AnonymousUser

Logout

टी–२० विश्वकप एशिया छनोट: सिंगापुरसँगकाे खेलमा नेपालले बलिङ गर्दै

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

भारतकाे आन्ध्रप्रदेशमा दुई रेल एकआपसमा ठाेक्किँदा कम्तीमा ९ जनाकाे मृत्यु, दर्जनाैँ घाइते

त्यहाँका अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यम एनडीटीभीले घाइतेको संख्या ४० पुगेको उल्लेख गरेको छ।

टी–२० विश्वकप एशिया छनोट, सोमबार नेपालले सिंगापुरसँग खेल्दै

प्रतियोगिताको पहिलो दिन सोमबार कुल चार खेल हुनेछन्। समूह 'ए' मा रहेको घरेलु टोली नेपालले पहिलो खेल सिंगापुरसँग खेल्नेछ।

शिलान्यास भएको सात वर्षपछि भानुगृह निर्माण हुँदै

विसं २०७३ चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको शिलान्यास गरेको थियो।

म्यानचेस्टर युनाइटेडमाथि सिटीकाे सहज जित, हाल्यान्डकाे २ गाेल

सिटीको जितमा हालान्डले २ गोल गर्दा १ गोल फिल फोडेनले थपेका थिए। 

यस्तो रहनेछ सोमबारको माैसम

हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै छ।

विश्वकप क्रिकेट : भारतको लगातार छैटौँ जित, इंग्ल्यान्ड १०० रनले पराजित

भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई १०० रनले पराजित गरेको छ।

‘वातावरण बिगार्नेहरूलाई दायित्व पूरा गराउन राष्ट्रसंघले झकझक्याउनुपर्छ’

राष्ट्रपति पौडेलले नेपाल जलवायु परिवर्तनको कारक नभए पनि नेपालले भोगिरहेका नकारात्मक परिणामबारे गम्भीर हुन राष्ट्रसंघका महासचिवलाई अनुरोध गरेका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै पारित गर्ने देउवाको प्रतिबद्धता

कांग्रेस सभापति देउवाले महासचिव गुटेरेससँग जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबारे विश्वकै ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।

इजरायलमा ज्यान गुमाएका थप ३ नेपाली विद्यार्थीको शव पहिचान

दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएका थप तीन नेपाली विद्यार्थीको शव पहिचान भएको दूतावासले जनाएको छ।

ईसेवाको कर्मचारी भएको भन्दै ठगी गर्ने पाँच पक्राउ

उनीहरूले ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ईसेवाको आइडी, बैंक खातासँग लिङकअप गराई खाता नवीकरण, केवाइसी फारम अपडेट, सिस्टम भेरिफाई आदि गराई ठग्ने गरेको पाइएको प्रहरीले जनाएको छ।

एक दशकपछि टी२० विश्वकपमा फर्कन आतुर नेपाल

सन् २०१४ मा नेपालले पहिलोपटक टी२० विश्वकप खेल्दा 'स्क्रिन'मा हेरेर त्यही प्रेरणाले क्रिकेट खेल्न थालेका युवा पुस्ताको बाहुल्य रहेको राष्ट्रिय टोली एक दशकपछि सफलता दोहोर्‍याउने लक्ष्यमा छ।

राष्ट्रसंघका महासचिव गुटेरेसले गरे पाटन दरबार क्षेत्रको अवलोकन

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पाटन दरबार क्षेत्रको अवलोकन गरेका छन्।

गुटेरेससँगको भेटमा ओलीले भने– प्रधानमन्त्रीका कारण शान्तिप्रक्रिया टुंग्याउन असहज भयो

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालका ‘हिंसालाई महिमामन्डन गर्ने क्रियाकलापले’ शान्तिप्रक्रिया टुंग्याउन असहज भएको बताएका छन्। 

राष्ट्रपति पौडेलसँग राष्ट्रसंघका महासचिव गुटेरेसको शिष्टाचार भेट

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

राष्ट्रसंघका महासचिवको भ्रमणले शान्तिप्रक्रिया टुंग्याउन सहज हुने प्रधानमन्त्रीको विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमणबाट मुलुकको समृद्धि र विकासका लागि थप अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

राष्ट्रसंघका महासचिवले गरे इजरायलमा बेपत्ता विपिनको सकुशल फिर्तीको कामना

महासचिव गुटेरेसले शान्तिप्रक्रिया अन्तर्राष्ट्रिय कानून, सर्वोच्च अदालतको आदेश तथा पीडितको आवश्यकताअनुसार टुंग्याउन आग्रह गर्दै आवश्यक परे राष्ट्रसंघ सहयोग गर्न तयार रहेको बताए।

नेप्सेमा २८.१८ अंक घटेर १८७५.६५ विन्दुमा सीमित

कारोबारका आधारमा नेसनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो। यो कम्पनीको चार करोड आठ लाख ५६ हजार ३१५ रुपैयाँ बराबरको शेयर खरिदबिक्री भयो।

भन्सारका कर्मचारीको सरुवालाई वैज्ञानिक र पारदर्शी बनाइन्छ: कानूनमन्त्री

कानूनमन्त्री गुरङले भन्सार विधेयक २०८० मा ‘पेपरलेस कस्टम’को अवधारणा कार्यान्वयन गर्न प्रस्ताव गरिएको बताए। उनले यो व्यवस्थाबाट भन्सारमा हुने अनियमितता रोकिने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघ महासचिव गुटेरेसको भेटवार्ता

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।