रो र उत्पादनमुखी बनाउन सकिने धारणा राखेका छन्।

सर्वनाममा ‘इन्टरनेसनल पिपल्स थिएटर फेस्टिभल’ हुने

काठमाडौँस्थित सर्वनाम थिएटरमा पाँचदिने ‘इन्टरनेसनल पिपल्स थिएटर फेस्टिभल–२०२५’ आयोजना हुने भएको छ।

सेवारो गणेश रसिक!

अहिले पनि सो गीत सोरसार मिलाएर गाउँछु। गणेशकै नक्कल गर्छु अनि बढी भावुक हुन्छु। यी हरफ लेखिरहँदा गाइरहेको छु। आँखाबाट निस्किने आँसुको प्रवाह नपुछी गाइरहन्छु। 

महाशिवरात्रि पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा आराधना गरी देशभर मनाइँदै छ।

पर्यावरणका भिन्न आयाम बुझ्न भिन्न पुस्तक पढ्नुपर्छः डा. उत्तमबाबु श्रेष्ठ

‘पुस्तकको प्रभाव समयक्रममा फेरिँदो रहेछ। गज्जब लागेका पुस्तक पछि अर्को राम्रो पढेपछि औसत लाग्दो रहेछ। धेरै विषयमा रुचि हुँदा पढेका पुस्तकहरू बिर्सने, सूचना मिसमास हुने समस्या पनि भएको छ।’