धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्या आरोपमा प्रहरी जवान पक्राउ परेका छन्।
धनुषाको मिथिला बिहारी नगरपालिका–१ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीलाई प्रस्तावित सम्झौताको मस्यौदा बुझाएका जेनजी समूहले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे बृहत् राष्ट्रिय छलफल चलाउने जनाएका छन्।
कोभिड महामारीअघि तेस्रो मुलुकबाट भित्र्याइएका १८५ मालवाहक कन्टेनर भन्सार कार्यालय मातहतको सुक्खा बन्दरगाहमा बेवारिसे अवस्थामा छन्।
घरखर्च चलाउन मुस्किल भइरहेको थियो, एक दिन भक्तबहादुरका साथीले काष्ठकलाका सामग्री बनाउने भिडियो उनको मोबाइलमा पठाए।
सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज दिउँसो ट्रकमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
धान पाक्ने समयमा भएको वर्षाले समयमै धान काट्न नपाएको र काटेको धानसमेत उठाउन नपाएका कारण किसानलाई ठूलो क्षति भएको छ।
निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली संकलनमा हालसम्म दुई लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्।
गोठाला र वस्तुभाउसँगै पर्यटकका कारण चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान छ। अग्ला पहाड पनि हरियो घाँस सुक्दै गएपछि उराठिला बनेका छन्।
फिस्लिङबाट हपनीतर्फ गइरहेको जिप दुर्घटना हुँदा हपनीका ८० वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मनसुनको शुरूआतमा मधेश प्रदेशमा सुक्खाको समस्याबाट प्रभावित भयो। सरकारले मधेश प्रदेशलाई साउन ८ गते तीन महिनाका लागि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।
सिंहदरबारस्थित शिक्षा मन्त्रालयको भुइँतलामा रहेको केन्द्रलाई मन्त्रालयले कार्यालय स्थानान्तरण गर्न पटकपटक आग्रह गरिरहेको छ। साथै, दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुँदा केन्द्रको कामकाज नै प्रभावित भएको छ।
मल्चिङ प्रविधिले वर्षा वा सिँचाइको पानीले मल बगाउने सम्भावना घटाउने र माटोमा रहेका पोषकतत्व स्थिर राखी उत्पादनशीलता वृद्धि गर्न सहयोग पुर्याउँछ।
मुगुको सोरु गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको ट्याक्टर सोमबार राति दुर्घटना हुँदा बाजुरा गौमुल गाउँपालिका–३ का २४ वर्षीया सुरेश रोकायाको घटनास्थलमै मृत्यु भएको छ।
मुस्ताङमा रहेको कोरला नाकादेखि कैलाश मानसरोवर ३०० किलोमिटर र ल्हासा एक हजार किलोमिटर दूरीमा छ।
सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरी सुरेन्द्रलाल कर्णलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरी रातभर होल्ड हुनुपर्दा यात्रु र चालक दलको व्यवस्थापन र उडानअघिको इन्जिनियरिङ सुविधाको सुनिश्चितता नभएकाले विदेशी विमानहरू यहाँ आउन नचाहेको जानकारहरू बताउँछन्।
महाकाली करिडोर निर्माण भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा यहाँका व्यवसायी आशावादी छन्।
संघीय र प्रदेश सरकारको समपूरक ५०/५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेक्का अवधि २७ महिनाको रहेको छ।
कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पुल अलपत्र परेसँगै सुदूरपश्चिमको प्रमुख आर्थिक नाकाका रूपमा विकास गरी महाकाली करिडोरसँग जोडेर व्यापारिक नाका विस्तार गर्ने योजना प्रभावित बनेको छ।