AnonymousUser

Logout

हिउँदे अधिवेशन नयाँ संसद् भवनबाटै शुरू गर्नेगरी निर्माणलाई तीव्रता दिन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री दाहालले सकेसम्म हिउँदे अधिवेशन नयाँ संसद् भवनबाटै सञ्चालन गर्नेगरी निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन्।

सोमबारलाई बोलाइएको राष्ट्रियसभा बैठक स्थगित, अब मंगलबार बस्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रियसभा बैठक अवरुद्ध गर्दै आएको छ। प्रतिनिधिसभाको बैठक भने सोमबार नै बस्दैछ।

दलित समुदायमाथि बढ्दो हिंसाविरुद्ध प्रशासनिक पहल चाल्न गृहमन्त्रीलाई ज्ञापनपत्र

दलित समुदायमाथि बढ्दै गएको हिंसाविरुद्ध उचित प्रशासनिक पहल चाल्न माग गर्दै ‘संयुक्त राजनीतिक दलित संघर्ष समिति’ले गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ज्ञापनपत्र बुझाइएको छ।

काठमाडौँको ‘राजनीति’ले भुङ्ग्रोमा परेका प्रदेश सरकार

प्रदेशलाई हेर्ने दल, नेता र समग्रमा काठमाडौँको सत्ताको दृष्टि हिजोदेखि नै तिनलाई खुट्टा टेक्न दिने खालको रहेन। अहिले त्यो संघीयताको अभ्यासलाई नै विकृत बनाउने तहमा देखा परेको छ।

मिटरब्याज पीडितलाई न्याय दिलाएरै छाड्ने गृहमन्त्रीको प्रतिबद्धता

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले अध्यादेश आउनुभन्दा अगाडि आयोग बनाए काम गरिरहेकाले समस्या समाधान हुनेमा ढुक्क हुन मिटरब्जाज पीडितहरूलाई आश्वासन दिएका छन्।

सदन तीन नेताको मात्र होइन कुरा मिले चल्ने, नमिले नचल्ने: रवि लामिछाने

रास्वपाका सभापति रवि लामिछानेले प्रमुख तीन राजनीतिक दलहरूले संसद्मा सिन्डिकेट चलाउन खोजेको आरोप लगाएका छन्।

कांग्रेस सांसद भन्छन्– प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेको राजीनामा माग दुवै गलत

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकारको परिकल्पना गरेर पाँच/पाँच महिनामा राजीनामा माग्नु गलत भएको बताएका छन्।

प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो ३ बजे बस्नेछ।

संसद्को अवरोध हटाउन एमाले तयार, प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने

सिंहदरबारमा भएकाे प्रमुख तीन दलका शीर्ष नेताकाे छलफलपछि संघीय संसद्को अवरोध खुलाउन एमाले सहमत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

राष्ट्रियसभामा एमालेको अवरोध कायमै, प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निरन्तर अवरोध गरेर मात्रै समाधान नहुने भन्दै सदन सञ्चालनमा सहयोग गर्न आग्रह गर्दासमेत एमाले सांसद नबसेपछि बैठक स्थिगत गरेका छन्।

प्रधानमन्त्री र सभामुख टेलिफोन सम्वाद: ३ बजेसम्मका लागि सर्‍यो प्रतिनिधिसभा बैठक  

आइतबार दिउँसो १ बजे बस्ने तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुरोधमा सभामुख देवराज घिमिरेले ३ बजेका लागि सारेका हुन्।

संसद्को अवरोध हटाउन सत्तापक्ष र प्रतिपक्षी शीर्ष नेताबीच छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपीशर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको छ।

कोशी प्रदेश सरकारविरुद्धको रिट आनन्दमोहन भट्टराईको इजलासमा

कांग्रेसका उद्धव थापालाई संविधानविपरीत मुख्यमन्त्री नियुक्त गरिएको दाबीसहित एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो। 

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

कानुनमन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ पेस गर्ने कार्यसूची छ।

सभामुख भन्छन्– सदनको अवरोध हटाउन सत्ता र प्रतिपक्षबीच समझदारी जुटाउने कोशिशमा छु

सभामुख घिमिरेले संसद्मा कोलाहल हुन दिनुभन्दा वार्ताका माध्यमबाट समस्या समाधान गरी अघि बढ्न आफूले सत्तापक्ष र प्रतिपक्षबीच मध्यस्थता गरिरहेको बताएका छन्।

स्पष्टीकरणको मौका नदिई प्रधानमन्त्रीको राजीनामा मागेर एमालेले गलत गर्‍यो: राजेन्द्र पाण्डे

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री दाहाललाई स्पष्टीकरणको मौकासमेत नदिई राजीनामा मागेर एमालेले गलत काम गरेको बताए।

नीति तथा कार्यक्रम तय गर्न समाजवादी मोर्चाले गठन गर्‍यो चार सदस्यीय कार्यदल

चार दलसम्मिलित समाजवादी मोर्चाले मोर्चाका सन्देश जनतासमक्ष पुर्‍याउन सातै प्रदेश राजधानीमा कार्यक्रम गर्ने पनि निर्णय गरेको छ।

रास्वपाको हविगत पनि पुरानै पार्टीहरूको जस्तै हुने घनश्याम भुसालको दाबी

रोजगारी सिर्जना गर्न र सुशासन कायम गर्न दलाल पुँजीवादले ल्याएको विकृतिविरुद्ध संघर्ष गरेर अघि बढ्नुपर्ने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालको भनाइ छ।

 गगन थापा भन्छन्– फेरि कांग्रेस संसदीय दलको नेता बदल्न लाग्छु

कांग्रेस महामन्त्री गगन थापाले अहिले देशका लागि आफू या आफ्नो पुस्ताको प्रधानमन्त्री आवश्यक रहेको बताउँदै पुनः कांग्रेस संसदीय दलको नेता बदल्न लाग्ने बताएका छन्।

अहिले एमालेका लागि सत्ता होइन राष्ट्रको भविष्य प्रधान हो: शंकर पोखरेल

कमजोरहरूको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले एमालेले सत्तालाई प्राथमिकता नदिएको एमाले महासचिव शंकर पोखरेलको तर्क छ।