AnonymousUser

Logout

स्पेन र पोर्चुगलका धेरैजसो क्षेत्रमा विद्युत् अवरुद्ध, हवाई तथा रेल सेवा प्रभावित

विद्युत् आपूर्तिमा आएको समस्याका कारण रेल सेवा अवरुद्ध भएका छ भने मानिसहरू लिफ्टमा फस्नुका साथै मोबाइल तथा इन्टरनेट नेटवर्कमा समेत प्रभाव परेको छ।

युक्रेन युद्धमा रुसको पक्षमा लड्न सेना पठाएको उत्तर कोरियाको पुष्टि

उत्तर कोरियाले रुस-युक्रेन युद्धमा रुसको तर्फबाट लड्न आफ्नो सेना पठाएको कुरालाई पहिलो पटक स्वीकारेको हो।

युद्ध अन्त्यमा पुटिनको तत्परतामाथि ट्रम्पको शंकापछि रुसबाट युक्रेनमा १५० ड्रोन प्रहार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको तत्परतामाथि शंका व्यक्त गरेपछि रुसले युक्रेनमा व्यापक ड्रोन आक्रमण गरेको छ।

भ्यानकुभरको सडक महोत्सवमा कारले किच्दा ९ जनाको मृत्यु

क्यानडाको भ्यानकुभरमा सडक उत्सव मनाउन जम्मा भएको भीडमा कार जोतिँदा ९ जनाको मृत्यु भएको छ।

भारत र पाकिस्तानी सेनाबीच काश्मीरमा गोली हानाहान

संयुक्त राष्ट्रसंघले कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ।

इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा ५०० जनाभन्दा बढी घाइते

इरानको बन्दरगाह शाहिद राजीमा शनिबार भएको एक शक्तिशाली विस्फोटमा ५०० जनाभन्दा बढी घाइते भएका छन्।

अमेरिकासँग व्यापार वार्ता नभएको चीनको दाबी

ट्रम्पले चिनियाँ सामानमा लगाएको करका कारण विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध शुरू भएको छ।

भारत–पाकिस्तानलाई ‘अधिकतम संयम’ अपनाउन राष्ट्रसंघको आग्रह

कश्मीरमा भएको गोलीकाण्डलाई लिए एक–अर्काप्रति आक्रामक प्रतिक्रिया दिन थालेपछि संयुक्त राष्ट्रसंघले भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ देखाउन आग्रह गरेको छ।

पर्यटकीय र धार्मिक क्षेत्र जम्मू-कश्मीरमा कसरी घुस्यो आतंकवाद?

प्राकृतिक सुन्दरताले भरिपूर्ण कश्मीरलाई ‘भारतको स्विट्जरल्यान्ड’, ‘धर्तीको स्वर्ग’लगायत अनेक उपमा दिइन्छ। तर, हिमालयको काखमा रहेको सुन्दर र जातीय विविधतायुक्त यो भूमि वर्षौंदेखि हिंसाबाट आक्रान्त छ।

साउदीलाई १०० अर्ब डलरभन्दा धेरैको हतियार बेच्न खोज्दै अमेरिका

अमेरिकी रक्षा अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले अमेरिकाले उक्त रकमको हतियार प्याकेज प्रस्ताव गर्ने तयारी गरिरहेको जनाएको हो।

रुसी क्षेप्यास्त्र आक्रमणबाट किभमा ९ जनाको मृत्यु, ६३ घाइते

आपत्कालीन सेवाका अनुसार अस्पतालमा भर्ना भएका ४२ जनामध्ये ६ जना बालबालिका छन्। आक्रमणबाट राजधानीका पाँच जिल्लामा असर परेको छ भने प्रशासनिक भवनमा आगलागीसमेत भएको छ।

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया: पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

भारतले नयाँ दिल्लीस्थित पाकिस्तान दूतावासका रक्षा सल्लाहकार र अन्य सैन्य अधिकारीहरूलाई एक साताभित्र भारत छोड्न निर्देशन दिएको छ। अब भारत–पाकिस्तान सम्बन्ध झनै चिसिने देखिएको छ।

डेमोक्रेटमा ‘स्पेस’ बनाइरहेकी एओसी

एओसी ट्रम्पको खरो आलोचक हुन्। डेमोक्रेटहरूले ट्रम्पविरूद्ध बोल्ने एक बलियो र इमानदार आवाज भेटेका छन्। उनी आफ्नै पार्टीको पनि प्रखर आलोचक हुन्, तर उनलाई त्यहाँ ठूलो सहयोग छ।

कामदार ओसारपसार गर्ने बसमा रुसी ड्रोन हमला, ९ जनाको मृत्यु

आक्रमणमा ३० जनाभन्दा बढी घाइते भएका छन्। त्यसपछि धेरै क्षेत्रमा आगलागी भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। 

जम्मु-कश्मीर आक्रमण: १ नेपालीसहित २८ जनाको मृत्यु, मोदीले साउदी भ्रमण छोट्याए

आतंककारीहरूले पर्यटक, स्थानीय बासिन्दा र व्यवसायिक गतिविधिमा संलग्न नागरिकमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। 

जम्मु–कश्मीरको पाहलगाममा बन्दुकधारीको आक्रमणबाट २४ पर्यटकको मृत्यु

भारतको जम्मु–कश्मीरस्थित पाहलगाममा मंगलबार बन्दुकधारीको आक्रमणमा परी कम्तीमा २४ पर्यटक मृत्यु भएको प्रहरी अधिकारीले बताएका छन्।

जलवायु परिवर्तनको असर : हिन्दकुश–हिमालयमा घट्दै हिउँ

हिन्दकुश–हिमालय क्षेत्रमा यस वर्ष २३ वर्षयताकै सबैभन्दा कम हिउँ परेकोले दुई अर्ब मानिसको खानेपानीको स्रोतमा गम्भीर संकट उत्पन्न हुने खतरा रहेको वैज्ञानिकहरूले बताएका छन्।

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

फोक्सोको संक्रमणबाट पीडित पोप फ्रान्सिसको सोमबार बिहान आफ्नै निवासमा निधन भएको हो। उनी पोपको पदमा पुग्ने पहिलो ल्याटिन अमेरिकी पादरी थिए।

ट्रम्प ट्यारिफ: डीएचएलले रोक्यो अमेरिकामा ८०० डलरभन्दा बढी मूल्यको पार्सल वितरण

कुनै पनि देशबाट अमेरिकामा आठ सय अमेरिकी डलरभन्दा बढी मूल्यको पार्सल ढुवानी सोमबारदेखि अस्थायी रूपमा रोक्का गरिएको जर्मन कम्पनी डीएचएलले जनाएको छ।

डाक्टरहरूको टोलीमाथि आक्रमण गरेको घटनामा इजरायलले स्वीकार्‍यो गल्ती

इजरायली सेनाले गत महिना गाजामा १५ प्यालेस्टिनी डाक्टरको हत्या गल्तीबस भएको जनाएको छ।