AnonymousUser

Logout

प्रधानमन्त्रीले मागे कांग्रेससँग विश्वासको मत, देउवाको जवाफ– ‘भोलिको बैठकबाट निर्णय गर्छु’

देउवालाई भेट्न धुम्बाराहीस्थित देउवाको निवासमा पुगेका दाहालले कांग्रेसलाई पनि विश्वासको मत दिन आग्रह गरेका थिए। 

जिम्मेवारी नपाएका ४ मन्त्री : सिंहदरबार जान्छन्, दलको कार्यालयमा बसेर फर्कन्छन्

१५ दिनदेखि जिम्मेवारीविहीन रहेका मन्त्रीहरू झण्डावाल गाडी चढ्छन्, मन्त्री निवासमै बस्छन् र सिंहदरबार पनि पुग्छन्। तर, जिम्मेवारी नतोकिँदा उनीहरूको दिनचर्या कार्यकर्ता भेटघाटमा सीमित छ।

सरकार स्थिर र स्थायी रूपमा चल्छ: केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाउने र गिराउने खेलमा नलाग्ने बताएका छन्।

पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

देउवालाई भेट्न धुम्बराही जाँदै दाहाल

प्रधानमन्त्री दाहाल कांग्रेस सभापति देउवालाई भेट्न धुम्बराही पुग्ने कार्यक्रम तय भएको देउवाको सचिवालयले जनाएको छ।

सत्ता गठबन्धनले सार्वजनिक गर्‍यो न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ]

गैरआवासीय नेपालीलाई सहज रूपमा नेपालमा लगानी गर्ने वातावरण बनाउने, सरकारी स्वामित्वका बन्द उद्योगलाई पुनः सञ्चालनमा ल्याउने विषयलाई न्यूनतम कार्यक्रममा समेटिएको छ।

गण्डकीका मुख्यमन्त्री खगराजसहित तीन बिनाविभागीय मन्त्रीले लिए शपथ

मुख्यमन्त्री अधिकारीसँगै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङले बिनाविभागीय मन्त्रीको शपथ लिएका छन्।

प्रदेश १ मा बन्यो नयाँ सरकार, माओवादी केन्द्र सहभागी भएन

प्रदेश–१ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा माओवादी केन्द्रको सहभागिताबिना नै मन्त्रिपरिषद् गठन गरेका छन्।

कांग्रेस, एमाले र माओवादीका कार्यकर्ता नभएकै कारण रेशम चौधरीमाथि झूटा मुद्दा लगाइयो: रञ्जिता श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले थारू भएकै कारण रेशम चौधरी लगायतका थारूहरूलाई मुद्दा लगाएको भन्दै सरकारप्रति आपत्ति जनाइन्।

संघीयतालाई सबल बनाउन सरकारले प्रभावकारी कदम चाल्ने छ : सीके राउत

अध्यक्ष रावतले आफ्नो पार्टी संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सदैव प्रतिबद्ध रहने बताएका छन्।

गृहमन्त्रीले केटाकेटीपन देखाएः रमेशजंग रायमाझी

संसदीय व्यवस्थामा प्रधानमन्त्रीको मन्त्री भएर मन्त्रिपरिषद्मा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन वा अनपेक्षित पद प्राप्तिपछिको उत्साह अहङ्कार भएको कांग्रेस नेता रायमाझीको टिप्पणी छ। 

माधव नेपालको सुझाव : सरकार संकटग्रस्त अर्थतन्त्र सुधार्न लागोस्

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले युवाको विदेश पलायन रोक्न र संकटग्रस्त अवस्थामा रहेको अर्थतन्त्र सुधार्न सरकारले आवश्यक काम गर्नुपर्ने सुझाव दिए।

गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारीलाई नियुक्त गरेका छन्।

अर्थतन्त्र गम्भीर अवस्थामा छ, सरकार बनाउने भत्काउने खेलमा नलागौँ : केपी ओली

नेकपा एमालेका अध्यक्ष तथा सांसद केपी शर्मा ओलीले सरकार बनाउने र भत्काउने षडयन्त्रमा नलाग्न आग्रह गरेका छन्।

एकले अर्कालाई निषेध गरेर दलहरू एक्लै अघि बढ्ने अवस्था छैन : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले एउटै मात्रै दललाई पूर्ण विश्वास नगरेकाले सबै दलहरू मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्।

बागमतीको मुख्यमन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल नियुक्त

बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले माओवादी संसदीय दलका नेता शालिकराम जमकट्टेललाई मुख्यमन्त्री नियुक्त गरेका छन्।

गृहमन्त्री लामिछानेको बाचा : म र मेरो पार्टीसम्बद्ध सांसद अनियमिततामा मुछिने छैनौँ

गृहमन्त्री रवि लामिछानेले आफू र आफ्नो पार्टीका सांसदले जनतालाई दुःख दिने, अनियमितता तथा काण्डमा मुछिने काम नगर्ने बताएका छन्।

शासन व्यवस्थाको सुदृढीकरण आवश्यक छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयनका लागि धेरै नीति तथा कानून निर्माण गर्न बाँकी रहेको बताएका छन्।

प्रतिनिधिसभामा प्रधानमन्त्रीले भने- समस्या केलाएर बस्ने छुट छैन

प्रतिनिधिसभाको पहिलो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले समस्या केलाएर बस्ने छुट नभएको भन्दै समाधानको सूत्र खोज्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको पहिलो बैठक शुरू (तस्वीर)

नवनिर्वाचित प्रतिनिधिसभामा १२ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको छ।