AnonymousUser

Logout

१० वर्षको उमेरमा सम्बन्ध विच्छेद गरेकी नुजूदका नाममा…

कुरा स्पष्ट छ- म, तपाईं र हामी ‘अन्डरएज’ आमाबाट जन्मिएका सन्तान हौँ भने हाम्रा आमामाथि पक्कै बलात्कार भएको थियो र हामी त्यसका उपज हौँ।

कथनी र करनीको भुलभुलैया

भुटानी नरेश वाङचुकको काठमाडौँ ‘ट्रान्जिट ट्राभल’ शुरू हुनासाथै बिहान ८ बजे नै शरणार्थी नेता टेकनाथ रिजालको चाबहिलस्थित निवासमा प्रहरी गस्ती शुरू हुन्छ।

दार्जिलिङमा च्याउझैँ पार्टीका बीचमा समेत अपेक्षा

‘मुद्दा न सुद्दा, यसैउसै हुद्दा’मा हुर्रिने हाइसन्चो छ पहाडका जनतालाई। गोर्खाल्यान्ड राज्य गठनको मुद्दा यति बेला विकासतिर मोडिएको छ। यता केही पार्टीलाई दिल्ली प्यारो लाग्छ भने केहीलाई कोलकत्ता।

नेपाली साँच्चै निराश छन्?

पूर्वाग्रह नराखी हेर्ने हो भने नेपालमा भएका परिवर्तन प्रस्टै देखिन्छन्। विगत तीन दशकको अवधिमा घर परिवारको जीवनस्तर, शिक्षा, स्वास्थ्यलगायत भौतिक पूर्वाधार आदि क्षेत्रमा परिवर्तन भएका छन्।

सर्प घरपालुवा कि जंगली जीव?

प्रकृतिमा खाद्यचक्र हुन्छ। कञ्चनजङ्घा क्षेत्रमा प्रशस्तै नाउर पाइन्छ, यस कारण त्यस भेगमा हिम–चितुवा चाहिन्छ नै। खाद्यचक्र र प्रकृति सन्तुलनका हिसाबमा पनि यो महत्त्वपूर्ण हो।

भारतीय प्राज्ञिक क्षेत्रको राजनीतिक र कूटनीतिक बुझाइ

प्रोफेसर साबका तर्कउपर बहस गर्ने इरादालाई मेरो नयाँपनले तत्काल खण्डित गरिदियो। ‘नेपाल पहिल्यैदेखि चाइनाको साथमा छ’ भन्ने विश्लेषण शायद भारतका अधिकांश प्राज्ञिक समुदायको प्रतिनिधिमूलक दृष्टिकोण होला!

निराशाको जरोचुरो

मान्छे राजनीतिक चेतयुक्त हुँदै गएपछि, देशदुनियाँसँग तुलना गर्दै आफ्नो अवस्थाको मूल्यांकन गर्ने भएपछि र आफू ठगिएको/हेपिएको महसुस गर्न पुग्यो भने बढी निराश हुने रहेछ।

सोरोसलाई शैतान ठान्ने भारतीय सत्ता

जर्ज सोरोसको ओपन सोसाइटी फाउन्डेसनले नेपाल र भारतसहित १२० भन्दा धेरै देशमा परोपकारी काम गर्दै आएको छ। यस्तो सहयोगलाई भारतमा भने भाजपाले कांग्रेस नेता राहुल गान्धीसँग जोडेर ‘फायरिङ’ गरिरहेको छ।

विद्यमान वैकल्पिक उपचार पद्धति: दुरुपयोग र सुधारका कुरा

सरकारी वैद्यखानाले समेत राम्रो उत्पादन अभ्यास (गुड म्यानुफ्याक्चरीङ प्राक्टिस/जीएमपी) लागु गर्न सकेको छैन। यसले गर्दा वैद्यखानाले उत्पादन गरेका विभिन्न औषधिको निर्यातमा समस्या हुने गर्छ।

त्यस्तो दिन आउँदै छ, हामीले धेरै दुःख पाउनेछौँ

अहिले प्रकृतिले दिएको मौज्दातबाट निर्मित ब्याज खानुको साटो सिंगो मानव समुदायले मौज्दात नै उपभोग गरिराखेको छ। र, त्यो मौज्दात नियमित रूपमा घट्दो छ।

