AnonymousUser

Logout

सहज छैन 'नयाँ'लाई जनमत जोगाउन

कुनै बेला झन्डै दुईतिहाइ जनमत पाएका दलहरू विभाजित भएर चिल्लीबिल्ली भएको अवस्थामा नयाँ दलहरूबाट ठूलो आशा र अपेक्षा गरिहाल्नु अहिल्यै हतार हुनेछ।

‘भिगनिजम’को झोली बोकेर हिँड्दा…!

पृथ्वीको खेतीयोग्य भूमिको करिब ७० प्रतिशत केवल मासु, अण्डा र दुग्धजन्य पदार्थ उत्पादनका लागि प्रयोग हुन्छ जबकि कुल खाद्यान्न आपूर्तिमा मासु, अण्डा र दुग्धजन्य पदार्थको योगदान १० प्रतिशतभन्दा पनि कम छ।

देशले चाहेको प्रधानमन्त्री

उमेर ढल्केका पाँचै नेताले देश हितका निमित्त सहकार्य गर्न अग्रसर हुने हो भने थापाको नेतृत्वमा बहुदलीय–राष्ट्रिय सरकार निर्माण गर्ने यो अवसर हो यो।

बासस्थान : प्रत्येक नागरिकको अधिकार

गाउँठाउँमा आफ्ना समस्या समाधान हुने कुनै उपाय नदेखेपछि नै हो मान्छे शहर पस्ने। शहर पस्नेमध्ये आर्थिक रूपमा अत्यन्त कमजोरहरूचाहिँ सार्वजनिक जग्गामा टिन बारेर बस्न आइपुग्छन्।

हरित हाइड्रोजनबाट समृद्धि

प्रति १ टन हाइड्रोजनले ३३ मेगावाट प्रतिघण्टा विद्युतीय शक्ति पैदा गर्दा नेपालको एक प्रतिशत पानीले हरित हाइड्रोजनमार्फत ३३ सय मिलियन मेगावाट विद्युतीय शक्ति पैदा गर्ने सम्भावना छ।

जनआक्रोशको घण्ट :  सच्चिन्छन् पुराना दल?

दलहरूकाे अकर्मण्यतामा टेकेर नयाँ अनुहारहरू आएका छन् र हामीले पनि उनीहरूलाई शंकाकाे लाभ दिनैपर्छ।

समानुपातिक प्रणालीबाट यसरी छानिन्छन् सांसद

नेपालमा प्रत्यक्ष तथा समानुपातिक गरी दुवै प्रकारको अर्थात् मिश्रित प्रणाली अभ्यासमा छ। सामान्यतः पार्टीले पाएको मतबाट समानुपातिक सूचीमा भएका उम्मेदवारहरू विजयी हुने प्रणाली समानुपातिक प्रणाली हो।

'स्वतन्त्र' र 'नयाँ'को वैचारिक अस्पष्टता : अस्थिरताको मियो

खासगरी शहरिया मध्यम वर्गका युवाहरूले राजनीतिमा हस्तक्षेप गर्ने भन्दै सक्रियता देखाए। शायद प्लेटोको उद्धरण स्मरण गरे र स्वतन्त्र तथा अन्य नाममा चुनावमै प्रवेश गरे।

बदल्नुपर्छ 'पहिलाे हुने चुनिने' व्यवस्था

पहिलाे हुने मात्रै चुनिएपछि र संसद् तथा नीति निर्माणमा उसको मात्रै भूमिका हुने भएपछि जनताको 'भाेट खेर जाने' कुरा स्वाभाविक हाे। भाेट खेर जानु लोकतन्त्रको उपहास हाे।

निर्वाचन र नतिजाका ५ सन्देश

नेपालको संविधान, यसका मूलभूत विशेषता, सरकारको संरचना आदिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको दृष्टिकोण के हो? यसलाई उसले प्रस्ट पार्न बाँकी छ।

निर्वाचनको सन्देश : दलहरू सकिने कि सुध्रिने?

