AnonymousUser

Logout

काठमाडाैँमा अपराध नियन्त्रण गर्न प्रहरीको ‘क्विक रेस्पोन्स टिम’ 

अपराध नियन्त्रण र रोकथाम गर्दै शान्ति सुरक्षा कायम गर्न काठमाडौँ उपत्यकाभर क्यामरासहितको प्रविधि जडित क्यूआरटी टोली परिचालन भएको छ।

आउँदो टी–२० विश्वकपको तयारीका लागि सरकारले दियो ५ करोड

आईसीसी पुरुष टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि अर्थमन्त्रालयबाट ५ करोड रुपैयाँ निकासा भएको छ।

कारागारमा पाँच गुणाभन्दा बढी कैदी

रुकुम पश्चिमको जिल्ला कारगारमा २५ कैदीको क्षमता भए पनि हाल यसको पाँच गुणा बढी अर्थात् १५० कैदीबन्दी राखिएको छ।

सत्ता गठबन्धन भत्काउने कांग्रेसको प्रयास सफल हुँदैनः प्रदीप ज्ञवाली

ज्ञवालीले कांग्रेस जिम्मेवार पार्टीको रूपमा भन्दा पनि प्रतिशोधको भावनाबाट चल्न खोजेको आरोपसमेत लगाए।

एकीकृत समाजवादी सरकारमा जान तयार, निर्णय लिनुअघि प्रधानमन्त्रीसित छलफल गर्ने

बुधबार बसेको सचिवालय बैठकले सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक रहेको तर निर्णय भने गरि नसकेको बताएको हो।

महिला अधिकारका लागि ११ बुँदे घोषणापत्र जारी

महिलालाई सेवामूलक काममा मात्र सीमित गर्ने र महिलाको शरीरलाई उपभोग्य नाफा कमाउने माध्यमका रूपमा परिणत गरेको आरोप लगाउँदै यस्तो कार्यको सुधार गर्नुपर्ने माग घोषणापत्रमा राखिएको छ।

एमाले र माओवादीले पनि लगाए मन्त्रीको टुंगो, साँझसम्म शपथको तयारी

माओवादी केन्द्र, नेकपा एमाले ‍र रास्वपाले मन्त्रीको नाम टुंगो लगाइसकेको छ भने जसपा र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्रीहरूको नाम आउन बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

नेप्से परिसूचक ९.३३ अंकले बढ्यो

सोमबार सकारात्मक सर्किट र मंगलबार उच्च अंकको गिरावटपछि आज बजार सम्हालिएको हो।

गृहमा लामिछानेसहित रास्वपाबाट मन्त्रीको लागि ४ जनाको नाम सिफारिस

राष्ट्रिय स्वतन्त्र पार्टीले नवगठित मन्त्रिपरिषद्‍मा सहभागी हुन चार जनाको नाम सिफारिस गरेको छ।

माओवादी केन्द्रद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

बुधबार बिहान माओवादी केन्द्र संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको सो पार्टीका प्रदेशसभा सदस्य शिवसिंह ओलीले जानकारी दिए।

अवैध काममा सहयोग गरेको आरोपपछि पेरुका प्रधानमन्त्रीले दिए राजीनामा

प्रधानमन्त्री जोडिएको घटनालाई लिएर राष्ट्रपति बोलुआर्टेसमेतको राजीनामा र नयाँ निर्वाचनको माग गर्दै पेरुका विभिन्न शहरमा केही समयदेखि हिंसात्मक प्रदर्शन भइरहेका छन्।

बालुवाटारबाट पक्राउ परे १३ जना मिटरब्याजपीडित 

आन्दोलन गरिरहेका मिटरब्याज पीडितलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो। उनीहरूलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ।

प्रतितोला १ लाख २३ हजार ५०० पुग्यो सुनको मूल्य

मंगलबार पनि उच्च मूल्यमा करोबार भएर रेकर्ड बनाएको सुन बुधबार प्रतितोला ५०० रुपैयाँले बढेर एक लाख २३ हजार ५०० रुपैयाँ पुगेको छ।   

धादिङ दुर्घटना: मृत्यु हुनेको संख्या ७ पुग्यो, ३९ जना घाइतेको उद्धार

दुर्घटनामा घाइते दुई विदेशीसहित ३९ जना यात्रुको उद्धार गरी अस्पताल पठाइएको र अन्यको खोजी भइरहेको धादिङका एसपी गौतमकुमार केसीले जानकारी दिए।

अपडेट: धादिङ बस दुर्घटनामा ४ जनाको मृत्यु, ३३ भन्दा बढी घाइते

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको सनाखत हुन बाँकी छ। 

कपिलवस्तुबाट काठमाडौँ आइरहेको बस त्रिशूलीमा खस्यो, १३ जनाको उद्धार 

सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डीएसपीको कमान्डमा खटिएको १८ जनाको टोलीले १३ जनालाई उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ। 

यस्तो रहनेछ बुधबारको मौसम

कोशी, बागमती गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

जितपुरसिमरामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २७ घाइते

धनगढीबाट विराटनगरतर्फ गइरहेको यात्रुवाहक बस खोलामा खसेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

किशोरीको हत्या आरोपमा १ जना पक्राउ

एक किशोरीको हत्या आरोपमा प्रहरीले बेलबारीको भाउन्ने जंगल क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ।

सुदूरपश्चिममा २ मन्त्री र १ राज्यमन्त्री पदमुक्त, कर्णालीका ३ मन्त्रीले दिए राजीनामा

सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त भएका छन् भने कर्णाली सरकारमा सहभागी कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका छन्।