निराशाका आयाम

अहिले राजनीति गर्नेहरूको रोमान्स अनि भाइभाइबीचको ‘ब्रोमान्स’ जारी छ। उनीहरू नार्सिसस् ग्रन्थिले काम गर्छन्। जे मुड आयो, त्यो बोल्छन्।

दुर्घटनाको खत: उनी घरबाट निस्किँदा अझै झस्किन्छु

​​​​​​​मेरो मन एकतमासको भयो। के गर्ने-गर्ने? एकछिन गमेपछि पुन: सोही नम्‍बरमा फोन घुमाएँ। उताबाट विस्तारले जवाफ पाएँ। श्रीमती चुच्चेपाटीमा दुर्घटनामा परेकी रहिछन्। फोन गर्ने ट्राफिक प्रहरी रहेछन्।

महाकाली–एमसीसी–बीआरआई: ओली–देउवा सँगसँगै

विदेशी सम्झौता र अनुदानमा दलहरू कसरी अन्तिममा मिल्छन् भन्ने दृष्टान्त महाकालीदेखि एमसीसीसम्म देखिएको मात्र थिएन, दशक फरक भए पनि मूल पात्र उनै शेरबहादुर देउवा र केपी ओली नै थिए। 

भ्रष्टाचार: एकै चोटमा मारिनदेखि 'धर्तीमै स्वर्ग भोग्न'सम्म !  

कसैले कुचोको बिल बनाएर एक/दुई सय खाला, कसैले सडकको बिल बनाएर करोडौँकरोड खाला, बिटुलिन त प्राय: सबै बिटुलिएकै छन्।

बालबालिकाका लागि कस्तो भविष्य निर्माण गर्दै छौँ हामी?

भारतमा युवा बालबालिकाले कस्तो प्रकारको आधारभूत शिक्षा, स्वास्थ्य, पोषण र हेरचाह पाउन सक्छन् भन्ने कुरा धेरै हदसम्म जात, वर्ग, भूगोल र लैंगिकताले निर्धारण गर्छ।

वायु प्रदूषण नियन्त्रण कसको जिम्मेवारी?

घरबाट निस्किने जैविक फोहोरलाई सकिन्छ घरमा नै व्यवस्थापन गरौँ, नत्र कम्तीमा वर्गीकरण गरौँ। समाजका सबै मिलेर फोहोर जलाउने कामलाई निरुत्साहन गरौँ।

‘माओवादी क्रान्ति’ सफल भएको भए उत्पीडितले स्वतः अधिकार पाउँथे?

कुनै एक अछुतलाई छुत बनाउन नसकेको, छाउपडीको एउटा पनि गोठ र गरिबीका पर्खालहरू भत्काउन नसकेको सशस्त्र विद्रोहले कालिकोट र पिलिवासीलाई के दियो?

अपांगता भएका दलित महिलामा विभेदका चाङ

सरकारले अपांगता भएका व्यक्तिका लागि निःशुल्क शिक्षा र सिपमूलक तालिम भनेको भए पनि उक्त अवसरबाट अपांगता भएका दलित महिला वञ्चित छन्।

‘बीआरआईमा नेपालको हितअनुकूल संशोधन गरेर मात्र हस्ताक्षर भएको हो’

बीआरआईलाई भूराजनीतिको चपेटामा लैजान गरिएका प्रयासमा नेपाली तानिनु देशकै लागि दुर्भाग्यपूर्ण छ। यसमा कुनै सैन्य रणनीति नभएकोले यो विशुद्ध विकास परियोजना नै हो।

‘ओ’क्रेसी, डी. इ. एम.’ र ‘एम. इ. डिया’

शक्तिशाली हुँदै गएका नवशासकहरू सरकारप्रतिको नागरिक असन्तुष्टि र अविश्वासलाई व्यक्तिगत रूपमा आफूप्रति लक्षित ठान्छन्। समस्याको समाधानभन्दा पनि नागरिकलाई नै सजाय दिन उद्धत हुन्छन्।