सभामुख घिमिरेले ऐन, कानूनको निर्माण, त्यसको कार्यान्वयनमा सरकारका अंगहरूलाई क्रियाशील बनाउन पनि पूर्वसांसद क्लबले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए।
कांग्रेस महामन्त्री गगन थापाले एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने विधिले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादीजस्ता पुराना दलहरू एकसाथ संकटमा पर्न थालेको बताएका छन्।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दबाब दिने सांसदलाई आग्रह गरे।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको प्रत्याभूति दिने, जनताको सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउने गरी सरकारलाई दबाब दिने सांसदलाई आग्रह गरे।
भ्रष्टाचार देशको विकराल समस्या भएकाले यसविरुद्धको अनुसन्धान थप तीव्र पार्ने प्रधानमन्त्री दाहालको दाबी छ।
आर्थिक वृद्धिसँगै शिक्षा, स्वास्थ्य पूर्वाधार विकासमा पछि परेको समूहमा लगानी गर्ने नीतिअनुरूप नै बजेट ल्याएको मन्त्री महतको भनाइ छ।
२०७७ साउन १३ गते संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध ऐन जारी भएसँगै परिषद् कार्यान्वयनमा आए पनि यसको बैठक बस्न सकेको थिएन।
हालै घोषणा गरिएको समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्ने प्रधानमन्त्री दाहालको भनाइ छ।
नेपालमा २०१६ असार १६ गते संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा संसद् दिवस मनाउने गरिन्छ।
प्रदेशको नामकरणमा असन्तुष्टि जनाइँदै भइरहेको आन्दोलनमा अराजकता प्रदर्शन गर्नेहरूलाई सरकारले कारबाहीको दायरामा ल्याउने मन्त्री शर्माको भनाइ छ।
राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ‘राणाकालीन समयको जस्तो’ भएको टिप्पणी गरेका छन्।
पार्टीले चाहेर पनि आदिवासी जनजातिको सहभागिता सबै क्षेत्रमा सन्तोषजनक बनाउन नसकेको देउवाले स्वीकारेका छन्।
मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत खसेको छ। विपक्षमा ४३ मत खसेको छ। बहुमत पुर्याउन ४७ मत आवश्यक पर्छ।
भ्रष्टाचारका ठूला फाइलहरू खोल्न थालेपछि सरकार ढल्छ भनेर समाजमा भ्रम फैलाइएको मन्त्री गुरुङको भनाइ छ।
कृषि विश्वविद्यालयले कृषि प्रविधिलाई समयसापेक्ष अनुसन्धान गरी जनतासम्म पुर्याउनुपर्ने ओलीको भनाइ छ।
बिहीबार बेलुका प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा जारी सूचनामा शुक्रबार ११ बजे बस्ने गरी बैठक स्थगन भएको उल्लेख छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कांग्रेससँग छलफल नभएको, दोस्रो तहका नेताबीचको कुराकानीबारे आफू जानकारी नरहेको बताएका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मौलिकताबिनाका आन्दोलन सफल हुन नसक्ने बताए।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई विश्वासको मत नदिए तत्कालै प्रदेशसभा विघटन हुने र मध्यावधि निर्वाचनको सामना गर्नुपर्ने बताएका छन्।
प्राध्यापक कुट्नेलाई संरक्षण गर्दै सरकारले मुद्दा फिर्ता लिनु खेदजनक रहेको ओलीको भनाइ छ।