AnonymousUser

Logout

राष्ट्रिय प्राथमिकता बिजुली गाडी कि बिजुली चुलो?

अर्थतन्त्रलाई नै अहित हुने गरी गैर-समानुपातिक दायित्व बोकेर इन्धन गाडीभन्दा तीन गुणा बढी विदेशी मुद्रा खर्चेर विद्युतीय गाडीको प्रयोग बढाउन हतार गर्नुपर्ने कुनै औचित्य छैन।

जंगबहादुरको अति महँगो 'रति क्रीडा'

खाने विषयमा कट्टरता देखाउँदै 'म्लेच्छ'ले छोएको नखाने जंगबहादुरले लरा बेलजस्ता 'म्लेच्छ' महिलासँगको हिमचिम र लसपस भने बारेनन्। उनले नेपाल फर्कँदा 'पतिया' पनि लिएनन्।

'डोल्पाका सम्पदा संरक्षणमा स्थानीयसँग सहकार्य आवश्यक'

सम्पदाका मूल हकदार स्थानीयवासी भए पनि सांस्कृतिक वस्तुको चोरी पैठारीमा नियन्त्रण र रोक्ने जिम्मेवारी सबैको हो, किनकि सम्पदा सबैको साझा हुन्।

दि क्यान्डी हाउस: हामीलाई लोभ्याउने भगवानदृष्टि

जेनिफर इगनको पछिल्लो काल्पनिकी दि क्यान्डी हाउसमा मानिसहरू साइबर स्पेसमा आफ्नो स्मृति अपलोड गर्छन्, बनावटीपनबीच जीवनको सच्चाइको खोजी गर्छन् र अर्थपूर्ण अस्तित्वको लागि अनौठा खालका संघर्ष गर्छन्।

संकटको सन्निकट सत्ता गठबन्धन

नागरिकता पुनः प्राप्त गर्नासाथ दोहोर्‍याएर गृहसहितको उपप्रधानमन्त्रीमा सपथ गराउन रवि लामिछानेले ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ त गरे, प्रधानमन्त्रीले सिधै इन्कार गरी ‘नाकको डाँडीमै फ्लाइङ किक’ हान्दिए।

अवसरवादको धरोहर बनेका चतुर राजनीतिज्ञ

युद्धको नेतृत्व गरी तेस्रोपटक प्रधानमन्त्री भएका दाहाल सफल व्यक्ति हुन् भन्नेमा शंकै भएन तर आदर्शवान् नेता हुनबाट भने उनी धेरै टाढा छन्।

अवसरवादको धरोहर बनेका चतुर राजनीतिज्ञ [यो पब्लिस नगर्ने]

युद्धको नेतृत्व गरी तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्ड सफल व्यक्ति हुन् भन्नेमा शंकै भएन तर आदर्शवान् नेता हुनबाट भने उनी धेरै टाढा छन्।

गणतन्त्रको प्रस्थान विन्दु 'माघ १९': परिवर्तनका धेरै मुद्दा थाँती छन्

तत्कालीन राजा ज्ञानेन्द्रको माघ १९ को कदमपछि देशव्यापी रूपमा उत्रेको विशाल आन्दोलनले पुरानो सत्तालाई अन्तिम धक्का दिएपछि नै नेपालको शासन व्यवस्था गणतन्त्रमा रूपान्तरित भएको हो।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ भन्छन्– राष्ट्रिय महत्त्वका आयोजना पूर्णरूपमा चलाउने वित्तीय क्षमता छैन

कृषि, उद्योग, घरजग्गा, बैंकिङ, शिक्षा, स्वास्थ्यलगायत १७ वटा सेक्टर छ, यी सबैको लगानी जोडेर नै आर्थिक वृद्धि हुने हो। जब हामीले लगानी नै गर्दैनौँ भने त अर्थतन्त्र संकुचनमा जाने भयो नि।

हिंसा र शोषणको जात, लिंग वा वर्ग हुन्छ?

