AnonymousUser

Logout

मनमा राष्ट्रपतिको 'लड्डु' फुटाएको कांग्रेस

भारतमा नेपालको सत्ता राजनीतिमा हस्तक्षेप गर्ने समानान्तर दुइटा शक्ति केन्द्र छन्। एउटाको नेतृत्व विदेशसचिव विनयमोहन क्वात्राले गरिरहेका छन् भने अर्काको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गर्छन्।

‘बृहस्पतिले ललितकलाको जग्गा पनि लिने प्रयास गरेको थियो’

बृहस्पतिका सञ्चालकहरू बाल संगठनबाट लिएको जग्गा आफ्ना लागि अपुग भएको भन्दै ललितकला प्रज्ञाप्रतिष्ठानको एकल स्वामित्वमा रहेको जग्गा भाडामा दिनुहोस् भन्दै आएका थिए। तर, हामीले दिएनौँ।

नेपाली राजनीतिमा स्वार्थको द्वन्द्वले खडा गरेको प्रश्न 

नयाँ हुन् या पुराना, कुनै पनि अनुहार बिना स्वार्थ राजनितीमा आएका छन् भनेर जनतालाई नै विश्वास छैन।

नागरिकता प्राप्ति : कानूनभन्दा नियत खराब

बाबु र आमामध्ये एक नेपालको नागरिक भए त्यस्तो व्यक्तिले नेपालको नागरिकता प्राप्त गर्न सक्ने सिद्धान्त सर्वोच्च अदालतले प्रतिपादन गरेको छ।

समावेशीको धज्जी उडाउँदै वर्णवादी शासक

वर्गसंर्घष  र उत्पीडनका सबै पर्खाल भत्काएर दलित समुदायको मुक्ति गर्छौं भन्नेहरू नै अहिले आएर राणाशाही र राजशाही शासकभन्दा विभेदकारी रूपमा प्रकट हुनु राम्रो संकेत होइन।

नेपालको कृषि रूपान्तरण गर्ने ‘फिलिपिन्स मोडल’

सबै परिवारलाई खाद्यान्न उपलब्ध गराउने र तत्काल खाद्य सुरक्षाबारे राष्ट्रिय स्तरमा बहस चलाउनुपर्ने आवश्यकता छ।

एक्ले देउरालीको पारिलो प्रभात

पिटर, निक, ज्याक्लिन र ब्रान्डनले मलाई अँगालो हाल्न आइपुग्छन्। बेहद खुसी गन्तव्य चुम्दाको। स्वयम्लाई उच्च भूगोलमा पाउँदाको खुसी। यसैका निम्ति त आएका हुन् उनीहरू, सात समुद्रपारिबाट।

'धर्तीमा नरहुँलाझैँ गरी पेलाजीले यो गजल गाउनुभयो'

'लाली छरी अगाडि छन् फूल फक्रिएकी, के दोष जबकि मेरो रातो मुहार हुन्छ!' यो सेरचाहिँ छुट्न गयो यो गजलमा।  

सर्वसाधारणको घरमा पहिलोपटक पुगेका मोहनशमशेरलाई भर्‍याङ चढ्नै मुस्किल

जनकमानले ‘कुचिकारहरूलाई भित्र पस्न दिनू’ भन्ने आदेश दिए। यो निकै क्रान्तिकारी कदम थियो। यो कदमबाट नगरपालिकामा काम गर्ने कथित उपल्लो जातिका कर्मचारी रिसले चुर भए।

सरकारी ‘जमिन्दार’हरूको लहडी फर्मान्

प्रधानमन्त्री दाहाललाई पक्कै थाहा छ सरकारी सेवा सुधार्न उनले दिएका कुनै निर्देशनले पनि काम गर्ने छैन। यी त नागरिकलाई सुनाउन देखावटी रूपमा मात्र गरिएका हुन्।

बलिदानी दिवस : एक्लै हुँदैन, सबै उत्पीडित मिलेर लड्नुपर्छ

यदि सम्पूर्ण रूपमा समानुपातिक प्रणाली हुन्थ्यो भने त्यसले राज्यको प्रवृत्ति र दिशा बदल्थ्यो। जनयुद्ध या मधेश आन्दोलनको अन्तर्य त्यही नै थियो।

