AnonymousUser

Logout

भेडाबाख्रा लिएर बेँसी झरे चुमनुब्रीका गोठाला

चुमनुब्री गाउँपालिका–३ साविक सिर्दीबास गाविसको पाङसिङ जिल्लाको सबैभन्दा बढी भेडापालन हुने गाउँ हो। यहाँ प्रोत्साहन कार्यक्रम लागू गरिएको छ।

नेवार समुदायले यमरी पुन्ही मनाउँदै, के छ किंवदन्ती?

नेवार समुदायले समय सूचक एवं दान पर्वको रूपमा यमरी पून्ही मनाउने गर्छन्। आजको दिनदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रूपमा पनि लिने गरिन्छ।

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

अज्ञात समूहले शनिबार खेतमा रहेको कुन्यूमा आगजनी गरेपछि धनगढीमाई-३ कुर्वा गाउँको मुसहर परिवारमाथि बज्रपात परेको छ।

किरात समुदायले उँधौली पर्व मनाउँदै, देशभर बिदा

उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेलालाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किरात समुदायमा छ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा बढ्दै पर्यटक

पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तर्राष्ट्रिय रूपमा चर्चा पाइरहेको छ।

अपांगता भएकाहरूको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

दिवसको नारा ‘अपांगता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन’ तय गरिएको छ।

तनहुँको एउटै गाउँबाट २ करोडको सुन्तला बिक्री

बेनीकोटमा एक जना किसानले न्यूनतम २० देखि ८०० सम्म वटासम्म सुन्तलाका बोट लगाएका छन्। यहाँको सुन्तला काठमाडौँ, चितवन, पोखरासम्म पुग्ने गरेको छ।

चिसोसँगै मुस्ताङमा बढ्यो निमोनियाको समस्या

रुघाखोकी, ज्वरो, निमोनियालगायत समस्या लिएर अस्पतल पुग्नेमध्ये ८० प्रतिशत बिरामी १० वर्ष मुनिका बालबालिका रहेका छन्।

कमला नदीमा १४ वर्षदेखि पुल अधुरै, ‘डाइभर्सन’ निर्माण गर्न ठेक्का आह्वान

पक्की पुल विगत १४ वर्षसम्म अधुरै रहँदा, अहिले पनि स्थानीय जोखिम मोलेर युवाले बनाएको काठको पुल तथा डुंगाको भरमा आवतजावत गर्न बाध्य छन्।

हेटौँडामा सडक विस्तारका लागि ५३१ संरचना हटाउन डोजर चलाउने तयारी

सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार हेटौँडामा सडक विस्तार गर्दा सडकको दायाँतर्फ २३४ र बायाँतर्फ २९७ गरी कुल ५३१ घरटहरा तथा संरचना भत्काउनुपर्ने छ।

दल दर्तासहित लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय राजनीतिक यात्रामा

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले नेपालको इतिहासमा पहिलोपटक आफ्नै राजनीतिक दल दर्ता गरेको हो।

बझाङमा ४.४ म्याग्निच्युडको भूकम्प

आइतबार मध्यान्ह १२:९ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

वीरगन्जबाट ४ महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम आयात

वीरगन्ज भन्सार कार्यालयका चालु आवको कात्तिक मसान्तसम्म २४ अर्ब ४० करोड मूल्य पर्ने २ लाख ६८ हजार ६७६ किलोलिटर डिजेल आयात भएको छ।

बागलुङको स्वास्थ्य चौकी भवन ३ वर्षदेखि अलपत्र

निर्माण व्यवसायीको लापरबाही र ढिलासुस्तीका कारण तीन वर्ष बित्दासमेत भवन निर्माण अधुरै छ। भवन ढलान र पर्खालको काम मात्रै सकिएको छ।

हेटौँडामा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु

पशुपतिनगरबाट हेटौँडातर्फ आउँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा ५५ वर्षीया खुइली डोमको मृत्यु भएको हो।

नेपालबाट थप  २० मेगावाट बिजुली लैजान बांग्लादेश सहमत

२०८१ असोज १७ गते नेपालबाट ४० मेगावाट बिजुली निर्यातका लागि सम्झौता भएको थियो। सोही सम्झौतापछि भारतीय ग्रिडमार्फत बिजुली बांग्लादेश निर्यात भइरहेको छ।

‘गुजाराको आधार सडकपेटी’

मिथिला–१० की सरिता दास १० वर्षयता बर्दिबास–जलेश्वर सडकपेटीमा मकै पोलेर गुजारा चलाइरहेकी छन्। पेसा गरिरहेको स्थानबाट हट्न बेलाबेला दबाब आए पनि उपयुक्त ठाउँ नहुँदा सर्न सकेकी छैनन्।

शोभाकलीले जन्माइन् सातौँ छावा, नाम राखियो भुपेन्द्र गज

छावाको जन्म भएको आज ११औँ दिन औपचारिक रूपमा नामकरण गरिएको हो। भुपेन्द्र गजले प्रतिदिन १२ लिटर दुध सेवन गर्छ।

स्थानीय तहमा सार्वजनिक खरिदमा मनपरी, मधेशका स्थानीय तहविरुद्ध धेरै उजुरी

मुलुकभरबाट परेका १९ हजार ९३३ उजुरीमध्ये सात हजार ७२ उजुरी मधेश प्रदेशका मात्रै छन्। अधिकांश उजुरी सार्वजनिक खरिदसँग सम्बन्धित छन्।

मुस्ताङबाट ६२ करोड ८२ लाख रुपैयाँको आलु बिक्री

मुस्ताङमा गत वर्ष प्रतिकिलो ६० रुपैयाँमा आलु बिक्री भएकामा यस वर्ष ६५ रुपैयाँ रहेको छ।