AnonymousUser

Logout

दलितको संख्या घटेको तथ्यांक आएपछि जनगणनाको प्रक्रिया र नतिजामाथि प्रश्न

कुल प्रजननदर अन्य जातिगत समुदायको भन्दा बढी हुँदाहुँदै पनि पछिल्लो राष्ट्रिय जनगणनामा दलित समुदायको जनसंख्या घटेको तथ्यांक सार्वजनिक भएपछि त्यसको कारण खोजेर त्रुटि सच्याउनु पर्ने आवाज उठेको छ। 

स्थगित यू१६ लिगलाई निरन्तरता दिन एन्फा र क्लब सहमत

एन्फा पदाधिकारी र क्लबका प्रतिनिधिहरूबीच एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार बसेको बैठकमा लिगलाई निरन्तरता दिने सहमति भएको हो। 

३६.८६ अंकले बढ्यो नेप्से, ४ अर्ब ३० करोड रुपैयाँको कारोबार

सोमबार १५ अंकले घटेर ओरालो लागेको नेप्से आज १.८९ प्रतिशतले बढेर १९८५.४४ विन्दुमा पुगेको छ।

जिम्बाब्वेमा खडेरीले सय हात्ती मरे

जिम्बाब्बेस्थित हृाङ्गे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले जनाएको छ। 

प्लास्टिक र स्टिलको प्रयोग बढेसँगै चाेयाका सामग्री बिक्री हुन छाडे

पछिल्लो समय सस्तो मूल्यमा पाइने प्लास्टिक र स्टिलका सामानको प्रयोग बढ्दै गएपछि बाँस र निगालोबाट बनाइएका सामानको बिक्री घट्दै गएको छ।

यू१९ एशिया कप: जितविहीन हुँदै बाहिरियो नेपाल

समूह 'ए'को अन्तिम खेलमा भारतसँग १० विकेटले पराजित भएसँगै नेपाल जितविहीन हुन पुगेको हो।

लागुऔषध कारोबारीलाई समात्न प्रहरीले चलायो गोली

प्रहरीले ललितपुरको झम्सीखेलमा गोली प्रहार गरेर उदयपुरका ४५ वर्षीय अविनाश राईलाई नियन्त्रणमा लिएको छ।

कृषिउपज बजारीकरणमा प्रभावकारी बन्दै शुक्रबारे हाट

आबुखैरेनी गाउँपालिकाले वडा नं ३ मा हाट सञ्चालनमा ल्याएपछि कृषकलाई कृषि उपज बजारीकरणका लागि सजिलो भएको छ।

यू१९ एशिया कप: नेपालले भारतलाई दियो ५३ रनको लक्ष्य

दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले २२.१ ओभरमा सबै विकेट गुमाउँदै ५२ रन बनाएको छ।

भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

नेपाल अफगानिस्तानसँग ७३ रन र पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो।

एड्स महामारीविरुद्ध अभियानको नेतृत्व गर्ने डाक्टरको ९५ वर्षको उमेरमा निधन

चीनमा रगत बेच्ने व्यवसायीले एचआईभी एड्स फैलाएको खुलासा गरेकी डा. याओजी सन् २००९ यता न्युयोर्क बस्दै आएकी थिइन्।

हतुवागढी ‘लिफ्टिङ’ आयोजना अन्तिम चरणमा, ८४८ परिवार लाभान्वित हुने

हेङ्‌माखोला र कावाखोलाको बीचबाट बस्तीमा पानी ल्याउन आर्थिक वर्ष २०७५/७६ मा आयोजना निर्माण थालिएको थियो।

बाराकी २० वर्षीया मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

वीरगन्जस्थित श्रीराम अस्पतालमा मिन्कुदेवीले शल्यक्रियामार्फत दुई छोरा र एक छोरीलाई जन्म दिएकी छन्। 

जाजरकोट भूकम्प: रुकुम पश्चिममा २५ हजार लाभग्राही यकिन, विवरण संकलन जारी

केही लाभग्राहीको खातामा रकम गइसके पनि केहीको बैंक खाता सञ्चालन नहुँदा ढिलाइ भएको छ। आठबीसकोटमा एउटा मात्रै बैंक हुँदा लाभग्राहीलाई खाता सञ्चालनमा समस्या हुने गरेको पीडितको गुनासो छ।

कस्तो रहनेछ मंगलबारको मौसम?

दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही हल्का वर्षाको सम्भावना छ।

मानव बस्ती पस्न थालेपछि ध्रुवे हात्तीको घाँटीमा जोडियो रेडियो कलर

जंगली हात्ती ध्रुवेले बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

संसद् कार्यपालिकाबाट प्रभावित हुँदा जनताका मुद्दा ओझेलमा परे : रास्वपा

रास्वपा प्रमुख सचेतक सन्तोष परियारले अब पार्टीले महत्त्वपूर्ण विधेयकहरू संसद्मा अगाडि बढाउन दबाब दिने बताए। 

काठमाडौँ महानगरका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग

काठमाडाैँ महानगरपालिकाले केही स्थानका सामुदायिक कुकुरमा ‘डिस्टेम्पर’ रोग देखा परेकाले सचेत रहन आग्रह गरेको छ।

विश्वकपअघि नेपाली यू१९ टोलीले वेस्ट इन्डिज र स्कटल्यान्डसँग ‘वार्मअप’ म्याच खेल्ने

विश्वकप खेल्नुअघि नेपाली यू१९ टोलीले वेस्ट इन्डिज र स्कटल्यान्डसँग ‘वार्मअप’ म्याच खेल्ने भएको छ। 

प्रदेश निजामती सेवा ऐन संशोधन गर्न बनेको विधेयक पारित

कोशी प्रदेशसभाबाट प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ।