AnonymousUser

Logout

मौलापुर नगरपालिका प्रमुख रीनाकुमारी साहको पद रिक्त 

नगर प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेकपा एमालेले केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी गराएकाले उनको पद स्वतः रिक्त भएको सूचनामा उल्लेख छ।

कोशीमा कांग्रेसका एक जनालाई मन्त्री बनाउने भनेको एमालेका पनि थपिएछन् : प्रधानमन्त्री

देशमा अराजकता सिर्जना गरी प्रतिगमनले टाउको उठाएका बेलामा जनतासँगको सम्बन्ध बलियो बनाउँदै उनले सरकार, सदन र सडकका तीनवटै मोर्चाबाट अगाडि जान आवश्यक रहेको बताए।

कोशीका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने

प्रदेशसभा नियमावली २०७४ को नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभामा दर्ता गरेका छन्।

प्रधानमन्त्री भन्छन्– लाखौँ प्रवासीहरू मतदानबाट वञ्चित हुँदा चुनाव नै फर्जीजस्तो भयो

प्रधानमन्त्री दाहालले देशको आवश्यकता, राजनीतिक चेतना, मूल्य–मान्यताभन्दा पनि भनसुनका आधारमा मतदान गर्ने प्रचलन बढेको टिप्पणी गरे।

बीआरआईको सम्मेलनमा सहभागी हुन गृहमन्त्री चीन प्रस्थान

मंगलबार र बुधबार बेइजिङमा हुने सम्मेलनमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवं प्रगतिबारेमा छलफल हुने छ।

सेनाको ऐन र विधानभन्दा बाहिर गएर सरकारले कुनै काम नगर्ने रक्षामन्त्रीको दाबी

रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाका सहायक रथी यमप्रसाद अधिकारीलाई भावी प्रधानसेनापति बनाउने सन्दर्भलाई जोडेर गलत प्रचार गरिएको बताएका छन्।

कोशीमा मध्यावधि निर्वाचनको चिन्ता सकियो: मुख्यमन्त्री

कोशी प्रदेशका मुख्यमन्त्री केदार काकीले आफ्नो नेतृत्वमा सरकार गठनपछि प्रदेशको राजनीतिक संकट समाधान भएको दाबी गरे।

विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्थालाई परराष्ट्रमन्त्रीको आग्रह

परराष्ट्रमन्त्री साउदले इजरायलमा बेपत्ता विद्यार्थी विपिन जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोगलाई अनुरोध गरेका छन्।

कोशीमा मन्त्रिपरिषद् गठन, एमाले र कांग्रेसबाट एक–एक जना बने मन्त्री

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले शपथ लिएलगत्तै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। 

गठबन्धनलाई उल्टाउने कोशिश भइरहेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनलाई कमजोर पार्ने र उल्टाउने कोशिश भइरहेको टिप्पणी गरेका छन्। 

स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति, आन्दोलन फिर्ता

संघीय निजामति सेवा ऐनको सट्टा एकीकृत निजामति सेवा ऐन हुनुपर्ने संघर्ष समितिको मागमा संघ, प्रदेश र स्थानीय सेवाका कर्मचारीको सेवा र सर्तका विषयमा न्यूनतम मापदण्ड समावेश गर्ने सहमति भएको छ।

कोशीमा उत्पन्न राजनीतिक परिस्थितिले संघीय सरकारलाई असर गर्दैनः मन्त्री भुसाल

कोशी प्रदेशमा उत्पन्न पछिल्लो राजनीतिक परिस्थितिले संघीय सरकारलाई असर नगर्ने मन्त्री डा. वेदुराम भुसालको दाबी छ।

आलोचना र साथबाटै राष्ट्र निर्माणको अभियान सफल बन्छ : विश्वप्रकाश शर्मा

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पछिल्लो पुस्तालाई देशले हारेको थियो, जित्न बाँकी छ भनेर सिकाउनुपर्ने बताउँछन्।

समृद्ध नेपाल निर्माणको अभिभारा एमालेले पूरा गर्छ : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नुलाई आफ्नो पार्टीको कार्यभार ठानेको बताएका छन्।

कांग्रेसको कोशी प्रदेश संसदीय दलको नेता थापाले दिए राजीनामा

कांग्रेसबाट विद्रोह गरेका नेता केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका नेता थापाले नैतिकताका आधारमा राजीनामा दिएका हुन्। 

केदार कार्कीलाई विश्वासको मत दिएर गठबन्धन जोगाउँछौँ: प्रधानमन्त्री 

चितवनमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले केदार कार्की गठबन्धनकै समर्थनमा मुख्यमन्त्री बनेको बताएका छन्।

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

शनिबार प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा बहुमत जुटाएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

कस्तो रहनेछ शनिबारको मौसम?

कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। 

एमालेले राम्रो काम गर्नेबित्तिकै विरोधीको टाउको दुख्छ : ओली 

एमाले अध्यक्ष केपी शर्मा ओलीले इमान र सत्यको शत्रु आफ्ना विरोधी रहेका भन्दै समृद्धितर्फ अगाडि बढ्नेबित्तिकै तिनीहरूको टाउको दुख्ने गरेको बताए।

कांग्रेसले शेखरसँगको छलफलपछि मात्रै कोशी प्रदेश सरकारबारे निर्णय लिने

कांग्रेस नेता मीन विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेश कांग्रेसकै भागमा परेको र सहमति गरेर आए आफू पछि हट्ने बताएअनुसार नेता कोइरालासँग छलफल गरेर निर्णय लिने बताए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।