AnonymousUser

Logout

२०० वर्षअघिको अमेरिका, आजको अमेरिका

विश्वव्यापी रूपमा गएको २०० वर्ष अमेरिकी लोकतन्त्रले मानक स्थापना गरेको थियो। त्यो मानक बिस्तारै खस्किँदै गएको हो कि भन्ने धेरैको मनमा परेको छ।

मार्क्सवाद अझै जिउँदै छ

मार्क्स अर्थव्यवस्था, राजनीति र समाज नीतिमा व्यापक परिवर्तन चाहन्थे। अर्थनीतिको ढाँचा मुनाफाको आधारमा नभएर मानवीय विकास र संवेदनाअनुसार तय गरिनुपर्दछ भन्ने चाहन्थे।

‘भूपति’ आऊ– भजन गाऊ

छद्म गणतन्त्रवादीको डफ्फा आफै नयाँ राजा बन्ने बाटो खनिरहेका छन्। केही प्रगतिशील राजनीतिज्ञहरू पनि शासनको गुलियो चास्नीमा डुबेर हल न चलको स्थितिमा छन्।

‘क्लाइमेक्स’ बिनाको हाम्रो राजनीतिक सर्कस

चुनावमा हामी परिवर्तनको आशा गर्छौं, तर सधैँ उही पुरानो सर्कस र त्यही सर्कसका जोकर देख्न बाध्य हुन्छौँ। यो ठट्टा जारी छ, दुर्भाग्यवश यो मजाक हामीमाथि नै भइरहेको छ।

दलहरू सुध्रने या ध्वस्त हुने?

परिवर्तनको राप रहुन्जेल प्रतिक्रान्तिकारी शक्ति विभिन्न दल र विचारधारामा आवरणमा रहन्छन्। जब परिवर्तनको आवेग सेलाउँदै जान्छ, भेष फेरेका साधु पुनः गृहस्थ फर्कन्छन्।

यातायात व्यवस्थापन: केही अनुभव, केही उदाहरण

शहर बजारमा सार्वजनिक यातायात जति प्रभावकारी ढंगले प्रयोग गर्न सकियो, उति नै ट्राफिक व्यवस्थापन सहज हुने संसारकै अनुभवबाट सिक्न सकिन्छ।

सार्वजनिक संस्थानको दीर्घकालीन सञ्चालन यसरी

अहिले हतार गरेर नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने भनेर अरू समस्या निम्त्याउने खालको कानून बनाउन लागिएको छ, यसलाई रोकेर प्रशस्त समय लगाई समुच्चा व्यवस्था गरिनु आवश्यक  छ।

पूर्वराष्ट्राध्यक्षहरूले राजनीति गर्नु उचित हो?

पदको गरिमा र नैतिकताको आधारमा पूर्वराष्ट्राध्यक्ष कथित पदीय राजनीतिक सक्रियताबाट टाढै रहनु उचित हुन्छ। पूर्वराष्ट्राध्यक्षको भूमिका अनुकूलन बनाउन ‘कुलिङ अफ पिरियड’को प्रस्ट व्याख्या गरिनुपर्छ।

त्रिवि सुधारबारे आराम–कुर्चीबाट चिन्तन

त्रिविलाई सुधारको मार्गमा लैजान अब पनि ढिलो गर्ने हो भने यसले सिंगो राष्ट्रकै क्षमता र विशेषतः छिमेकी मुलुकमा भइरहेको तीव्र आर्थिक विकासको फाइदा लिन सक्ने ल्याकत गुमाएर जाने स्थिति आइपर्नेछ। 

एकै दिनका २ उत्सव: जन्मदिन र श्रमिक महिला दिवस

नारी दिवसले हामीलाई यो स्मरण गराउँछ कि महिलाको सङ्घर्षको महत्त्व केवल एक दिनमा सीमित छैन, यो निरन्तर चल्ने प्रक्रिया हो। 

आमा जेल जाने डर भो!

