AnonymousUser

Logout

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, यी ३ प्रदेशमा छ वर्षाको सम्भावना

कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

हिमपातले उपल्लो मुस्ताङमा यातायात अवरुद्ध

हिमपातका कारण मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यातायात अवरुद्ध भएको छ।

विशेष अदालतमा ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारले घुस लिएको र आर्थिक अनियमितता गरेको अभियोगमा ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

काठमाडौँसहित देशभर वर्षा, सोमबारदेखि मौसममा सुधार हुने

प्रिमनसुनमा विशेष गरेर बिहानदेखि मध्याह्नसम्म घाम लाग्ने अपराह्नतिर बदली हुनाका साथै मेघगर्जन/चट्याङसहित वर्षा हुने मौसमविद् पुडासैनीको भनाइ छ।

सडकव्यापारीसँग माफी मागी क्षतिपूर्ति दिन मेयर बालेनसँग अधिकारकर्मीको माग

अधिकारकर्मीले यस्ता घटना दोहोरिन नदिने सुनिश्चितताका लागि छानबिन एवं अनुसन्धान गरी जिम्मेवार देखिएकालाई जबाफदेही बनाउन पनि काठमाडौँ महानगरसँग माग गरेका छन्।

सडकव्यापारीसँग माफी मागी क्षतिपूर्ति दिन मेयर बालेनसँग अधिकारकर्मीको माग

मानवअधिकारकर्मीले यस्ता घटना दोहोरिन नदिने सुनिश्चितताका लागि छानबिन एवं अनुसन्धान गरी जिम्मेवार देखिएकालाई जबाफदेही बनाउन पनि काठमाडौँ महानगरसँग माग गरेका छन्।

आयरल्यान्ड ‘ए’ले नेपालमा टी२० र एक दिवसीय शृंखला खेल्ने

आयरल्यान्ड ‘ए’ले नेपालमा टी२० र एक दिवसीय शृंखला खेल्ने भएको छ।

टीआरसी विधेयक : सहमति जुट्न बाँकी २ बुँदाबारे सरसल्लाह गर्न कानूनमन्त्रीले मागे समय

टीआरसी विधेयकमा असहमतिका चार बुँदाहरूमध्ये दुइटामा सहमति जुटेको छ भने बाँकी दुई बुँदाबारे सरसल्लाह गर्न कानूनमन्त्री गुरुङले समिति सभापतिसमक्ष समय माग गरेपछि विधेयक पारित हुन सकेन।

बैंकिङ क्षेत्रमाथिको अराजकता नरोकिए कर्जा प्रवाह बिथोलिन्छ : गभर्नर

राजनीतिक रूपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाइ थियो।

नेप्से दोहोरो अंकले घट्यो, २ अर्बको कारोबार

आइतबार नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० को विन्दुमा कायम भएको छ।

पाकिस्तानको प्रधानमन्त्रीमा शरीफको पुनरागमन

पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित भएका छन्।

पित्तथैलीको शल्यक्रिया गर्नुपर्नेमा डाक्टरले स्थायी बन्ध्याकरण गरिदिएपछि

शल्यक्रियाका क्रममा डाक्टरले मेडिकल सामग्री बिरामीको शरीरभित्रै छाडेका घटना पनि बेलोबला सुनिन्छन्। बिरामीको स्वास्थ्यसँग डाक्टरले गरेका लापरबाहीका उदाहरण विश्वमा धेरै छन्।

९३ बिरामीलाई बलात्कार गरेको अभियोगमा डाक्टरलाई दिइयो मृत्युदण्ड

बिरामीलाई बलात्कार गरेको अभियोगमा इजिप्टका एक डाक्टरलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय दिने निर्णय गरेको हो।

घरेलु हिंसाका घटना बढ्दो: ६ महिनामा ८ हजार उजुरी

घरेलु हिंसाबाट आठ हजार २१४ जना पीडित भएका छन्। त्यसमध्ये सात हजार ४०१ महिला र ८१३ जना पुरुष छन्। 

हङकङमा हुने टी२० शृंखलाका लागि नेपाली टिम घोषणा, नयाँ खेलाडीलाई मौका 

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच मार्च ९ देखि १३ सम्म त्रिकोणात्मक टी२० आई सिरिज हुनेछ। नेपालले सिरिजको पहिलो खेल मार्च १० मा हङकङसँग खेल्नेछ। 

गाजामा ६ हप्ताका लागि युद्धविराम गर्न इजरायल सहमत

गाजामा ६ हप्ताको युद्धविरामसँगै हमासले बिरामी, घाइते, वृद्धवृद्धा र बन्धक बनाएका महिलालाई पनि रिहा गर्नुपर्ने छ। यस विषयमा हमासले भने कुनै प्रतिक्रिया दिएको छैन। 

इंग्लिस प्रिमियर लिग: क्रिस्टल प्यालेसमाथि टोटेनहामको जित, चेल्सी रोकियो

शनिबार राति टोटेनहामले क्रिस्टललाई ३–१ ले पराजित गरेको हो। यस जितसँगै टोटेनहाम ५० अंकसहित तालिकाको पाँचौँ स्थानमा छ।

काठमाडौँसहित देशका विभिन्न स्थानमा बिहानैदेखि हल्का वर्षा जारी

दिउँसो, देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

सरकार र दुग्ध सहकारी संघबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी उद्योगीहरूले चैत २१ गतेसम्म गरिसक्नेसहित पाँचबुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए।

चितवन घटना अनुसन्धानमा प्रभाव पार्ने सामग्री सम्प्रेषण नगर्नू : प्रहरी

प्रहरीले चितनवमा छात्रा मृत भेटिएको घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको अवस्थामा त्यसलाई प्रभाव पार्ने कुनै पनि विषयवस्तु सम्प्रेषण नगर्न आग्रह गरेको छ।