AnonymousUser

Logout

विद्यादेवी भण्डारी एमालेको मात्रै राष्ट्रपति हुनुभयो : उपाध्यक्ष अर्याल

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमाले पार्टीको मात्रै राष्ट्रपति भएको आरोप लगाएकी छन्।

राष्ट्रपति उम्मेदवार नेम्वाङले मागे एकीकृत समाजवादीसँग भोट, आजै रास्वपा र राप्रपाका नेतालाई भेट्ने

राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर राष्ट्रपतिमा सघाउन आग्रह गरेका छन्। 

टुंगियो प्रदेश १ को नाम, अब कोशी प्रदेश

कोशी प्रदेशको पक्षमा ८२ तथा विपक्षमा ४ मत परेको छ।

राष्ट्रपति निर्वाचनका लागि आठ दलले सांसदलाई अभिमुखीकरण गर्ने

राष्ट्रपति निर्वाचनका लागि गठबन्धन गरेका आठ दलका सांसदका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ।

राष्ट्रपति निर्वाचनमा पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरेको छ।

स्ववियु निर्वाचन : यस्ता छन् विद्यार्थी संगठनका अजेन्डा

त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी संगठनहरू घोषणापत्रको अन्तिम तयारीमा लागेका छन्।

संसद् सचिवालयको स्पष्टीकरण - राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधिसभा बैठक सर्‍यो

संघीय संसद् सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधिसभाको बैठक सारिएको बताएको छ।

प्रदेश १ को नाम ‘कोशी’ राख्न प्रस्ताव दर्ता

एमाले सांसद रामबहादुर मगर प्रस्तावक तथा एमालेकै निरन राई, विदुरकुमार लिङ्‍थेप र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेका छन्।

कांग्रेस–एमाले दुवैले प्रतिपक्षी बेन्च दाबी गरेपछि १८ दिनलाई सर्‍यो संसद् बैठक

विशेष कारणवश सभामुखले प्रतिनिधिसभा बैठक चैत ५ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको संसद्का महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू, क–कसलाई लाग्छ?

फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदै छ।

सांसदहरू बैठक छोडेर बाहिरिएको देख्दा 'प्रेसर' बढ्यो : उपसभामुख राना

उपसभामुख रानाले आफ्नो कार्यकालभर अविचलित, निडर र तटस्थ भएर काम गर्ने बताइन्।

सत्ता गठबन्धनमा भएर पनि किन मिल्न सक्दैनन् मधेश केन्द्रित दल?

कांग्रेस नेतृत्वमा बनेको आठ दलीय सत्ता गठबन्धनमा मधेश केन्द्रित तीन दल पनि सामेल छन्। तर यी दलबीच सुमधुर सम्बन्ध छैन। निर्वाचनपछि सरकारलाई प्राथमिकतामा राखेका यी दलबीच कुनै पनि मुद्दामा छलफल भएको छैन।

रास्वपाले गर्‍यो प्रदेश समिति बिस्तार

रास्वपाले सातमध्ये ६ वटा प्रदेशको सभापतिको नाम सार्वजनिक गरेको छ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाह विश्वासको मत लिने तयारीमा

मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहेका उनको सचिवालयले जनाएको छ।

‍मन्त्रिपरिषद् बिस्तार राष्ट्रपति निर्वाचनपछि

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को बिस्तार राष्ट्रपति निर्वाचनपछि मात्रै गरिने बताएकी छन्।

प्रधानमन्त्रीलाई थप आठ मन्त्रालयको कार्यभार

राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएकी छन्।

आउँदो वर्ष खेलकुदको बजेट बढाउने प्रधानमन्त्रीको घोषणा

ललितपुरमा निर्मित च्यासल रंगशालाको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्ष खेलकुदको बजेटमा बढोत्तरी गर्ने घोषणा गरेका हुन्।

जनमत पार्टी सरकारबाट बाहिरिने परिस्थिति बनेको छैन: सीके राउत

दलहरू फेरिने भए पनि सरकार नफेरिएकाले जनमत पार्टी सरकारमा यथावत् रहेको उनले स्पष्ट पारे।

सेनाको डिजिटल अभिलेख सुरक्षित छैन, टर्कीमा मलाई जर्साबहरूका इमेल खोलेर देखाइयो : आरजु राणा

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेख सुरक्षित नभएको बताएकी छन्।

सन् २०२६ सम्म नेपाल जलविद्युतमा आत्मनिर्भर बन्छ : कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल सन् २०२६ सम्म विद्युतमा आत्मनिर्भर बन्ने बताएका छन्।