AnonymousUser

Logout

रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाउन गठबन्धन सहमत, मन्त्रालय टुंगिन बाँकी

सत्ता गठबन्धन रवि लामिछानेलाई उपप्रधानमन्त्री दिन सहमत भएको छ।

ज्येष्ठ नागरिक हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज : राष्ट्रपति भण्डारी

ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण ज्येष्ठ नागरिकमा शुभकामना व्यक्त गर्दै उनीहरू ज्ञान र प्रेरणाका पुञ्ज रहेको बताएकी छन्।

रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा जाने

रास्वपा पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ।

कांग्रेसले विश्वासघात गरेपछि नयाँ गठबन्धन : माओवादी

नेकपा माओवादीको पदाधिकारी बैठकले नेपाली कांग्रेसले विश्वासघात गरेपछि नयाँ गठबन्धन बनाउनु परेको निष्कर्ष निकालेको छ।

सत्ता साझेदार दलबाट एक–एक जना समेटेर मन्त्रिपरिषद् गठन गर्ने प्रधानमन्त्रीको तयारी

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनमा सहभागी दलहरूबाट एक-एक जना मन्त्री सहभागी गराई मन्त्रिपरिषद् गठनको तयारी गरेका छन्।

नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने

प्रचण्ड नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका हुन्।

सरकार गठनबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठनमा सहमति भएपछि बनेको गठबन्धन बैठकले सरकार गठन लगायत अबको रणनीतिका बारेमा छलफल गर्नेछ।

‘सरकारले ल्याएका अध्यादेश राष्ट्रपतिले रोक्न मिल्दैन’

राष्ट्राध्यक्षले अध्यादेश जारी गर्दा संविधान उल्लंघन भए पनि त्यसको जिम्मेवारी सरकार र संसद्ले लिनुपर्ने विज्ञहरूले बताएका छन्।

...अनि बार्दलीमा ओली र दाहालको पुनर्मिलन सम्भव भयो

कांग्रेसले आकलन नगरेको अडानले आइतबार राजनीतिमा जस्तो उथलपुथल ल्यायो, बालकोटको बार्दलीबाट त्यसको पटाक्षेप गराउने ओली–दाहाल पुनर्मिलन सम्भव तुल्याउन एमाले–माओवादी नेताहरू पर्दापछाडि उसैगरी सक्रिय थिए।

संघदेखि प्रदेशसम्म यसरी ‘रिङ आउट’ भयो कांग्रेस

संघीय सरकारका लागि नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री मात्र नभई कांग्रेसले राष्ट्रपति, सभामुखलगायत पद त गुमाउने नै छ, सबै प्रदेशमा प्रतिपक्षमा धकेलिने निश्चित भएको छ।‍

परिस्थितिको सूक्ष्म अध्ययन गर्दै एकीकृत समाजवादी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रसरतामा नयाँ गठबन्धन बनेपछि समाजवादीले यस्तो निर्णय गरेको हो।

प्रधानमन्त्री नियुक्त भए प्रचण्ड, सोमबार शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ (२) अनुसार उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। 

प्रधानमन्त्री बन्न राष्ट्रपतिसमक्ष प्रचण्डले पेश गरे दाबी, बुझाए १६९ सांसदको समर्थन

आइतबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेर दाहालले १६६ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन्।

कांग्रेस सांसद टेकबहादुर गुरुङ र एमाले सांसद लक्ष्मी महतो निलम्बित

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका गुरुङ तथा हत्या अभियोगमा फरार सूचीमा कोइरीलाई संसद सचिवालयले निलम्बन गरेको हो।

१६६ सांसदको समर्थनसहित प्रचण्ड शीतलनिवासमा

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको एमालेसहितका दलहरूको बैठकले दाहाललाई प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो।

सुवास नेम्वाङ र अष्टलक्ष्मी शाक्य : को बन्ला राष्ट्रपति?

अष्टलक्ष्मी शाक्यको नाम यसअघि पनि राष्ट्रपतिका रूपमा चर्चामा थियो भने ओलीका विश्वासपात्र मानिने सुवास नेम्वाङले राष्ट्रपतिका लागि पहिलेदेखि नै चाहना राख्दै आएका छन्।

बालकोटमा सहमति– प्रधानमन्त्री आलोपालो, राष्ट्रपति र सभामुख एमालेलाई

बालकोटमा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीको गठबन्धन बनेको हो।

दाहाललाई प्रधानमन्त्री बनाउने बालकोट बैठकको निर्णय, राष्ट्रपतिकहाँ प्रस्ताव लगिँदै

बालकोटमा बसेको नेकपा एमालेसहितका पाँच पार्टीको बैठकले यस्तो निर्णय गरेको हो।

ओलीलाई देउवाको फोन, 'कांग्रेस-एमाले मिलौँ‍'

देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी मिलेर जान आग्रह गरेका हुन्।

प्रचण्डले बोलाएपछि सीके राउत बालकोटमा

नयाँ सरकार गठनका लागि ४ दलीय छलफल चलिरहँदा राउत पनि बालकोट पुगेका हुन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।