AnonymousUser

Logout

भिएनामा अड्किए ६ वटा पुरातात्त्विक सम्पदा

अस्ट्रियाको भियनास्थित प्रतिष्ठित जेक ग्यालरीमा फेला परेका नेपालका पुरातात्त्विक ६ वटा सम्पदाहरूको उत्पत्ति–प्रमाण तथा आधिकारिकता पुष्टि भएर पनि घर फर्काउन सकिएको छैन।

मुन्धुमी विधिअनुसार मुक्कुमलुङमा वृक्षरोपण

वृक्षरोपणपछि लिम्बुहरूको मुन्धुमी सभ्यताको उद्गमस्थल इम्बिरी यङ्घङ र तमोर खोलामा जाने कार्यक्रमसँगै आन्दोलनको अर्को चरण शुरू भएको संघर्ष समितिका संयोजक लिङ्खिमले बताए।

‘हेरिटेज रिकभरी क्याम्पेन’ : मूर्ति चोरीमाथि बहस

सांस्कृतिक क्षतिबाट प्रभावित समुदाय र राष्ट्रका लागि न्याय, उपचार र मेलमिलापमा त्यस्ता सम्पदाको फिर्तीले कसरी योगदान पुर्‍याउँछ भन्नेबारे ‘हेरिटेज रिकभरी क्याम्पेन’मा विमर्श हुनेछ।

नोबेल विजेता लेखक मो यानका रचना नेपालीमा

पब्लिकेसन नेपालयले यानका १७ कथा र २ उपन्यासिकासहित १९ आख्यानको नेपाली अनुवाद ‘मो यान’ प्रकाशित गरेको हो। 

अर्हत्: मौनताको यात्रा र स्पेसको आविष्कार

उपन्यासमा देखाइएका सारिपुत्त, अनाथपिण्डक, अजातशत्रु र आनन्दजस्ता पात्रहरू धार्मिक अभ्यासमा संलग्न छन्। तर तिनको जीवनमा करुणा, समता वा आत्म शुद्धिको अभाव स्पष्ट देखिन्छ।

पोतला दरबार परिसरमा ‘अप्प दीपो भव:’ सार्वजनिक 

पुस्तकमा कैलाश मानसरोवरको रोमाञ्चक यात्रा समेटिएको छ। सिलवालका यसअघि ‘कलम’, ‘लेखक दुनियाँ’ र ‘श्रीलंका स्मृति’ पुस्तक प्रकाशित छन्।

चन्द्रप्रकाश बानियाँको उपन्यास ‘तुलुराजा’ प्रकाशित

बानियाँको पुस्तक ‘महारानी’ले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेको थियो। 

राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ भदौमा आउने

हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार एवं समाज र अन्य विभिन्न विषय पुस्तकमा समेटिएको छ।

खुपेनको कवितासंग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ सार्वजनिक

खुपेन सुनुवारको कवितासंग्रह 'ल्यान्डस्केपमा झुन्डिएको मौनता' लन्डनमा सार्वजनिक भएको छ। 

‘ब्याल्क बक्स’भित्रबाट पवित्राले पहिल्याएको उज्यालो

‘भूमि’ पात्रको भूमिका निर्वाह गर्दा पवित्रा खड्काले नागरिक र अनागरिकबीचको भिन्नतालाई गहिरो रूपमा महसुस गरिन्। यो भूमिकाले उनलाई आफ्नै कतिपय पूर्वाग्रहहरूलाई हटाउन समेत सहयोग गर्‍यो।

रुमाल होइन, दुःखको थैली हो उरमाल

उरमालभित्र दलबहादुर भन्छ, ‘लेफ्टिस्ट र राइटिस्टसँग नडराउनोस्, उनीहरू जहिल्यै आफ्नै बाटो हिँड्छन्। बीचमा बसेर लेफ्टराइट गर्नेसँग डराउनुहोस्, किनकि उनीहरू अक्सर अवसर हेरेर आफ्नो बाटो छान्नेहरू हुन्।’

नेपालगन्जमा बकर इदको रौनक

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधिअनुसार इदगाहमा भेला भएर सामूहिक नवाज पढिएको छ।

वन मुद्दाको फैसला

आयोगका सदस्यले विधि विधानसहित पुराना नजिर हेरे। सबैभन्दा माथि रहने नै राजा हुन्छ भन्ने तथ्य महसुस गरे र सालको रूखमा चढेर निकै माथिसम्म पुगेर लहराउन सक्ने भोर्लोको लहरो नै राजा हुने घोषणा गरिदिए। 

‘लाहुरे दाइको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार 

गैरआवासीय नेपाली संघको भाषा तथा साहित्य समितिले स्थापना गरेको २ लाख रुपैयाँ राशिको पुरस्कार विदेशमा बस्ने नेपाली लेखकको उत्कृष्ट कृतिलाई प्रदान गरिँदै आएको छ।

‘कमला भासिन अवार्ड २०२५’ नेपालमा आयोजना गरिने

अवार्डको राशि १ लाख भारतीय रुपैयाँ रहेको छ। अवार्डका लागि आगामी असार १६ गतेसम्म आवेदन दिन सकिनेछ।

इमन बट्लरको ‘आर्थिक असमानता: एक परिचय’ प्रकाशित 

आम्दानीमा असमानताले आर्थिक विकासलाई कसरी प्रभावित पार्छ र आर्थिक विकासले कसरी समानतालाई उँभो लैजान्छ भन्ने विषयमा पुस्तकमा चर्चा गरिएको छ। 

अन्नपूर्ण आधार शिविरमा गुन्जियो ‘फ्रान्सेली संगीत’

अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगका छोरा माथिएस हर्जोग नेतृत्वमा रहेको अन्नपूर्ण संगीत समूहले प्रस्तुति दिएको हो।

ऊ एउटा इतिहास कोर्न व्यस्त छ

विदेशतिर यस्तो विविधताले भरिएको सृजना र स्रष्टा भए पनि नेपाली सांगीतिक क्षेत्रमा भने यो विरलै कुरा हो, कमै स्रष्टामा यस्तो विविधता लागू हुन्छ।

‘लस्ट एन्ड फाउन्ड’ युरोपका शहरमा मञ्चन हुने

शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘लस्ट एन्ड फाउन्ड’ युरोपका शहरमा पनि मञ्चन हुने भएको छ।

रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै, काठमाडौँ उपत्यकामा बिदा

भोटो जात्रा शुरू भएको यकिन मिति पत्ता लागेको छैन। मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै शुरू भएको किंवदन्ती छ।