बहुलवादमा गौरव गर्ने देशले अक्सर एकै जात र लिंगका विज्ञ राखेर विधेयक मस्यौदा गर्दा अन्य जातजातिलाई कसरी मर्का पर्छ भन्नेबारे तिनमा संवेदनशीलता नहुँदो रहेछ।

वृहत्तर न्यायका लागि सामाजिक चेतना पुनर्निर्माण

अन्धविश्वास, रुढीवाद र पुरातन विश्वास फ्याँक्नुपर्छ। सामाजिक सञ्जालबाट उदाएका भाइरल र प्रदूषित विचारप्रति पनि हामी उत्तिकै सजग रहनुपर्छ।

आजका स्मार्ट शहर, भोलिका ग्याँस च्याम्बर, पर्सिका भुंग्रो

उच्च जनघनत्व भएका दक्षिण एशियाजस्ता क्षेत्रमा कत्रो विग्रह र द्वन्द्व सिर्जना हुनेछ भन्ने हामी अहिले कल्पना पनि गर्न सक्दैनौँ, किनकि मानव जातिले अहिलेसम्म त्यो तहको विपत्ति देखेकै छैन।  

दीक्षित थिए एक कूटनीतिक मियो

‘संसार नाट्यशाला हो, यहाँका प्रत्येक मानिस स्त्री नटुवा हुन्, जो आआफ्ना विभिन्न खेल खेल्छन् र अन्त्यमा अन्तर्ध्यान हुन्छन्।’

दार्जिलिङ–सिक्किमको राजनीति: रंगीत वारिपारिका उटपट्याङ

गोर्खा राष्ट्रिय कांग्रेस, जसले सिक्किमसित विलयको मुद्दा उठाइरहेथ्यो, भर्खरै केन्द्र सरकारलाई महिना दिनको अल्टिमेटम दिएको छ। तर सिक्किम-दार्जिलिङबाट उठ्ने यस्ता आवाजलाई केन्द्रले गम्भीरतासित लिँदैन।

राजतन्त्र र ‘जातीय विरासत’ उस्तैउस्तै

अत्यन्तै बलशाली घोडालाई पनि सानो डोरीको सहयताले कमजोर किलामा बाँधेर सजिलै राख्न सकिन्छ, किनभने सानो उमेरमा उसलाई सानो तर बलियो डोरीले बाँधेर राखिएको स्मृति हुन्छ।

ह्वाइट हाउसमा छताछुल्ल कूटनीतिक बर्बादी

झूटो नै सही, सधैँ अरूबाट तारिफ र प्रशंसा मात्र सुन्ने आदत परेका ट्रम्पलाई जेलेन्स्कीको जवाफ चित्त बुझ्ने कुरै थिएन। चोर औँला देखाउँदै भने, ‘तिमी तेस्रो विश्वयुद्धका लागि जुवा खेल्दै छौ!’

नेवानिलगायत संस्थाको सुधार: पहेली र पहल

नेवानिलाई निजीकरण गरिहाल्न नसकेको तथा व्यवस्थापन करारमा दिने, विदेशी रणनीतिक साझेदार भित्र्याउने, कम्पनी मोडेलमा लानेजस्ता अनगिन्ती सुझावमा ठोस काम गर्न पनि नसकिरहेको अवस्था छ।  

उत्तर कोरियाली सकसबाट उम्किन सफलहरूको कथा

सानैदेखि देश र किम परिवारप्रति ‘बफादार’ शिक्षा पाएर हुर्किने उत्तर कोरियालीहरू परिवार भित्रैको जासुस बन्थे। आफ्नै परिवारसँग विश्वास गर्न नसकिने राष्ट्रवादी ‘ब्रेनवास’ कति खतरनाक?

अध्यादेशको 'एब्युस्': सधैँ गलत

संसद् अधिवेशन अन्त्य गरेर र संसद् अधिवेशनलाई निर्धारित समयभन्दा पछाडि धकेलेर अध्यादेश ल्याउनु हिजो गलत, आज गलत, सधैँ गलत हो।