AnonymousUser

Logout

देवघाटमा शुरू भयो माघे सङ्क्रान्ति मेला 

देवघाटको बेनीमा बिहान बाँसको लिङ्गो ठड्याएर माघे सङ्‌क्रान्ति मेलाको शुभारम्भ गरिएको छ।

शल्य पर्व, 'नन–जेरो–सम गेम' र संसदीय खेल

‘नन–जेरो–सम गेम’ अवसरवादीहरूको खेल हो। किनभने प्रतिस्पर्धी समूहहरू परस्पर अन्तर्विरोधी र परिपुरकीय दुवै खालका स्वार्थहरूबाट निर्देशित हुन्छन्।

यो देशमा म एउटा पी साइनाथ खोजिरहेछु

आलेखको शीर्षक हेरेरै तपाईं मलाई ‘तिमी चाहिँ किन बन्न नसकेको त पी साइनाथ?’ भन्न सक्नुहुन्छ। यो प्रश्न सोध्ने तपाईंको हकको म सम्मान गर्छु। तर दुर्भाग्य, यो प्रश्न आयो भने त्यसको जवाफ मसँग हुने छैन।

काठमाडौँ कसको शहर हो?

कतिले ‘एउटै घरबाट चार वटा ठेला निस्कन्छ, त्यसकारण ठेला बन्द गर्नुपर्छ’ भन्छन्। बेरोजगार भएरै सिंगो परिवार घामपानी र धुलो सहेर सडकमा ठेला ठेल्न आइपुग्छन्। अन्य कामको अवसर नभएरै नाङ्लो पसल खोल्ने हो।

प्रचण्डलाई विश्वासको मत: किन कांग्रेसकाे चाल ठीक छ?

हामीले अँगालेको चुनावी प्रक्रिया र पार्टीहरूको प्रतिनिधित्वको प्रक्रियाका बारेमा हामीले पुनः मूल्याङ्कन र संशोधन गर्नै पर्छ। यो विषय अब बहसयोग्य भएर आएको छ।

प्रचण्डलाई विश्वासको मत: किन कांग्रेसको चाल ठीक छ?

कांग्रेसको रणनीतिक चालबाट एमाले सबैभन्दा बढी चिढिएको र तिलमिलाएको देखिन्छ। ओलीले संसद्‌मा हानेका शब्दवाणले त्यो प्रस्ट हुन्छ।

बाँसबारीको जग्गा सरकारको हो, फिर्ता लिएर चौधरी समूहलाई कारबाही हुनुपर्छ

सरकारी जग्गा गैरकानूनी रूपमा बिक्री गर्ने तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना सञ्चालक समिति, अर्थ मन्त्रालयका कर्मचारी र जग्गा कब्जा गरी सेयरसमेत हत्याउने चौधरी ग्रुपलाई पनि दण्डित गर्नुपर्छ।

शिक्षा : काठमाडौँपछि पोखरा अग्रणी

कतिपय राजनीतिक दलका नेताहरू निजी स्कुल र कलेजमा लगानीकर्ता छन्। आफ्नो लगानी सुरक्षित बनाउने विषय नै उनीहरूको पहिलो प्राथमिकतामा पर्छ।

पूर्वसदस्यसचिव युवराज लामा भन्छन्– राखेपकै कारण तेक्वान्दो विवादमा फस्यो

संघ खारेज गर्ने प्रकृया त्यति सजिलो छैन, राखेपसँग पर्याप्त आधारहरू हुनुपर्छ। उहाँहरूलाई लाग्यो, संघ खारेज गर्दिनुभयो। विवाद अदालतसम्म पुग्यो। राखेप प्रकृयागतरूपमा नचल्दाको परिणाम हो यो।

पृथ्वीनारायण शाहका छोरी-ज्वाइँमाथि भीमसेन थापाको अत्याचार

भीमसेन थापाले आफू शक्तिशाली भएको बेला एउटा सानो निहुँमा विलासकुमारीले पाएको दाइजो बिर्ता मात्रै खोसेनन्, सल्यानी राजा रणभीम शाहलाई राज्यच्यूत गरी राज्यको प्रशासन सिधै केन्द्रबाट सञ्चालन गरे।