ओलीले प्रधानमन्त्रीलाई पिँजडामा राख्न खोजे : विश्वप्रकाश शर्मा

सांसद विश्वप्रकाश शर्माले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद् भन्ने मान्यतालाई अघि बढाउन सभामुख आफ्नो पार्टीले पाउनुपर्ने दावी गरेका छन्।

यस्तो छ लुटतन्त्रको अभ्यास र त्यसविरुद्धको लडाइँ

भ्रष्टाचारमा संलग्नहरू खुलेआम घुमिरहेका मात्र छैनन्, राज्य संयन्त्रको दोहन गरी पुनः निर्वाचन जिती सरकारी पदमा पुगेका छन्। पार्टीमा समेत तिनैको हालीमुहाली छ।

'स्वार्थ बाझिने' विषयमा स्पष्ट कानून आवश्यक

निर्माण व्यवसायमा संलग्नलाई नै किन शहरी विकास मन्त्रालय दिने जरुरत पर्‍यो? रेमिटेन्स र वैदेशिक रोजगारमै संलग्न भन्दै अर्का मन्त्रीबारे पनि प्रश्न उठेको छ। त्यसबारे सत्ताधारीहरूले किन सोचेनन्?

स्ववियू चुनावमा नेविसंघ : सिपाहीबिनाको सेनापति

विद्यार्थी आन्दोलन र प्रजातान्त्रिक आन्दोलनका अर्थ र मूल्य बुझ्न सक्ने तथा विद्यार्थीमाझ प्रिय विद्यार्थी नेतालाई स्ववियूको टिकट दिइनुपर्छ।

कांग्रेसले शुरू गरेको दाउपेच एमालेले असफल गराउँछ : विष्णु रिमाल

राष्ट्रपति या सभामुख निर्वाचनमा कांग्रेसले प्रतिस्पर्धा त गर्न सक्छ, तर उपलब्धि हाम्रो हातमा पर्ने निश्चित हो। कांग्रेसले सात दलको भोट चोर्न खोज्दैछ, त्यो सफल हुनेवाला छैन।

प्रधानमन्त्रीको ३० बुँदे निर्देशनको अर्थ

प्रधानमन्त्रीले ३० बुँदामा पेस गरेका समस्याको सम्बोधन कर्मचारीतन्त्रले गर्नुपर्छ। हिजोका दिनमा राजनीतिक नेतृत्व बस्नेबाट बोल्ने काम धेरै भयो, अब भने काम गरेरै देखाउनुपर्‍यो।

‘केसी अनुभवी पाइलट हुनुहुन्थ्यो, कहिलेकाहीँ अपर्झट समस्या आउँछन्’

पाइलट दक्ष हुँदाहुँदै पनि कहिलेकाहीँ यस्ता दुःखद् घटना हुन्छन्। पाइलटको जीवन पनि आफ्नै हत्केलामा हुन्छ। त्यसैले पाइलट हरहमेसा गम्भीर हुन्छ। एक सकेण्डमा करेक्सन भएन भने के हुन्छ भन्न सकिन्न।

संघीयता विरोधी स्याल हुइयाँसँग असहमति!

संघीयतावाला संविधान लागू भएको ७ वर्षसम्म त राम्रोसँग संक्रमणकाल व्यवस्थापन गर्न नसकेका हामीले प्रदेश संरचना पूर्णतया हटाउने वा स्वरूपमा अत्यधिक परिवर्तन गर्न खोज्दा अर्को संक्रमणकालको जोखिममा छिर्छौं।

क्रिमिया यात्रा : संसारकै लामो ट्रली बस र ब्ल्याक सीको सम्झना

सिन्धुलीबाट पहिलोपल्ट जनकपुर आउँदा समथल मधेश देख्दा 'पहाड नभएको पनि ठाउँ हुँदो रहेछ' भन्दै अचम्भित भएको मलाई पारि किनारा नदेखिने जलाशय पनि हुँदो रहेछ भन्ने कुराले बेग्लै रोमाञ्चकता दियो।