हत्या, हिंसाका घटनालाई समग्र राजनीतिक/आर्थिक तथा सामाजिक 'संरचना'सँग जोडेर हेर्दा अपराधको जात, वर्ग र लिंग हुने देखिन्छ।

नेपाली राजनीतिमा उत्तराधिकार-हस्तान्तरणको बहस

हरेक पार्टीका शीर्ष नेता र हरेक राजनीतिज्ञले सोच्नुपर्छ– मेरो विरासत के हो?

राष्ट्रपतिमा दाबी गर्ने भए कांग्रेसले आफूलाई सत्तापक्ष घोषणा गर्नुपर्छ : एमाले महासचिव पोखरेल

राष्ट्रपति निर्वाचनमा सत्तापक्षको आफ्नो उम्मेदवार हुन्छ। सत्तापक्षले अगाडि सार्ने उम्मेदवार को हुने भन्ने सन्दर्भमा हाम्रो आन्तरिक समझदारी छ। हामी त्यही आधारमा अगाडि बढ्छौँ।

सुमन सायमिलाई प्रश्न- बालेन शाहविरुद्ध किन उत्रिनुभयो?

३९ परिवारलाई घरबारविहीन बनाएर महानगरले त्यो ठाउँमा अहिले शौचालय बनाएको छ। त्यहाँ जात्रापर्व गर्ने मान्छे पनि विस्थापित भए। जनतालाई भएको अन्यायको विषयमा त मेयरले कुरा उठाउनुपर्ने हो नि।

रवि प्रकरणका केही सवाल

थाहा पाईपाई, जानीजानी राज्य तथा जनतालाई गुमराहमा राखेको हो भने त्यस्तो व्यक्तिको हातमा गृह प्रशासन सुम्पिँदा मुलुकले पाउने लाभहानिको वासलात कस्तो होला?

रवि प्रकरण :  राष्ट्रिय सुरक्षामा 'राष्ट्रवादी' भ्वाङ 

मध्य पहाडमा ७० वर्षयता 'तराईमा बस्ने जेजति छन्, ती सबै भारतीय हुन्' भन्ने झुटको कथा राजा महेन्द्रले पढाउन शुरू गराए। राजावादी र कम्युनिस्टहरूले पछि यसको संयुक्त रूपमा 'मार्केटिङ' गर्न थाले।

नेवारहरूले ‘नर पिचास’ भनेको झोँकमा नरशमशेरले लेखाए आफ्नो जीवनी

१९९७ सालमा मृत्युदण्ड पाएका चारै शहीदलाई सजाय कार्यान्वयन गर्ने जिम्मा तत्कालीन पुलिस ठानाका तालुकवाला जर्नेल नरशमशेरले पाएका थिए। मृत्युदण्ड पाउने चार शहीदमध्ये तीन जना नेवार हुन्।

नेवारहरूले ‘नर पिचास’ भनेको झोँकमा नरशमशेरले लेखाए आफ्नो जीवनी

१९९७ सालमा मृत्युदण्ड पाएका चारै शहीदलाई सजाय कार्यान्वयन गर्ने जिम्मा तत्कालीन पुलिस ठानाका तालुकवाला जर्नेल नरशमशेरले पाएका थिए। मृत्युदण्ड पाउने चार शहीदमध्ये तीन जना नेवार हुन्।

लाखौँ नेपाली युवा कहिलेसम्म राज्यविहीन?

नेपालको नागरिकतासम्बन्धी प्रावधानहरू नै विभेदकारी छन्। नेपाली पुरुषले विदेशी महिला बिहे गरे, सो महिलाले अंगीकृत नागरिकता पाउने व्यवस्था छ।

व्यक्तिको गोपनीयता : कसरी चुक्दैछौँ हामी?

स्मार्टफोन र इन्टरनेटको पहुँच व्यापक हुँदै गर्दा 'अटेन्सन सिकिङ' र 'भाइरल' हुने प्रवृत्ति राजनीतिमा समेत प्रवेश गरिसकेको छ।

'कमरेडहरूले चित्त दुखाउलान् तर देशमा राज्य पनि छ र भन्ने प्रश्न उठिसक्यो'

कहीँ पनि राज्यको उपस्थिति नहुँदा ठूला पूँजीपति र दलालहरूका अनेक खालका बदमासीबाट किसान आजित छन्।