AnonymousUser

Logout

‘२१औँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ सार्वजनिक

 ‘२१औँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तक सार्वजनिक भएको छ।

मुगुको तन्दावाडा सिँचाइ आयोजनामा अनियमितता गरेको अभियोगमा १० जनाविरुद्ध मुद्दा दायर

अख्तियारले मुगुस्थित तन्दावाडा सिँचाइ आयोजनामा आर्थिक अनियमितता गरी राज्यलाई हानि नोक्सानी पुर्‍याएको अभियोगमा १० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

नयाँ मन्त्रीको शपथ साँझ ५ बजे

प्रधानमन्त्री दाहालको सिफारिसमा सोमबार नयाँ मन्त्रीहरूले शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

हनुमन्ते खोलामा भेटियो युवकको शव

हनुमन्ते खोलामा रगताम्मे अवस्थामा एक युवकको शव फेला परेको छ।

भारतीय दूध भित्रिँदा नेपाली किसान समस्यामा

बाँकेमा भारतीय दूधको बिक्री वितरणले नेपाली किसान मर्कामा पर्दै गएका छन्।

उपेन्द्र यादवकै नेतृत्वमा जसपा सरकारमा जाने 

नयाँ समीकरणअनुसार सरकार गठन हुने भएपछि पार्टी अध्यक्ष यादवको नेतृत्वमा सरकारमा सहभागी हुने कुरा करिब करिब तय नै रहेको पार्टीका नेता लालबाबु राउत गद्दीले बताए।

नेप्से परिसूचक ६ प्रतिशतले बढेपछि सोमबारका लागि कारोबार स्थगित

सोमबार सत्ता गठबन्धनमा आएको फेरबदलको प्रभाव नेपाली पुँजीबजारमा देखिएको छ।

राष्ट्रियसभाका १९ नयाँ सदस्यले उपाध्यक्षबाट लिए शपथ 

राष्ट्रियसभामा रिक्त २० पदमध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट चुनिएर सभामा आएका हुन्। अब एक जना सदस्य मन्त्रिपरिषद‍्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्न बाँकी छन्।

शेयर बजारमा सर्किट, कारोबार रोकियो

राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा सकारात्मक सर्किट लागेको छ।

प्रतिधिनिसभा बैठक स्थगित

अर्को बैठक यही फागुन २४ गते बिहीबार बिहान ११ बजे बस्ने संघीय संसदले जनाएको छ।

नागरिक उन्मुक्ति पार्टी पनि नयाँ बन्ने गठबन्धनमा जान्छ: रेशम चौधरी 

उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी निर्णायक भएकैले पनि नयाँ बन्ने गठबन्धनमा नाउपाको महत्त्व रहने अध्यक्ष चाैधरीले बताए।

मुग्लिन–पोखरा सडक विस्तार (तस्वीरहरू)

पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउन मुग्लिन–पोखरा सडक योजना मार्फत काम भइरहेको छ।

गण्डकीका १५ सय विपन्न परिवारलाई नयाँ घर

दलित, विपन्न, लोपोन्मुख र अति सीमान्तकृत समुदायका लागि सुरक्षित आवास व्यवस्था गर्न संघ सरकारले आव २०६६/०६७ देखि यो कार्यक्रम शुरू गरेको थियो।

कम्युनिस्ट एकताका लागि आजैदेखि थप पहल गरेको छु: प्रधानमन्त्री दाहाल

सुखानी शहीदका परिवारसँगको भेटमा प्रधानमन्त्री दाहालले आजैको मितिदेखि कम्युनिस्ट एकताका लागि आफूले थप पहल गरेको बताएका छन्।

एमाले, माओवादी केन्द्र र रास्वपासहितको नयाँ सरकार बन्ने

एमाले सचिवालय बैठकपछि उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् विस्तार हुने बताए।

संघीय संसदका दुवै बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने    

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूले अघिल्ला बैठकहरूमा समसामयिक विषयमा उठाएका प्रश्नको जवाफ दिने भएका छन्।

हलेसीमा चिस्यान केन्द्रसहितको कृषि बजार सञ्चालनमा

केही दिनअघि नगरपालिकाले नगरपालिकाभित्रका कृषक र होटल व्यवसायीसँग छलफल गरेर तरकारीको मूल्यसमेत निर्धारण गरेको थियो।

क्रिमियामाथि आक्रमण गरेका ३८ युक्रेनी ड्रोन खसालेको रुसको दाबी

युक्रेनले पश्चिमी देशहरूलाई हतियारको आपूर्ति बढाउन लगातार अपिल गरिरहेको बेला यो हमला भएको हो। 

उदयपुरको सिद्धिपुरबाट २ करोड मूल्य बराबरको बेसार बिक्री

२०६० सालदेखि सबै गाउँलेले व्यावसायिक रूपमा नै बेसार खेती गर्न थालेपछि अहिले गाउँ नै बेसार खेतीमय भएको छ।

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर सिटीको पुनरागमन जित

आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडविरुद्ध ३–१ गोल अन्तरको पुनरागमन जित निकालेको छ।