कोशी प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका आह्वान गरेका छन्।
नेपालीको सुरक्षा र उद्धारका साथै घाइतेको उपचारका लागि दूतावासको इजरायली अधिकारीसँग सम्पर्क र समन्वय भइरहेको परराष्ट्र मन्त्रालयको भनाइ छ।
दक्षिणी इजरायलको अलुमिन किबुजस्थित विभिन्न कृषि फार्ममा तालिम लिइरहेका नेपालीहरू रहेको क्षेत्रमा आक्रमण भएको हो। आक्रमण जारी रहेकाले नेपाली रहेका क्षेत्रमा पुग्न सक्ने अवस्था नभएको दूतावासको भनाइ छ।
यूएन, ईयू, अमेरिका, भारत, रुसलगायत देशले हमासले इजरायलमाथि गरेको आक्रमण तत्काल रोकेर बृहत् तथा स्थायी शान्तिका लागि दुवै पक्षलाई आह्वान गरेका छन्। इरानले भने हमासको पक्षमा समर्थन जनाएको छ।
लाक्पा लामाले कुनै बेला यू-१७ फुटबलको राष्ट्रिय प्रतियोगिता खेलेका थिए। तर उनी चर्चित क्रिकेटर बने। सन् २००२ मा नेपालले पहिलोपटक यू-१९ विश्वकप क्रिकेट खेल्दा उनी नेपाली टोलीका महत्त्वपूर्ण सदस्य थिए।
तल्लो तहदेखि नै खेलकुद क्षेत्रको विकासमा ध्यान दिन सके खेलाडीको टिम राम्रो बन्ने एकीकृत समाजवादी अध्यक्ष नेपालको भनाइ थियो।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।
नेपाललाई कराँतेमा एशियाली खेलकुदमा रजत पदक दिलाउने एरिका गुरुङ पहिलो नेपाली खेलाडी बनेकी छिन्।
तेल अवीवस्थित नेपाली दूतावासले अप्ठ्यारोमा परेका नेपाली नागरिकको सहयोग तथा उद्धारका लागि इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले दशैँ मनाउन घर फर्किने हरेक कार्यकर्तालाई पार्टीको अभियान लिएर जान निर्देशन दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने प्रयास भइरहेको बताएका छन्।
शनिबार बसेको प्रदेशसभाको बैठकमा कार्कीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।
एरिका गुरुङले स्वर्ण पदकका लागि काजकिस्तानकी सोफ्या बेरुलत्सेभासँग प्रतिस्पर्धा गर्दै छिन्
माओवादी केन्द्र कोशी प्रदेश सांसद एवं पूर्वमन्त्री बाबुराम दाहालले गठबन्धनले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिए।
वरिष्ठ भूकम्पविद् विजयप्रसाद कोइरालाका अनुसार सुदूरपश्चिम क्षेत्रमा ठूलो शक्ति सञ्चित भएर बसेकाले भूकम्पको उच्च जोखिम छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र संसद्मा सम्बोधन गर्नेबारे पनि छलफल भएको अध्यक्ष नेपालले बताए।
हमासले गरेको अप्रत्याशित हमलापछि आईडीएफले जवाफी हमला गरेको छ। मुलुकका दक्षिण–मध्यक्षेत्र तथा गाजाका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ।
शनिबार भएको खेलमा नेपालले मंगोलियालाई ३–२ को सेटमा पराजित गरेको छ। जितसँगै नेपाल १३ टोली सम्मिलित मिहला भलिबलमा ११औँ भएको छ।
शनिबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।
नेता कोइरालाले देश अप्ठ्यारो स्थितिमा रहेकाले तत्काल सच्चिन नसक्ने भए बाटो खाली गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।