इजरायलको आक्रमणबाट कम्तीमा ७१ प्यालेस्टिनीको मृत्यु भएको अस्पतालहरूले बताएका छन्।
इजरायलले मंगलबार गाजाभर पुनः हमला शुरू गरेको थियो। यो हमलाले युद्ध रोक्ने र २५ भन्दा बढी बन्धकको रिहाइलाई सहज बनाएको युद्धविराम भंग गरेको छ।
कोशी सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष चालु अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आदानप्रदानलाई युद्धको सबैभन्दा ठूलो हिस्साका रूपमा वर्णन गर्दै रिहा गरिएका केही युक्रेनीहरूलाई ‘काल्पनिक अपराधका लागि रुसले सताएको’ बताए।
सूक्ष्म गुरुत्वाकर्षणमा मांसपेशीहरू कमजोर हुन थाल्छन्, शरीरको सन्तुलन बिग्रन्छ र शरीरमा तरल पदार्थहरू परिवर्तन हुन थाल्छन्।
नासाको अन्तरिक्ष सञ्चालन मिसन डाइरेक्टर्सका डेपुटी एसोसिएट एडमिनिस्ट्रेटर जोएल मोन्टाल्बानोका अनुसार सुनी र बुचले ९०० घण्टा आईएसएसमा अनुसन्धान गर्नुका साथै १५० भन्दा बढी वैज्ञानिक प्रयोग गरेका थिए।
वार्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा वार्ता महत्त्वपूर्ण चरणमा पुगेको बताएका छन्। अझै धेरै विषयहरू टुंग्याउन बाँकी रहेको उनले उल्लेख गरेका छन्।
इजरायलको शृंखलाबद्ध आक्रमणबाट गाजामा ४०४ जनाको मृत्यु र ५६२ जना घाइते भएको हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
लान्सा एयरलाइन्सको जहाजले रोआटानबाट सोमबार साँझ उडान भरेको थियो र ला सेइबा बन्दरगाहतर्फ जाने क्रममा दुर्घटनामा परेको थियो।।
इजरायली सेनाले हमासको आतंकवादी क्षेत्रलाई लक्षित गरी आक्रमण गरेको बताएको छ। मध्य गाजामा देर अल–बलाहमा इजरायली सेनाले तीन घरलाई निशाना बनाएको छ।
मध्य तथा दक्षिणी अमेरिकामा आएको विनाशकारी आँधीबेहरीका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ।
उनीहरू सन् २०२४ को जुनमा बोइङ स्टारलाइनर अन्तरिक्ष यानको पहिलो परीक्षण यात्राका क्रममा प्रोपल्सनमा समस्या देखिएपछि अन्तरिक्षमा फसेका थिए।
अमेरिकाले शनिबार हुथी विद्रोहीविरुद्ध 'निर्णायक र शक्तिशाली' हवाइ आक्रमण शुरू गरेको बताएको थियो।
उत्तर म्यासेडोनियाको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ।
अमेरिकामा आँधीबेहरी र हावाहुरीका कारण ३४ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
हुथी विद्रोहीले अमेरिकी सैन्य र व्यापारिक जहाजमाथि गरेको आक्रमणले विश्व अर्थतन्त्रलाई अर्बौं डलरको क्षति पुगेको ट्रम्पको भनाइ छ।
अमेरिका र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घृणा गरेको आरोपमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वासिङ्टनका लागि दक्षिण अफ्रिकाका राजदूतलाई देश निकालाको घोषणा गरेका छन्।
युक्रेनी सेनाले हतियार त्यागेर आत्मसमर्पण गरे जीवन र सम्मानजनक व्यवहारको प्रत्याभूति हुने पुटिनको भनाइ छ।
हमासले एक इजरायली–अमेरिकी बन्धक र अन्य चार जनाको अवशेष फिर्ता गर्न आफू तयार रहेको बताएको छ।
अमेरिकाले स्टिल र आल्मुनियमको आयातमा लगाएको करको बदलामा ईयूले प्रतिशोधात्मक कर लगाउने घोषणा गरेपछि ट्रम्पले युरोपेली मदिराजन्य आयातमा पनि २०० प्रतिशत करवृद्धिको घोषणा गरेका हुन्।