केही दशकयता भएका केही कुख्यात संग्रहालय डकैतीमध्ये पेरिसको ‘मुसी डी आर्ट मोडर्न’ सन् २०१० मेमा भएको चोरी थियो।
गत हप्ताको आन्दोलनअघि कमै सुनिने ‘जेन–जी’ शब्द अहिले कुराकानीको केन्द्रमा छ। धेरैले आफ्नो पुस्ताबारे पनि सोधखोज गर्न थालेका छन्। कसरी हुन्छ पुस्ताको नामकरण? कस्ता छन् अघिल्लो पुस्ताको प्रवृत्ति?
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले आइतबार अन्तर्राष्ट्रिय समुदायसँग इजरायललाई उसको ‘अपराध’ का लागि सजाय दिन पनि आग्रह गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रपति जो बाइडेन दुवैले चीनलाई उन्नत सेमिकन्डक्टरमा पहुँच नदिने नीतिअनुसार चिप उत्पादन उपकरण बिक्रीमा प्रतिबन्ध लगाएका थिए।
रुसी आक्रमणका कारण युक्रेनको राजधानी किभस्थित मन्त्रिपरिषद् भवनको छतमा आगलागी भएको थियो।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले पदभार सम्हालेको एक वर्ष नपुग्दै पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
सेप्टेम्बरको पहिलो पाँच दिनमै रुसले युक्रेनमा एक हजार ३०० भन्दा बढी ड्रोन, करिब ९०० निर्देशित बम र करिब ५० प्रकारका मिसाइल प्रहार गरेको जेलेन्स्कीको भनाइ छ।
क्यानडामा अगस्त महिनामा बेरोजगारी दर ७.१ प्रतिशत पुगेको छ। यो सन् २०१६ को मे महिना यताकै सबैभन्दा धेरै हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्ली र वासिंटनबीच अझै पनि ’निकै सकारात्मक’ सम्बन्ध रहेको बताएका छन्।
प्यालेस्टिनी विद्रोही समूह हमासको सशस्त्र शाखाले शुक्रबार एक भिडियो सार्वजनिक गरेको छ।
अकुजावा आफ्नी ७० वर्षीया छोरी मोटो, नातिनी, नातिनीका पति तथा स्थानीय पर्वतारोहण क्लबका चार सदस्यसँगै आरोहणमा सहभागी भएका थिए।
न्युयोर्क शहरको मेयर बन्ने दाैडमा रहेका ममदानीले चुनाव जित्न अनेक रणनीति अपनाएका छन्। कहिले उनी कोट पाइन्ट लगाएरै समुद्रमा कुद्छन् भने कहिले विभिन्न भाषा बोलेर विभिन्न समुदायलाई रिझाउँछन्।
असमानता, गरिबी र विविध ढंगका पीडाबाट ग्रसित समुदायका सदस्यलाई सहयोग गर्नु यो दिवसको मुख्य उद्देश्य हो।
भूकम्पका कारण तीन हजार ५०० भन्दा बढी मानिस घाइते भएका छन्। करिब पाँच हजार ४०० घर ध्वस्त भएको अधिकारीहरूले जनाएका छन्।
ट्रम्पले चीनको विजय र गौरवको यात्रामा धेरै अमेरिकीहरूले पनि ज्यान दिएको स्मरण गराउँदै उनीहरूको बहादुरी र बलिदानलाई उचित सम्मान र सम्झना गरिनुपर्ने बताएका छन्।
राष्ट्रवादी नेता तथा पूर्वप्रान्तीय मुख्यमन्त्री सरदार अताउल्ला मेंगलको पुण्यतिथिको अवसरमा र्याली आयोजना गरिएको थियो।
त्यहाँको सरकारले प्रविधिको सकारात्मक पक्षलाई संरक्षण गर्दै, नकारात्मक र हानिकारक प्रयोगलाई नियन्त्रणमा ल्याउने लक्ष्यका साथ यो पहल अघि बढाएको स्पष्ट गरेको छ।
सशस्त्र द्वन्द्वबाट विस्थापित भएका सुडानी नागरिक बसोबास गरिरहेको क्षेत्रमै पहिरो गएको हो। यसअघि सशस्त्र समूह एसएलएमले कम्तीमा एक हजार जनाको मृत्यु भएको बताएको थियो।
तालिबान अधिकारी र संयुक्त राष्ट्रसंघले प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन गरेका छन्। टोलीले आपत्कालीन सहयोग र जीवनरक्षक सहायता पुर्याइरहेका छन्।
नान्गरहार प्रान्तको जलालाबाद शहरबाट २७ किलोमिटर उत्तरपूर्वमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो।