प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको प्रगति र योगदान आवश्यक भएको बताएका छन्।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको मुख्यमन्त्री पदमा नेकपा एमालेका नेता लीला गिरीलाई नियुक्त गरेका छन्।
३०१औँ पृथ्वीजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ। काठमाडौँमा भने पृथ्वीजयन्तीमा बिदा दिएर सरकारले राजतन्त्र फर्काउने षडयन्त्र गरेको भन्दै प्रदर्शन भएको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रतिनिधिसभा विघटन गर्न नमिल्ने संवैधानिक व्यवस्था भए पनि 'मैले ठीक गरेँ' भनेर ओलीले अझै अहङ्कार प्रस्तुत गरिरहेको भन्दै आपत्ति जनाए।
प्रधानमन्त्री दाहालले देशको आर्थिक समृद्धिलाई आफूले सपनाका रूपमा लिएको र वर्तमान सरकारले त्यसलाई पूरा गर्ने बताए।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता लीला गिरीले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका छन्।
जतिबेला पनि सांसदहरूसँग छलफल गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै कांग्रेसले काठमाडौँ नछाड्न ह्विप जारी गरेको छ।
६३ जना प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेस गरेका जसपाका सराेज यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री नियुक्त गरेका छन्।
४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादीका १३, एमालेका १० र राप्रपाका १ गरी २४ सदस्य पुग्छ। जुन सरकार गठनका लागि पर्याप्त हुन्छ।
तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको पहलमा पुस २७ को सार्वजनिक बिदा २०६३ सालदेखि खारेज भएको थियो। २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पुनः दिएको बिदा २०७५ बाट केपी ओलीले हटाएका थिए।
३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शाहको एकीकरण अभियानको आधारभूमिमा उभिएरै लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गरेकी छन्।
आफूलाई ‘धोका दिएका’ प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षको स्थान छाड्नसमेत नहिचकिचाएको कांग्रेसको नजर कहाँसम्म छ, त्यसले नै अबको राजनीतिक परिदृश्य निर्क्योल गर्नेछ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएपछि ठूलो जिम्मेवारी र चुनौती थपिएको महसुस गरेको बताएका छन्।
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेले पाँच दलीय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्सनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताएका छन्।
संविधानमा प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा दुईतिहाइ मत पाएका छन्।
नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै शुरू भएको नेपाली सेनाको ‘एकीकरण टर्च र्याली’ काठमाडौँ पुगेको छ।
राजमोका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारलाई समर्थन गर्नुले देश झनै संकटमा जाने संकेत मिलेको बताएका छन्।
नेमकिपा र राजमोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन नगर्ने भएका छन्।
नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार, आर्थिक समृद्धिको सुस्पष्ट योजना सरकारले अघि सारेको बताइन्।