AnonymousUser

Logout

सरकारले वैदेशिक रोजगारीबाट फर्किँदा थप एउटा मोबाइल ल्याउन दिने

सरकारले नियमावली संशोधन गरेर वैदेशिक रोजगारीबाट फर्किँदा पहिला पाइरहेको सुविधाबाहेकको थप एउटा मोबाइल फोन ल्याउन पाउने व्यवस्था गर्ने भएको छ।

एमाले सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरीको खानतलासी

जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझीको घरमा खानतलासी गरेको छ।

सरकारको सिद्धान्त र प्राथमिकता झारफुकका आधारमा गरिने उपचार विधिजस्तो : गोकर्ण विष्ट

एमालेका सांसद गोकर्ण विष्टले सरकारले पेश गरेको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताले मुलुकको अर्थतन्त्रको समस्यालाई समाधान गर्न नसक्ने दाबी गरेका छन्।

भ्रष्टाचार छानबिनका लागि हदम्याद राखिनु हुँदैन : विश्वप्रकाश शर्मा 

शर्माले भ्रष्टाचार विरुद्ध फाइल मात्रै होइन राज्यले फायर नै खोल्नुपर्ने बताएका छन्। 

कर्मचारीले ३ प्रतिशतसम्म ‘साइनिङ मनि’ लिन्छन् : देवेन्द्र दाहाल

राष्ट्रियसभा बैठकमा बोल्दै दाहालले भ्रष्टाचार न्यूनीकरण गर्न सरकारका प्रतिबद्धतासमेत माग गरेका छन्।

स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रधानमन्त्रीको आग्रह

नेपालमा प्रधानन्यायालय स्थापना भएको दिन वैशाख २६ गतेलाई कानून दिवसका रूपमा मनाउने गरिन्छ। 

नियन्त्रण र सन्तुलन नहुँदा राज्यका निकायमा स्वेच्छाचारिता बढ्यो : शंकर पोखरेल

राज्य कमजोर हुने र सामाजिक अराजकता बढ्दै जाने आजको परिस्थितिले नै चरम आर्थिक संकट उत्पन्न भएको महासचिव पोखरेलको भनाइ छ।

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीविरुद्ध दृढतापूर्वक उभिन प्रधानमन्त्रीलाई ओलीको चुनौती

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाउने तर आफ्नो पार्टीलाई फसाउने खालको प्रयास गरेपछि निष्पक्ष छानबिन गर्न दबाब दिएको बताएका छन्।

संवैधानिक परिषदद्वारा प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस

संवैधानिक परिषद्को बैठकले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बताए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले खुट्टा कमाउनु हुँदैन : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउन नहुने बताएका छन्।

ढाकाकुमारको पक्षमा अल्पकालीन अन्तरिम आदेश, तत्काल सांसद पद नजाने

सर्वोच्च अदालतले ढाकाकुमार श्रेष्ठका पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै तत्कालका लागि उनको सांसद पद नजाने भएको छ।

पाँच सय र हजारका नोट प्रतिबन्ध गर्न सांसदको माग

राष्ट्रियसभा सदस्य कमला पन्तले अर्थतन्त्र उकास्नका लागि पाँच सय र हजारका नोटहरू प्रतिबन्ध लगाउनुपर्ने बताएकी छन्।

स्वतन्त्र सांसद अमरेश सिंहले कमिज खोलेपछि सभामुखले दिए कारबाहीको चेतावनी

प्रतिनिधिसभाको बैठक शुरू हुनेबित्तिकै आफ्नो स्थानबाट उठेका सांसद अमरेशकुमार सिंहले आफ्नो कमिज र भित्री लुगा खोलेका थिए। तर, सभामुखले कारबाहीको चेतावनी दिएपछि उनले कमिज लगाए।

सोमबारबाट प्रतिनिधिसभा बैठकमा 'प्रि-बजेट' छलफल

सोमबार बिहान ११ बजे  संघीय संसद् भवनमा बस्ने बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल शुरू हुनेछ। यो 'प्रि-बजेट' छलफल वैशाख २७ गतेसम्म चल्नेछ।

संसद्मा एमालेको माग– बाँसबारी र बालमन्दिर घोटालामा संलग्नलाई कारबाही गर

एमालेका प्रमुख सचेतक पदम गिरीले बाँसबारी र बालमन्दिरको जग्गा घोटाला लगायतका प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेका छन्।

छानबिनमा सरकारको हस्तक्षेप नहोस्, निर्दोषलाई फसाउने प्रयास नगरियोस् : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा हस्तक्षेप नगर्न र बयान नफेराउन सरकारलाई सचेत गराएको बताएका छन्।।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच चर्काचर्की

प्रतिनिधिसभाको बैठकमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान अर्बौं रकम ठगी गरेको घटनाको छानबिनको विषयलाई लिए सत्तापक्ष र प्रतिपक्षीका सांसदबीच जुहारी चलेको छ।

आरजु राणाले भनिन् : केही बिराएकी छैन, डराउँदिनँ

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राणाले गलत काम नगरेकाले आफू नडराउने बताइन्।

राष्ट्रियसभामा प्रश्नः आरजु देउवा र मञ्जु खाँणविरुद्ध किन पक्राउ पुर्जी जारी भएन?

सांसद देवेन्द्र दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका नेताको नाम पनि जोडिएको कुरा बाहिर आइरहेको भन्दै सरकारले गल्ती गर्नेहरूलाई कारबाही गर्नुपर्ने तर निर्दोषको मानहानि गर्न नहुने बताए।

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्छ : प्रेम सुवाल

नेमकिपाका सांसद प्रेम सुवालले अघिल्लो राष्ट्रपतिले प्रमाणीकरण नगरेको नागरिकता विधेयक अहिलेका राष्ट्रपतिले प्रमाणीकरण गर्न नपाउने बताएका छन्।