शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव भगवान् अर्यालले महासंघले अघि सारेका मागहरूलाई सकारात्मक रूपमा लिई यथोचित सम्बोधन गर्न सरकार तयार रहेको जनाएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले विद्युत् मुलुकका लागि पर्याप्त नभए पनि सरकारले पुगे जसरी प्रचार गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।
औषधि व्यवस्था विभागमा दर्ता भएका १३ प्रकारका प्रतिजैविक औषधि मौज्दात रहेका अवस्थामा भने ६ महिनासम्म मात्र विक्री वितरण गर्न दिइने महानिर्देशक ढकालले जानकारी दिए।
विगत ३८ दिनदेखि १४ सूत्रीय माग राखेर आन्दोलन गरिरहेको चिकित्सा शिक्षा सरोकार संघर्ष समिति, नेपालले स्वास्थ्यमन्त्री बस्नेतको आश्वासनपछि आन्दोलनका कार्यक्रम तत्कालका लागि फिर्ता लिइएको जनाएको छ।
भत्किएको प्रहरी बिटअगाडि अलपत्र छाडिएका व्यक्तिगत सवारीसाधनहरू असुरक्षित अवस्थामा छन्। ती साधनको कारण पैदलयात्रु र सवारीसाधन दुवैका लागि सडकयात्रा पनि जोखिमपूर्ण बनेको छ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतका कर्मचारी संघ नेपाल, कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गरी सात बुँदे माग अघि सारेका छन्।
राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सबै समुदायले धार्मिक आस्थाका आधारमा शिक्षा लिन पाउने गरी आवश्यक व्यवस्था गरिनुपर्ने धारणा राखेका छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमसीसीको विरोध गर्न लगाएर आफ्नो पार्टीलाई सरकारबाट फाल्ने कुचेष्टा भइरहेको बताएका छन्।
खान नमिल्ने गरी बिग्रिएको दूधबरी बेचेको गुनासोपछि काठमाडौँ महानगरले अनुगमन गरी टिपटप समोसा पसललाई २ लाख रुपैयाँ जरिबाना तिराएको छ।
जापानको ६५ वर्ष वा सोभन्दा बढी उमेरको जनसङ्ख्याको हिस्सा अघिल्लो वर्षको २९.० प्रतिशतबाट बढेर २९.१ प्रतिशत पुगेको छ।
अब अहिलेको सदनमा आवश्यक कानून ल्याउन सरकार र राजनीतिक दलले चासो दिनुपर्ने हुन्छ। संसद्, समितिहरू र संसद् सचिवालय आवश्यक सहजीकरण गर्न तयार छ।
मुस्ताङका किसानले फलाएका स्याउ खरिद गर्न व्यापारीले स्याउको बगैँचा नै ठेक्कामा लिन्छन्। धादिङ, काठमाण्डौँ लगायतका ठाउँबाट व्यापारी स्याउ खरिद गर्न मुस्ताङ पुगेका हुन्।
तीज पर्वका कारण पर्याप्त मात्रामा न्यायाधीश नहुँदा उनीविरुद्धकाे मुद्दा स्थगित भएकाे हाे।
पशु वधशाला सञ्चालनमा आएपछि वधशालाबाहेकका स्थलमा व्यावसायिक रूपमा खसी र बोकाको बध गर्न रोक लगाउने र बध गरेको पाइएमा कारबाही हुने सम्झाैता भएकाे छ।
नेपालीहरूको महान चाड दशैँतिहार नजिकिरहेका बेला आपराधिक गतिविधि बढ्न सक्ने भन्दै दुवै मन्त्रीले सुरक्षा निकायलाई सतर्क रहन पनि निर्देशन दिएका छन्।
संयुक्त राष्ट्रसंघकाे ७८औँ महासभामा सहभागी हुन अमेरिका पुगेका मन्त्री साउदले त्यहाँ आयाेजित एक विशेष कार्यक्रममा यस्ताे बताएका हुन्।
विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिँदै कसैलाई पनि मतदानकाे अधिकारबाट वञ्चित हनु नपर्ने बताए।
तीजकाे शुभकामना दिँदै राष्ट्रपति पाैडेलले यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भड्किलोपन र खर्चिलोपनलाई हटाउन पनि आवश्यक रहेको बताए।
‘विज्ञान साक्षरता र उद्यमशीलता : सबल अर्थतन्त्रको आधारशीला’ भन्ने नाराका साथ देशभर ११औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ।
भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दिगो विकास लक्ष तथा अति कम विकसित देशहरूको आर्थिक विकास लगायतका विषयमा छलफल भएकाे प्रधानमन्त्री दाहालकाे सचिवालयले जनाएकाे छ।