AnonymousUser

Logout

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरूबीच पाँचबुँदे सहमति भएको छ।

चिकित्सकका माग वार्तामार्फत सम्बोधन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले स्वास्थ्यसेवालाई मर्यादित, सुरक्षित र भयरहित बनाई निर्बाध रूपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ।

पाकिस्तानमा विस्फोट हुँदा ५० जनाको मृत्यु

पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएकाहरूलाई लक्ष्य गरी विस्फोट गराइएको बताउँदै गृह मन्त्रालयले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

सरकारले तस्कर र अपराधीको संरक्षण गरिरहेको ओलीको आरोप

गठबन्धन सरकारले जनता र देशका पक्षमा राम्रो काम गर्न नसकेको एमाले अध्यक्ष केपी शर्मा ओलीको टिप्पणी छ।

अर्थ समितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन भएनन्: सभापति चालिसे

भत्ता लिन बैठक बसेर निर्देशन दिने, तर सरकारले कार्यान्वयन नगर्दा नकारात्मक सन्देश गएको अर्थ समिति सभापति सन्तोष चालिसेको भनाइ छ।

खाद्यको सिमकोट शाखाले बेच्यो कुहिएको चामल

सिमकोट शाखाले हुम्लाको नाम्खा गाउँपालिका–५, मुचुगाउँका स्थानीयलाई कुहिएको चामल बिक्री गरेको पाइएको छ।

अर्थ समितिको कार्यविधि स्वीकृत, सदस्यको स्वार्थ जोडिए छलफलबाट अलग बस्नुपर्ने

समितिमा आएको विषयमा कुनै सदस्यको निजी वा व्यक्तिगत स्वार्थ जोडिएको देखिएमा सदस्य स्वयंले त्यसमा हुने छलफल र निर्णयबाट आफूलाई अलग राख्नुपर्ने कार्यविधिमा उल्लेख छ।

प्रधानमन्त्री दाहाल छेन्दुमा, शनिबार स्वदेश फर्किने

प्रधानमन्त्री दाहालले शुक्रबार साँझ चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गर्ने कार्यक्रम छ।  

४ लाख आप्रवासी ‘ड्यारियन ग्याप’को बाटो हुँदै अमेरिकातर्फ

आप्रवासीका लागि २६५ किलोमिटर लामो जोखिमपूर्ण ड्यारियन ग्यापको बाटो मेक्सिको हुँदै अमेरिका पुग्ने प्रमुख करिडोर बनेको छ।

विद्युत् खम्बाको बत्ती निभाउने क्रममा करेन्ट लागेर मृत्यु

शुक्रबार बिहान रामग्राम नगरपालिका–७ का जयप्रकाश यादव खम्बाको बत्ती निभाउन गएका थिए। सोही क्रममा उनलाई करेन्ट लागेको थियो।   

एउटा धर्मशाला जसले खुट्टा गुमाएर घिस्रिन बाध्य भएका हजारौँलाई हिँडाइरहेको छ  (भिडियो कथा)

गौशालामा रहेको मारवाडी सेवा समितिको धर्मशालाले खुट्टा नहुनेहरूका लागि कृत्रिम खुट्टा निःशुल्क वितरण गर्दे आएको छ। २०५९ सालदेखि हालसम्म करिब ६ हजार जनाले यो सेवा लिइसकेका छन्।

म्याग्दीको महभीर गाउँ पहिरोको जोखिममा, खानेपानी अवरुद्ध

बस्तीमाथिको पाखोबाट खसेको पहिरोले दुई घर भत्किनुका साथै खानेपानी र सडक आयोजनामा क्षति पुगेको छ। १३ घर जोखिममा छन्।

एमालेको कोशी प्रदेश अधिवेशन शुरू हुँदै, अध्यक्षमा ३ आकांक्षी

प्रदेश अध्यक्षमा नेताहरू विनोद ढकाल, घनश्याम खतिवडा र टीकाराम चेम्जोङको दाबी रहेको छ। 

नेदरल्यान्ड्समा गोली प्रहारबाट ३ जनाको हत्या, बन्दुकधारी पक्राउ 

प्रहरीका अनुसार बन्दुरधारीले पहिले एउटा घरमा आगजनी गरेका थिए। त्यसपछि शहरको मध्यभागमा रहेको मेडिकल सेन्टरमा आक्रमण गरेका थिए। 

एशियाली खेलकुद: ९१ स्वर्णसहित चीन शीर्ष स्थानमा

नेपालले कुनै पनि खेलमा राम्रो खेल प्रदर्शन गर्न सकेको छैन। सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलमा नेपाल पदकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।

बिरामीको उपचारमा लापरबाही गर्ने २ जना मेडिकल सञ्चालक पक्राउ

व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक विष्णुकुमारी गरौजा र अनसनचौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक चन्द्रबहादुर चौधरी पक्राउ परेका छन्। 

पहाडी भूभागमा चट्याङहित हल्का वर्षाको सम्भावना

देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहेको छ।

हुम्ला हुँदै मानसरोवर यात्राका लागि चीनसँग सैद्धान्तिक सहमति : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हुम्लाको बाटो भएर कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन्।

१९औँ एशियाली खेलकुद : नेपालको पब्जी टोली दोस्रो चरणमा

हाङझाउ स्पोर्टस् सेन्टरमा बिहीबार भएको समूह ‘सी’को पहिलो चरणमा नेपाल दोस्रो स्थान हासिल गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ।

सत्तासँग आमनागरिक रुष्ट छन् – पूर्वप्रधानन्यायाधीश कार्की 

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा सुशासन, विकास र समृद्धिको खाँचो रहेको तर सत्तामा बस्नेहरूले त्यसतर्फ ध्यान नै नदिएको बताइन्।