आम निर्वाचनले पुराना पार्टी र नेतृत्वप्रतिको वितृष्णालाई प्रतिबिम्बित गरेको छ भने सुधारको अपेक्षासमेत गरेको छ।

मतगणनामा धाँधली : न्याय खोज्दा नौ वर्षदेखि उत्तर पाइनँ

२०७० सालको संविधानसभा निर्वाचनमा ‘प्रचण्डलाई जिताउन’ मतगणनाका क्रममा भएको धाँधलीविरुद्ध नौ वर्षअघि सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दा खारेजबारे मैले अझै जानकारी पाएको छैन।

सत्तामा अनेक विचारकाहरू पुगे, शासनको तरिका बदलिएन

राजनीतिमा हस्तक्षेप गर्न चाहनेले वैकल्पिक पार्टी खाेल्ने, यिनै पार्टीहरूभित्र असल नेतृत्वकाे विकल्प खाेज्ने तथा पुस्तान्तरणकाे प्रयास गर्ने हाे।

परम्परागत नसा उत्रिएपछिकाे चुनाव

राजनीतिमा हस्तक्षेप गर्न चाहनेले वैकल्पिक पार्टी खोल्ने, यिनै पार्टीभित्र असल नेतृत्वको विकल्प खोज्ने तथा पुस्तान्तरणको प्रयास गर्ने हो। समाज त्यस दिशातर्फ जाँदै छ भन्ने सङ्केत याे चुनावले पनि गरे।

मतपत्रकै कारण सधैँ लफडा, मत बदरको जोखिम उस्तै

परम्परागत मतदान र मतगणना प्रक्रियाले गर्दा हरेक निर्वाचनमा लाखौँ मत बदर हुन्छ, तर नेतृत्वमा बस्नेले अविश्वास गर्दा आधुनिक प्रविधितर्फ जान सकिएको छैन।

अर्थतन्त्र सुध्रियो, संकट टरेको छैन

गएको ८-९ महिनामा आर्थिक संकट आउँछ कि भनेर अनुमान गरेका थियौँ, त्यो आएन। सुधार हुनथाल्यो। अब निजी क्षेत्रले दबाब दियो भन्दैमा, आर्थिक स्थायित्व खलबलाउने काम गर्नुहुँदैन।

पटुका कस्नेहरू जति सबै कम्युनिस्ट!

हाम्रा साथीहरू जिल्ला–जिल्लामा पुग्नुहुन्छ। हामीसँग लावालस्कर मोटर छैनन्, सार्वजनिक सवारीसाधनमै यात्रा गर्छाैं। हामीसँग जति बजेट छ, त्यहीअनुसार काम गर्छाैँ। जति गरेका छौँ, राम्रो गरेका छौँ।

मत बदले राजनीति बदलिन्छ

दलहरूलाई ठीक बाटोमा ल्याउन मात्र नभइ जनप्रिय तथा देशहितका कार्यक्रम र योजनाका लागि पनि दलमा नेता र संसद्‌मा जनप्रतिनिधि ‘रिफ्रेस’ गर्नुपर्ने भएको छ।

अजेन्डा सकिएपछि हेलिकप्टरको धाक र फ्रिभिसाको भ्रम!

पार्टीहरूप्रतिको आक्रोशकै कारण  स्वतन्त्रको लहर आउन खाेजेझैँ देखिन्छ। भेलका रूपमा आउने त्यो लहरले सडेगलेका ठुटा मुढाहरू नै ल्याउने हुन्, तर कहिलेकाहीँ बलिया मुढाहरू पनि हेलिएर आउँछन्।

प्रवासी श्रमिकको रगत पसिनामा ठडिएका स्टेडियम र विश्वकप फुटबल

लाखौं गरिब मजदुरहरूको रगत र पसिनामा उठेका हुन् लोभलाग्दा स्टेडियमहरू। फुटबलको यो महाउत्सवमा सहभागी हुँदै गर्दा हामीले पूर्वाधार बनाउने क्रममा ज्यान गुमाएका हजारौं श्रमिकहरूलाई भुल्नुहुन्न।