​​​​​​​हामी नेकपाकै आधार शिविर नफर्की सुख छैन

तत्कालीन संसदको विघटन र नेकपाको विभाजनले समाजवादतर्फ रूपान्तरणको असाधारण  सम्भावनालाई भत्काएको छ। उक्त घटना मुलुकको लोकतान्त्रिक स्थीरता र समृद्धि तथा समाजवादको सम्भावनामाथि प्रहार थियो।

नेपाल : बढ्दो विश्वव्यापीकरणका केही पदचिह्न

पञ्चायतको पतन हुनाका धेरै कारण होलान् तर विश्वव्यापी लोकतान्त्रिक लहर एक हो। बर्लिन पर्खाल भत्काइनु, पूर्वी युरोपका कम्युनिस्ट शासनको पतन र सोभियत युनियन विघटनलगायत घटनाले उत्प्रेरकको भूमिका खेले।

मैले बनाएको ‘भाइरल’ मूर्तिः लगानी र समय पर्याप्त पाइनँ

म मूर्तिकला नै पढेको व्यावसायिक कलाकार हुँ, कला चेतना हुँदाहुँदै पनि मेरो काममा खोट आयो। यस्ता विषयमा पालिकाहरूले बजेट र समय प्रशस्त दिनुपर्ने हुन्छ।

'साइत' र 'कुसाइत' : मुलुक हाँक्नेहरूले अन्धविश्वास नफैलाउन्

राशिफल र नक्षत्र पलको नाममा भविष्यवाणी, साइत/ कुसाइत, फाप/अफाप, सुलक्षण/ कुलक्षण आदि अवधारणाहरूको विकास र सूत्रबद्ध गरिएका छन्।

एमालेसँग पार्टी एकताका लागि छलफल गर्छौं : गिरिराजमणि पोखरेल (अन्तर्वार्ता)

'हामीले सही दिशामा समाजलाई अगाडि बढाउने हो भने वाम, लोकतान्त्रिक, देशभक्तहरूको धारलाई मजबुत बनाउने गरी काम गर्नुपर्ने हुन्छ।'

संसदीय व्यवस्थाका लाजहरू

रवि लामिछाने नै देशका सबै दुःखको रामवाण-ओखती हो कि भन्ने पनि कैयनलाई पर्‍यो। तिनै रवि फेरि 'नट अगेन' अनुहारमध्ये नै एक प्रचण्डकै नेतृत्वमा उपप्रधानमन्त्री तथा गृहमन्त्री खान आइपुगेका छन्।

‘बुद्धलाई श्रीमतीको कोणबाट दृष्टि दिने प्रयास हो यशोधरा’

सिद्धार्थलाई बुद्धका रूपमा रूपान्तरण गर्न यशोधराको जति भूमिका छ, त्यो भूमिका तुलनात्मक रूपमा उल्लिखित अन्य पात्रको कम छ।

समाजवाद र राष्ट्रवाद मिले किन हिटलर जन्मन्छन्?

फ्रेडरिक भन हायेकको पुस्तक ‘दि रोड टु सर्फडम’ (दासत्वतर्फ जाने बाटो) नेपालको लागि अति नै सान्दर्भिक छ, किनभने उनले त्यसबखतको जर्मनीमा जे देखेका थिए नेपालमा अहिले त्यस्तै भैरहेको छ।

'यशोधरा'का लेखकलाई प्रश्न: किन भाषा जटिल बनाउनुभयो?

बुद्ध आफैँ अवर्णनीय पात्र हुन्। सिद्धार्थलाई बुद्धमा रूपान्तरण गर्न यशोधराको मात्र होइन, अरूको पनि भूमिका छ। ज्ञानको व्यग्रता सिद्धार्थमा ज्यादा थियो भने यशोधरामा सांसारिक मोह ज्यादा थियो। 

भारतीय नोटबन्दी : नेपालमाथि अझै अर्घेल्याइँ र अपमान

प्रचण्ड प्रधानमन्त्री भएताका, सन् २०१७ मा नै तत्कालीन भारतीय अर्थमन्त्री अरुण जेट्लीले नेपालमै भएको भेटघाटका क्रममा नेपालमा रहेका ५ सय र हजारका भारतीय नोट साट्ने वचन दिएका थिए।