AnonymousUser

Logout

कांग्रेसको चियापानमा पुगेका ओलीले भने– हामीमाथि प्रश्न उठाउने कोशिश मात्र गरिएको हो

कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन सानेपा पुगेका एमाले अध्यक्ष ओलीले ठूलो दलमाथि प्रश्न उठेको नभई उठाउने कोशिश मात्रै भएको टिप्पणी गर्दै यसको यथोचित ढंगले जवाफ दिइने बताएका छन्।

एमालेका लागि सरकार प्राथमिकता होइन : शंकर पोखरेल

एमाले महासचिव शंकर पोखरेलले आधारभूत विश्वव्यापी मान्यताअनुरूप शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउनुपर्ने बताए। 

२०८४ मा सबै राजनीतिक दललाई बाइबाइ गर्नुपर्छः रवि लामिछाने

उनले नयाँ दलका रूपमा २१ जना सांसदहरू सदनमा आउँदासमेत कुनै पनि राजनीतिक दलहरूले जनताको लागि काम नगरेको बताए

परराष्ट्रमन्त्री साउद आइतबार अमेरिका जाँदै, समकक्षी एन्टोनी ब्लिन्केनसँग भेटवार्ता हुने

परराष्ट्रमन्त्री साउदले कात्तिक १२ देखि १९ सम्म अमेरिकाको औपचारिक भ्रमण गर्न लागेका छन्।

एनआरएनए चुनाव विवाद: आधिकारिकता दाबी गर्दै आरके शर्मा समूहको परराष्ट्रमा निवेदन

परराष्ट्रमा दर्ता गरिएको निवेदनमा अध्यक्षमा आरके शर्मा, महासचिव बुद्धि सुवेदीसहितका पदाधिकारीहरूको नामावली पेस गरिएको छ। 

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ।

राष्ट्रसंघका महासचिव लुम्बिनी र पोखरा जाने, काठमाडौँमा राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने

यूएनका महासचिव एन्टोनियो गुटेरेसले नेपाल बसाइँका क्रममा गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण गर्ने भएका छन्।

पहिलो संसद्‍देखिका अभिलेख ‘डिजिटाइज’ हुँदै, अब सार्वजनिक रूपमा राखिने

२०१६ सालको संसद्‍मा को सांसदले के बोले, प्रधानमन्त्री र मन्त्रीहरूको प्रस्तुति कस्तो थियो भन्ने अभिलेख अहिले पनि हेर्न सकिन्छ। संसद् सचिवालयले राखेका यस्ता लिखित संसदीय अभिलेख अब डिजिटाइज हुँदैछन्।

राजनीतिक स्थायित्वका लागि शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउनुपर्छ : प्रधानमन्त्री

शान्तिप्रक्रियाका बाँकी काम टुंग्याउन विधेयक सदनमा पुगेको सुनाउँदै विधेयक टुंगिएपछि जनयुद्धको परिपूरण, सम्मान, परिचयपत्र लगायतका काम सम्पन्न हुने प्रधानमन्त्री दाहालको भनाइ छ।

माओवादी घटकबीच एकता आवश्यक : प्रधानमन्त्री

सामाजिक न्यायका लागि विभिन्न भ्रष्टाचारका फाइल खोलेको देखेर केही दलहरू सरकार ढाल्ने प्रयासमा लागेको प्रधानमन्त्री दाहालको भनाइ छ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र बेल्जियमका सभामुखबीच भेटवार्ता 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बेल्जियमबाट पर्यटकहरूलाई नेपाल आउने वातावरण बनाउन सक्दा नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

आईपीयूको महासभामा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको सम्बोधन–'आणविक शस्त्रास्त्रमा भैरहेको खर्च विवेकहीन'

एंगोलाको लुवाण्डामा आयोजित अन्तर व्यवस्थापिका संघ(आईपीयू)को १४७ औँ महासभालाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन्।

प्रधानमन्त्री दाहालद्वारा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी

उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा पाँच दिन उपचार गरेर बुधबार स्वदेश फर्किएका हुन्।

चीनबाट स्वदेश फर्किए गृहमन्त्री श्रेष्ठ

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बने पनि चिकित्सकले अझै केही दिन विश्राम लिन सुझाएको उनको सचिवालयले जनाएको छ।

कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी छ, भनेर राजावादीले भ्रम छरे: शंकर पोखरेल

वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाको हतियार नै भ्रम सिर्जना गर्नु रहेको महासचिव पोखरेलको भनाइ छ।

प्रधानमन्त्रीको दशैँ छैन, पारिवारिक भेटघाटमा व्यस्त हुने 

तीन महिनाअघि पत्नी गुमाएका प्रधानमन्त्री दाहालले यसपटक दशैँको टीका लगाउने छैनन्। तर, पारिवारिक भेटघाटमा भने उनी व्यस्त हुने छन्। 

राष्ट्रपतिले भाउजू विष्णुमायाको हातबाट टीका लगाउने

राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलको हातबाट टीका लगाउने भएका छन्। 

प्रधामन्त्रीको शुभकामना: राष्ट्रिय एकताको पक्षमा जुट्न बडादशैँले प्रेरणा मिलोस्  

प्रधानमन्त्री दाहालले दशैँको शुभकामना दिँदै मुलुकमा आइपरेका चुनौती सामना गर्न राष्ट्रिय एकताको पक्षमा जुट्न नागरिकलाई अपिल छन्। 

प्याराग्लाइडिङ गर्दै परराष्ट्रमन्त्री साउदले भने– पोखरामा पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ

अन्तर्राष्ट्रिय विमानस्थलको उडानलाई असर नपर्ने गरी पूर्ववत् साराङकोटबाटै उडान गर्न सम्बन्धित निकायमा आफ्नोतर्फबाट पहल गर्ने पनि उनले बताएका छन्।

उपप्रधानमन्त्री श्रेष्ठ डिस्चार्ज, बुधबार स्वदेश फर्किने

चीनमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई कात्तिक १ गते हृदयाघात भएको थियो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।